पूर्णिमा सापकाेटा

105.2K posts

पूर्णिमा सापकाेटा banner
पूर्णिमा सापकाेटा

पूर्णिमा सापकाेटा

@purnima2045

मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ https://t.co/Hvd0UNXDbw

कर्णाली प्रदेश Katılım Nisan 2018
1.3K Takip Edilen40.2K Takipçiler
Sabitlenmiş Tweet
पूर्णिमा सापकाेटा
"अनिकालमा बीउ जाेगाउनु संकट्मा जिउ जाेगाउनु।" भन्ने पुर्खाकाे भनाईलाई अात्मसाथ गरेर सुरक्षित रहने काेसिस गराैँ अरुलाई पनि सुरक्षित रहन सल्लाह दिउँ।।
NE
223
1.3K
1.8K
0
परदेशी
परदेशी@gp_yatri·
अब नेपाल रहन्न, काँ जानी होला 🤣🤣🤣
NE
7
0
23
2K
माझघरे ठुली🙍‍♀️❣️❣️
आफुले भोट हालेको उमेदवारले जित्छ जित्छ जस्तो भाइभ्स आईदिरा भन्या 😂😂 आजै पार्टी गर्न पर्छ कि क्या हो @your_nani970 नानी 😝😝😝
NE
4
2
24
2K
पूर्णिमा सापकाेटा retweetledi
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
सुखले हाम्रो देह छुन्छ, केही क्षणका लागि मुस्कान छाडेर जान्छ। तर दुःख… दुःखले आत्मा छुन्छ, भित्र कतै गहिरो ठाउँमा बसेर हामीलाई परिपक्व बनाउँदै जान्छ। सुखले रमाइलो सिकाउँछ, दुःखले जीवन। सायद त्यसैले आत्मा छुन सक्ने अनुभूति सधैँ दुःखमै लुकेको हुन्छ। 💔 #म_अनि_मेरो_भावना
NE
2
32
59
2.1K
राष्ट्रिय_नानी❣️
मत हाल्न भित्र पस्दा बाहिर राखेको खैनी, चुरोट हराएको घटना बाहेक, निर्वाचन शान्तिपूर्ण भएको छ ! 😂😂
NE
2
10
45
2.3K
SanDeep
SanDeep@g123sandip·
कम्तिमा नङ्ग काटेर मात्रै औंलाको फोटो हालौँ, आफ्नो बेइज्जत आफै नगरौं । #जनहितमाजारी
NE
5
1
29
3.5K
पूर्णिमा सापकाेटा retweetledi
राष्ट्रिय_नानी❣️
जिन्दगी सङ्ग मैले केही उधारो लिएको छैन, यदि कफन पनि लिनुपरे ज्यान दिएर लिनेछु!! #नानी ❣️
NE
1
7
35
1.9K
पूर्णिमा सापकाेटा retweetledi
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
प्रेम तिमी सँग होइन, तिम्रो आत्मा सँग छ… यो माया शरीरको सीमामा बाँधिएको छैन, न त समयको पर्खालले यसलाई थुन्न सक्छ। यो त त्यो निस्वार्थ अनुभूति हो, जुन सास रोकिन्छ तर सम्बन्ध रोकिन्न, मृत्यु पश्चात पनि आत्माको उज्यालो बनेर सधैं मेरो वरिपरि रहनेछ। 🤍 #म_अनि_मेरो_भावना
NE
3
39
85
6.4K
पूर्णिमा सापकाेटा
तिमिलाई चुपचाप मनमा बसाउनु अनि घरि घरि यादहरुमा रमाउनु पनि आनन्द रहेछ।❤️
NE
1
4
11
1.4K
पूर्णिमा सापकाेटा retweetledi
💞सामु💞
💞सामु💞@_samana_kharel_·
..........✍️🎊🌱🫰 #सुन_न🤗 गोधुलीले प्रेमीहरू बोलायो प्रेमीहरूले याद बोलाए यादहरुले बतास बोलाए बतासले सुबास बोलायो सुबासले तिमी बोलायो अनि तिमीले मलाई भुलेको म कसरी मानु प्रिय...?😜 #भन_प्रिय_भन #कुल_मन❤️ #धेरै_माया🥰 #गोधुली_लाइन🙏
NE
6
16
86
2.3K
बोध
बोध@Bodh_123·
प्रचण्ड सरकार रास्वपा जोईन गर्ने कहिले हो?😀
NE
1
0
2
781
सिर्जु शाह......✍️
उनले सोधिन - के छ? ऊ- आजकाल म ध्यान केन्द्र धाउँदै छु उनी- किन? ऊ- तिम्रो ध्यानमा म म रहिन सायद तिमीलाई बिर्सेर आफैलाई पाउँन उनी- पायौ त? ऊ- १५ दिन भयो तिमी बिर्सन सकिन तर एउटा ज्ञान पाएँ उनी- के? ऊ- हाँसो,आँशु नै जिवनको मेल रहेछ । तिमी बिर्सिन सास रोकिनु पर्छ ।♥
NE
5
17
92
3.3K
पूर्णिमा सापकाेटा retweetledi
साहिबा🌹
साहिबा🌹@themoon128·
Gen-z आन्दोलनमा को को संलग्न थिए, कहाँ के जलाउँदा को को संलग्न थिए, अनि उसले के बोलेका थिए एक एक ल्याउँन सक्नेहरुले भ्रष्टाचारका फाइल किन खोज्दैन्न किन ल्यउँदैनन् अगाडि ? ती ठूला ठूला भ्रष्टहरुलाई दण्डको माग किन गर्दैनन् ? सबैले आ-आफ्ना पार्टीलाई बचाउ गर्छन् देशको बचाउ गर्ने को ?
NE
3
12
56
3.9K