Pushpa KC

6.2K posts

Pushpa KC banner
Pushpa KC

Pushpa KC

@pushpakc29

Works at @KantipurTVHD Worked at https://t.co/qXbhAqXPPW

Nepal Katılım Eylül 2013
1.2K Takip Edilen3.8K Takipçiler
Pushpa KC
Pushpa KC@pushpakc29·
आफूलाई यहाँ सम्पत्ति विवरण पढेरै मुटु दुख्न थालिसको । यो जुनीमा कमाउन त कसरी सकिएला र यस्तो कमजोर मुटु बोकेर...!🤔🫣🤣
NE
0
0
2
97
Pushpa KC
Pushpa KC@pushpakc29·
अब भन्नुस्, `धन बिनाको मन ठूलो कि, मन बिनाको धन ?´🫣🤭🤣
NE
1
0
2
58
Pushpa KC
Pushpa KC@pushpakc29·
चर्चामा जे छ...!
Pushpa KC tweet media
NE
0
0
1
109
Pushpa KC retweetledi
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
जेन-जी आन्दोलनका क्रममा भाइरल भएको त्यो रक्तमुछेल जुत्ता कसको हो ? | Fireside Promo FIRESIDE मा जेन-जी आन्दोलनमा गोली लागेरका घाइते भएका प्रकाश बोहरा। आज राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा । #KantipurTVHD #RupeshShrestha #fireside @Roopess #PrakashBohara
Kantipur TV HD@KantipurTVHD

जेन-जी आन्दोलनका क्रममा भाइरल भएको त्यो रक्तमुछेल जुत्ता कसको हो ? | Fireside Promo FIRESIDE मा जेन-जी आन्दोलनमा गोली लागेरका घाइते भएका प्रकाश बोहरा। आज राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा । #KantipurTVHD #RupeshShrestha #fireside @Roopess #PrakashBohara

NE
1
1
5
578
Pushpa KC
Pushpa KC@pushpakc29·
लोकतन्त्रमाथि कालो बादल मडारियो रे । पानी चैं कहिले पर्ने रैछ ? 🤪
NE
0
0
6
346
Pushpa KC
Pushpa KC@pushpakc29·
मझधारमा नेपाली कांग्रेस : गन्तव्य कहाँ ? | News Talk | २९ पुस २०८२ youtube.com/live/kKh15Siqw… via @YouTube
YouTube video
YouTube
NE
0
0
0
125
Anil Giri
Anil Giri@anilkathmandu·
अनि त्यस्ता टपर्टुइया र काइते गफ स्याङ्ग्जालिले पत्याउछन र दिनु ! बरु मरेका मान्छे फर्केर भोट हाल्छन तर यस्ता पाङ्ग्दुरे गफ चाहिँ पत्याइदैन है डिसी लण्डन पेरिस सर 😊😆
Deependra (DC)@deependradc

५५ जना उमेद्वार नपाएको पार्टीले देश हामीले वा हामी मात्रैले चलाउने गफ स्यांजा तिर दिनु, झापामा होईन🤣

NE
5
0
8
2.3K
Pushpa KC
Pushpa KC@pushpakc29·
एमाले महाधिवेशनमा एउटा नबुझेको कुरा, पार्टीले जे जिम्मेवारी दिन्छ त्यही लिने हो ? पार्टी भन्या को हो ? महाधिवेशनमा कसैले दिने हो कि लड्ने हो ? एैजन,एैजन ज्यूहरू ?
NE
0
0
1
154
Pushpa KC
Pushpa KC@pushpakc29·
यस पटकको एनपीएल सर्प र सिँडीको खेल जस्तो । गतवर्ष पुछारमा रहेको र यो सिजन पनि सुरूवातमा लगातार हारपछि सानदार पुनरागमन जितसहित उपाधि रक्षासम्म । बधाई लुम्बिनी ।🎉🎊
NE
0
0
0
69
Pushpa KC
Pushpa KC@pushpakc29·
सुदूरपश्चिम जिद्दो भो त । डुप्लेसीले नै अल्छि मान्नेबेला भैसक्यो ।🤪🤪 #npl #sudurpaschiproyals #biratnagarkings
NE
1
0
3
94
Pushpa KC
Pushpa KC@pushpakc29·
अस्ति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेट । आज प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट ? हैन हो, कांग्रेस कता ?
NE
0
0
0
31
Pushpa KC
Pushpa KC@pushpakc29·
नेपालमा खेलकुद उद्योगको विकास र संभावना | News Talk | ८ मंसिर २०८२ youtube.com/live/hbnN1JpxN… via @YouTube
YouTube video
YouTube
NE
0
0
0
55
Pushpa KC
Pushpa KC@pushpakc29·
दलीय गतिविधिसहित निर्वाचनमा सुरक्षाको सुनिश्चितता कसरी ? News Talk | ४ ... youtube.com/live/vzE2SF3sL… via @YouTube
YouTube video
YouTube
NE
0
0
0
52
Pushpa KC
Pushpa KC@pushpakc29·
Candid 😍 पुस्तकको नाम चैं अनुमान गर्न सक्नुहुन्छ ।
Pushpa KC tweet media
NE
0
0
1
64
Pushpa KC
Pushpa KC@pushpakc29·
नेपाली कम्युनिष्ट पार्टी : जुटपछिको फुट कि फुटपछिको जुट ? | News Talk |... youtube.com/live/3PE-I1fV8… via @YouTube
YouTube video
YouTube
NE
0
0
1
610
Pushpa KC
Pushpa KC@pushpakc29·
कांग्रेसमा महाधिवेशन विवाद : चुनावअघि कि पछि ? | News Talk | १८ कार्तिक ... youtube.com/live/hq87h5_U0… via @YouTube
YouTube video
YouTube
NE
0
0
0
54
Pushpa KC
Pushpa KC@pushpakc29·
कुवेतलाई १०० रन त बनाउन दिनुपर्ने भन्ने लाग्या थ्यो 😜। अब ५८ रनले जितिसकेपछि ठिकै छ । भव्य बधाई । गुड नाईट ।🎊🎉😍 #nepalvskuwait
NE
0
0
1
69