Ranju Darshana

1.7K posts

Ranju Darshana banner
Ranju Darshana

Ranju Darshana

@ranjuleads

A proud Nepali 🇳🇵. No way relates to Ranju Darshana. In accordance to twitter parody policy.

Kathmandu Nepal Katılım Ocak 2015
40 Takip Edilen11.8K Takipçiler
Sabitlenmiş Tweet
Ranju Darshana
Ranju Darshana@ranjuleads·
हामी टायर बाल्ने राजनीति होइन फुल रोप्ने राजनीति गर्छौ र अबको राजनीति भनेको पनि यस्तै हुनुपर्छ । रन्जु दर्शना
Ranju Darshana tweet media
NE
134
346
1.4K
0
Ranju Darshana
Ranju Darshana@ranjuleads·
जय 🔔
हिन्दी
0
0
1
472
Ranju Darshana retweetledi
Setopati
Setopati@setopati·
चुनावी दौडमा छिन् साढे आठ महिनाकी गर्भवती रञ्जु दर्शना
NE
22
17
269
20.1K
Ranju Darshana retweetledi
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
फागुन २१ कुनै सामान्य मिति होइन। मुलुकको भाग्य र भविष्य बदल्न सकिने कोशे ढुङ्गो हो। भाषण,घोषणा, वाचा भन्दामाथि उठेर हामी यसपटक नागरिकसँग करार गर्न चाहन्छौं,जहाँ गरेको वाचा पूरा गर्न नसके सजायको प्रष्ट व्यवस्था होस्। फागुनको पहिलो साता हामीले सार्वजनिक गर्ने "वाचापत्र"अघि करार-पत्र सार्वजनिक हुन्छ र यससँगै वाचा गरिने बुँदाहरू प्रष्ट रुपमा सार्वजनिक हुँदै जान्छन्। कसले के भन्छ भन्ने चिन्ता, आरोपहरूको खण्डन, तथ्य जाँच र सवाल जवाफ भन्दा माथि उठेर हामी आफ्ना कुरा नागरिकलाई प्रष्ट राख्दै जान्छौं,नागरिकसँग आफूले भनेका कुरामा करार गर्छौं र फैसला गर्ने जिम्मा तपाईंको हातमा छोड्छौं। जति सक्छौँ त्यति भन्छौं, जति भन्छौं त्यति गर्छौं। समृद्धिका लागि ,"नागरिक करार" छिट्टै सार्वजनिक हुनेछ।
NE
119
113
625
26.2K
Ranju Darshana retweetledi
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसकाे शुभकामना। साथै, हिजाेबाट सुरु भएकाे पवित्र रमजान महिनाकाे समस्त मुस्लिम समुदायलाई मुवारक! यस महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरित गराेस्।
NE
49
48
442
21.2K
Ranju Darshana retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
आफूलाई स्वागत गर्न आउने सीडीओ र डीएसपी नै महिला देखेपछि प्रधानमन्त्री कार्की खुसी भइन् । #onlinekhabar #SushilaKarki onlinekhabar.com/2026/02/187195…
NE
1
8
105
4.2K
Ranju Darshana
Ranju Darshana@ranjuleads·
तपाईहरुले राजनीति फोहोर गर्नुभयो, अब तपाईहरुले राजनीति छोड्नपर्यो भनेर यो अन्दोलन भएको हो। के तपाईले राजनीति छोड्ने प्रतिबद्दता व्यक्त गर्नुभएको हो?
Pradip Paudel@paudelpradipNC

जेन जी आन्दोलनमा शहादत प्राप्त धिरज श्रेष्ठ को शोकाकुल परिवारलाई आज बिहान भेटेँ। धिरज बाबू तिम्रो बलिदानलाई खेर जान नदिने प्रतिबद्धता ब्यक्त गर्दछु।

NE
0
0
1
519
Ranju Darshana
Ranju Darshana@ranjuleads·
लेखौ भने फेरी महिलाले प्रगति गरेको देख्न नसक्ने भन्लान, तर केही नेपाली महिलाहरूको लोभ लाग्दो प्रगति भएको रहेछ। १. बिनु सुबेदी २. समा थापा …….
NE
0
0
1
321
Ranju Darshana
Ranju Darshana@ranjuleads·
राजा कति बेला आईबक्शनु हुन्छ त दिपक दाजु?
NE
0
0
0
212
Ranju Darshana
Ranju Darshana@ranjuleads·
Unpopular opinion: The new govt must arrest these journalists who've been peddling foreign propaganda & would sell out their own family for a paycheck. - Kanak Mani Dixit - Kishore Nepal - Kishore Shrestha - Pranaya Rana - Akhilesh Tripathi Who's next? #NepalRising
English
0
0
2
311
Ranju Darshana
Ranju Darshana@ranjuleads·
मान्नुस नमान्नुस, तर यो gen-z अन्दोलनका मास्टरमाइण्ड प्रचण्ड हुन्। प्रमाण 👇
NE
0
0
5
258
Ranju Darshana
Ranju Darshana@ranjuleads·
“कुर्सी छोड्नुभन्दा बरु जलाइदिन्छु” भन्ने ओलीका जत्थाले नै सिंहदरबार र संसद भवनमा आगजनी गरेका हुन्। यी अपराधजन्य कृत्य एकै मात्र उद्देश्यका लागि—आफ्ना भ्रष्टाचारका प्रमाण नष्ट गर्न!
NE
0
0
4
246
Ranju Darshana
Ranju Darshana@ranjuleads·
विदेशीले थोपरिदिएको संघीयता र धर्मनिरपेक्षता अब फालौं । एक भएर नेपाललाई सनातन हिन्दू राष्ट्र घोषणा गर्ने समय यही हो 🕉️🙏
NE
1
0
2
292
Ranju Darshana
Ranju Darshana@ranjuleads·
खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख र काठमाडौका प्रजिअलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।
NE
0
1
9
589
Ranju Darshana retweetledi
Balen Shah
Balen Shah@ShahBalen·
Balen Shah tweet media
ZXX
230
578
4.2K
281.8K
Ranju Darshana retweetledi
NDRRMA
NDRRMA@NDRRMA_Nepal·
यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ। #monsoon2082 #emergencynumbers #disaster
NDRRMA tweet media
NE
5
151
292
24.4K
Ranju Darshana retweetledi
arjun gyawali
arjun gyawali@arjungyawali999·
नेपालका डलरमणि हरुलाई मात्रै होईन२०४६ सालमा नाकाबन्दी लगाएर गरिएको भारु आन्दोलन र२०६२/६३को भारु /डलर आन्दोलनका सहयात्री हरुलाइ पनि गणतन्त्रको चिन्ता छ।फण्डिङ बुद्धिजीवी पत्रकार हरु लाई पनि होला।नेपाली जनताले भारु /डलरमणि अभियान चिनिसकेका छन।यिनिहरु कितामा उभिनेको समुल नस्ट हो।
arjun gyawali tweet media
NE
15
25
112
7.1K