Raj K Pradhan

3.3K posts

Raj K Pradhan banner
Raj K Pradhan

Raj K Pradhan

@rajkpradh

@PAS_Office

United States Katılım Ekim 2013
913 Takip Edilen315 Takipçiler
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@salyanbhattarai अलि तरिका बदल्नु पर्ने थियो ... ब्युरोक्रेटिक समस्या अब झेल्नु पर्छ, सोही खर्चले धेरै काम गर्न सकिन्थ्यो।
NE
1
0
1
26
Salyan Bhattarai
Salyan Bhattarai@salyanbhattarai·
माहाविर पुनको कार्यशैलीको आलोचक भए पनि, उहाँको सकारात्मक सोचको भने प्रशंसक नै भए।
NE
1
0
7
357
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@agri_dibu विज्ञान मन्त्रालय त पहिले पनि थियो होइन र? मन्त्रालय हुँदैमा मात्र हुने केही होइन, मन्त्रालय बराबरको खर्च गर्न ARC जस्तो संस्था चाहिन्छ।
NE
0
0
0
50
Dibya Bhatta
Dibya Bhatta@agri_dibu·
सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेकोमा हार्दिक बधाई तथा धन्यवाद! यो ऐतिहासिक कदमले नेपाललाई ज्ञान-आधारित अर्थतन्त्रतर्फ डोर्‍याउने छ, युवा वैज्ञानिक तथा नवप्रवर्तकहरूलाई नयाँ उर्जा दिनेछ र अनुसन्धान तथा प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नेछ।विज्ञानले नेतृत्व गरोस्, नेपालले फड्को मारोस्! 🇳🇵#science #research #nepal #agriculture
NE
2
0
13
766
ज्ञानेन्द्र
@nabinkm @was_worth_it प्रमको जुत्ता र पखालाकै कुरा सकियेको छैन, कतिबेला भ्याउने हो? ट्याम दिनु न दाजु।🤣🤣
NE
1
0
3
151
न been M
न been M@nabinkm·
नेपाल बनाउने हुट्-हुटि हुनेहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरेको सुनिएन त ?
NE
4
3
17
1.2K
रामेश
रामेश@RaameshKoirala·
@gbudhathoki अहिले रविको त बिजोग छ। दमकसँग राम्ररी जोडिन पाएपछि चैँ बल्ल ठिक हुन्छ।
NE
9
0
37
5.2K
Binod Neupane
Binod Neupane@Neupane1Binod·
@gbudhathoki अहिलेको रबि, मिक्लाजुंग 😂
Binod Neupane tweet mediaBinod Neupane tweet media
NE
1
1
2
467
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
उहाँको मिठो स्वरमा "विज्ञान" भनिदिनुहोस् न है:)
NE
0
0
0
58
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@DhakalGyanendra @sudeepkhaniya अनि पत्रिका वा हल्ला नगरीकन पनि रिजल्ट निकाल्न सकिन्छ / पनिका बिना नै त्यो काम गर्न सकिन्छ भनिदिनुस् न @DhakalGyanendra Daju 😅
NE
0
0
1
17
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
एसइइको त महिना दिनमै रिजल्ट निकाल्न सकिने रहेछ, बाँकिको नसक्ने भन्ने झन हुँदैन। समयको रिजल्टले शैक्षिक क्यालेन्डर निर्माणमा सहयोग गर्छ। विश्वविद्यालयको रेटिङ सुरु होस्, र नतिजा प्रकाशनले पनि त्यसमा राम्रै व्ययभार पाओस्!
NE
4
10
70
2.2K
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@uttambabu त्यो कोष ढिलो चाँडो आउला नै तर यसबारेको पहिलो ड्राफ चाहिँ पुरानै शैलीको जस्तो लाग्ने। NSF मोडलमा गए राम्रो, यो बारेमा तत्तत् सोसाइटी पनि अगाडि बढ्नु पर्छ।
NE
0
0
1
102
Uttam Babu Shrestha
Uttam Babu Shrestha@uttambabu·
बालेन सरकारले यी कुरा सुनेछन् कि के हाे। निति कार्यक्रममा विज्ञान शब्द नपरेकाे भ्वाङ् आज पुरै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेर टालेछन् । अब एउटा कम्तिमा एक अरब रूपैयाँकाे विज्ञान, प्रविधि तथा नवप्रवर्तन काेष पनि चाहियाे ।
Uttam Babu Shrestha@uttambabu

विज्ञान, प्रविधि र नवप्रवर्तन बारेमा हुन त अमेरिकामा विज्ञान, प्रविधि र नवप्रवर्तन नामको छुट्टै मन्त्रालय छैन, तर पनि अमेरिका यी क्षेत्रमा विश्वमै अग्रणी छ। चीन, इजरायल, ताइवान जस्ता उदीयमान प्रविधिमा अगाडि रहेका देशहरू र थुप्रै युरोपियन मुलुकहरूमा भने यी क्षेत्र हेर्ने छुट्टै

