रियान्सि👩‍⚕️

4.5K posts

रियान्सि👩‍⚕️ banner
रियान्सि👩‍⚕️

रियान्सि👩‍⚕️

@qpin4p

#Simplegal🕊️😉 🇳🇵 दुई लाइन्को ट्विट हेरेर मलाई जज गर्ने कोशिस नगर्नु होला धन्यवाद 🙂🤗🙏 आफ्नै vibe मा रमाउने मान्छे,noise भन्दा peace मन पर्ने मान्छे🫶✍️

यतै छु है म्🙂🇳🇵 Katılım Haziran 2019
208 Takip Edilen596 Takipçiler
Sabitlenmiş Tweet
रियान्सि👩‍⚕️
उसको नजरमा म समस्या थिएँ, मेरो नजरमा ऊ बुझ्न नचाहने मान्छे😔💔
NE
2
4
43
4.8K
Sub@sh S@pkot@
Sub@sh S@pkot@@premsraj137·
मेरो रोजाइ दुनियाँ भन्दा अलि फरक हुन्छ नपत्याए गएर ऐना सामुन्ने उभिए हुन्छ
NE
1
0
5
78
रियान्सि👩‍⚕️
गल्ती न होला त भन्दिन म, तर तिमी हुँदा हुँदै अर्को रोज्ने गल्ती, कैले गर्ने छैन...!❣️🙏💔
NE
2
11
42
1.3K
रियान्सि👩‍⚕️
कथा यसरी सक्यो कि एउटाले बोल्न सकेन अनि अर्कोले बुझ्न सकेन...😉
NE
0
1
4
179
रियान्सि👩‍⚕️
कुकुर बाट इमानदारि पनि सिक्न सक्थ्यौ होला तिमिले बिडमबना भुक्न मात्र सिकेको रहेछौ😏😏
NE
2
2
21
665
रियान्सि👩‍⚕️
यो life एति सजिलो हुन्थ्यो भने म यस्तो strong हुने थिइनँ होला😉
NE
0
1
10
573
MitraGyat
MitraGyat@MitraGyat·
तिमी निष्टूरीलाई मेरो याद आउँदैन है ? अलिकति पनि माया लाउँदैन है ? 🥺😪
NE
1
3
8
224
रियान्सि👩‍⚕️
आफ्नो भनेको एउटा निन्द्रा थियो। हिजो आज त्यो पनि हराएको छ😔🥺
NE
3
6
45
1.5K
MitraGyat
MitraGyat@MitraGyat·
@qpin4p मनड्पमा क्यार्न बस्ने हो र ?
NE
1
0
1
53
रियान्सि👩‍⚕️
Direct मनडपमा बस्ने भए आउ यो रिलेसनमा बस्ने कुरा मन पर्दैन मलाइ 🥰😊 # डेअर घोपटे
NE
4
4
47
1.9K
MitraGyat
MitraGyat@MitraGyat·
तिम्रो फुर्सद नै महंगो भयो प्रिय, नत्र एउटा म्यासेजमा नै खुसी हुन्थे म 🥺
NE
3
5
19
613
SanDeep
SanDeep@g123sandip·
आज मैले संसार देखेको दिन ❤️❤️ हजुरहरुको माया ,आशिर्बाद र शुभकामनाले मलाई थप उर्जावान बनाईरहेको छ हार्दिक आभार 🙏🙏
NE
6
0
8
301
MitraGyat
MitraGyat@MitraGyat·
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै, मै सँगै नाता जोड भनदिन म ...😫😭
NE
3
2
14
430
रियान्सि👩‍⚕️ retweetledi
स्वस्तिका शर्मा ❤️
तिमीलाई भेट्नु सायद मेरो भाग्य थियो, तर तिमीमा रोकिनु मेरो प्रेम 😉 #सम्झनामनैमा❤️
NE
2
6
30
799
रियान्सि👩‍⚕️ retweetledi
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
कदर गर्ने गर सम्बन्धको ! भोलि सबैकुरा हुंदा म नहुन सक्छु !! #शुभरात्री💫
NE
3
5
47
1.7K
रियान्सि👩‍⚕️
कत्ति सपना देखाउँछस् ए जिन्दगी, जुन पूरा हुँदैनन् 😔💭 त्यत्ति मात्रै सपना देखान, जुन अधुरा हुँदैनन् 😔😏
NE
1
1
37
1.3K