NE
2
3
16
3.4K
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@nabinkm कति बेला छलफल गर्ने पत्तो नभएर हो कि 😃
NE
1
0
2
65
Uttam Babu Shrestha
Uttam Babu Shrestha@uttambabu·
सरकारी नीति तथा कार्यक्रममा विज्ञान, वैज्ञानिक अनुसन्धानले 'आत्महत्या' नै गरेछ! यति धेरै पढे-लेखेका युवाहरू (कतिपय त पिएचडी तर प्राकृतिक विज्ञान न्यून) सम्मिलित सरकारले ल्याएको ४६ पृष्ट लामाे दस्ताबेजमा 'विज्ञान' शब्द कतै परेको देखिएन।
NE
7
37
119
9K
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@uttambabu @AnupSubedee IT बेसि छ यो, कोष स्थापना मा अलि जोड दिन लागाउनु पर्छ।
NE
0
0
1
190
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@DhakalGyanendra उता अर्को खुसीको कुरा पनि छ नि, त्यता पो लाग्ने हो कि? 😅 TC तिर हर्षोल्लास छ त।
NE
1
0
1
58
Gyanendra Dhakal
Gyanendra Dhakal@DhakalGyanendra·
देश नै खारेज गर्द्याओ भनुँ भने, अनागरिक भैन्छ! एउटा सनकीलाइ अर्को सनकीले रिप्लेस गर्ने हविगत कति हेर्नु? 100 दिन त आलोचना नगरुँ भनेको सकिएन! तावाबाट भुङ्ग्रोमा परेको हो?
NE
4
1
15
651
Gyanendra Dhakal
Gyanendra Dhakal@DhakalGyanendra·
@agovinda त्यो समय फरक थियो! सधैँ एउटै हुन्न।
NE
1
0
0
116
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@nabinkm @bidrohhi + `दुइ धुरे छानो, फलैचा- बाघ चाल खेल्ने ठाउ’
NE
0
0
1
98
न been M
न been M@nabinkm·
@bidrohhi If you imagine drawing the Nepal scene, what comes to mind? A set of mountains and then trees, free-flowing river, a house? Maybe a garden? Nothing like this.
English
2
0
0
183
न been M
न been M@nabinkm·
Please somebody tell me that this is LLM hallucinating...
न been M tweet media
English
2
0
7
1.2K
Dambar Chemjong
Dambar Chemjong@chemjongd·
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान हुने प्रज्ञा सामाजिक शास्त्र पुरस्कार-२०८२ द्वारा सुशोभित हुन पाएकोमा अत्यन्तै हर्षित छु। पुरस्कार निर्णायक समिति,नेपाल प्रज्ञा प्रतिष्ठानका आदरणीय कुलपति @Bhupalraik Bhupal Rai ज्यू , सदस्य सचिव Dr. Dhan P. Subedi प्रति हार्दिक नमन 🙏🙏
Dambar Chemjong tweet mediaDambar Chemjong tweet mediaDambar Chemjong tweet mediaDambar Chemjong tweet media
NE
30
2
68
4.8K
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
TU Cricket ground लाई आधुनिक बनाइसकेपछि फर्काउनु पर्छ, राष्ट्रिय आविष्कार केन्द्र सहित;)
NE
0
0
0
71
Elite Akash (en elite class)
Elite Akash (en elite class)@AkashElite1·
Stadium भत्काउनु पर्दैन, university students लाई use दिंदा हुन्छ । CAN लाई National/International tournaments नखेलाउन भने भै-हाल्यो
C.N. Khadga🇳🇵@KhadgaCN

त्रिभुवन विश्वविद्यालय प्राङ्गणको कृकेट रंगशाला हटाउने सरकारको निर्णय कस्तो लाग्यो ?

5
1
5
1.6K
Raj K Pradhan
Raj K Pradhan@rajkpradh·
@SubasTheOne_ @CricketBadge मुलपानीतिर ध्यान दिऔँ, र एक त त्यहाँ NPL जस्तो ठूलो प्रतियोगिता सम्भव छैन। कुनै पनि विश्वविद्यालयभित्र यति ठूलो प्रतियोगिता हुँदैन र शैक्षिक वातावरण बिगार्ने गरी लिजमा दिँदैन पनि होला।
NE
0
0
2
92
Subas Humagain
Subas Humagain@SubasTheOne_·
'टियु मैदान भत्कदैन, सकिएको सम्झौता नवीकरण गर्न सकारात्मक कुराकानी भएको छ' - खेलकुद मन्त्री सस्मित पोखरेल #saveTUground
NE
1
12
117
6.7K