FLACRC

9.9K posts

FLACRC banner
FLACRC

FLACRC

@research1631

कृषि र पर्यावरण जीवन र जगत् लाई Agriculture & Environment For Creatures & The Planet.

Nepal. Katılım Haziran 2023
1.2K Takip Edilen332 Takipçiler
FLACRC retweetledi
पवनबर्षा शाह
वरिष्ठ पत्रकार @1970kishor लेख्नुहुन्छ बैशाख १६ मा बुझाइने मानव अधिकार आयोगको प्रतिवेदनले यस्तो भनेको छ!!
पवनबर्षा शाह tweet media
NE
0
3
6
300
FLACRC retweetledi
FAO in the Republic of Korea
.@FAOROK joined #GXWeek in Yeosu, hosted by Ministry of Climate, Energy, and Environment. Discussions stressed that energy transition is key not only for climate action, but also for energy security and resilience. FAO will expand collaboration on agrifood systems with GX policy.
FAO in the Republic of Korea@FAOROK

.@FAOROK는 여수에서 열린 #GXWeek에 참석했습니다. 기후에너지환경부가 주최한 이번 행사에서는 에너지 전환이 기후 대응뿐 아니라 에너지 안보와 회복력 강화에도 핵심이라는 점이 강조되었습니다. FAO는 녹색대전환 정책의 농식품 시스템 분야에서의 협력을 지속적으로 확대해 나가겠습니다.

English
0
1
1
22
FLACRC retweetledi
Pradip Paudel
Pradip Paudel@paudelpradipNC·
***ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं!!*** केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ । सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ । विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा हामीले:   १) अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएका थियौँ। २) सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र Extended Health Service मार्फत सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका कामहरू सुरुवात गरेका थियौँ। ३) स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता (Incentive) दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेका थियौँ। ४) अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएका थियौँ। सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिन्छ । यसर्थ, स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ। यस दिशामा हिजो हामीले सुरुवात गरेका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध गर्दछु। 🙏
NE
1
17
77
2.9K
FLACRC retweetledi
NagarikNews
NagarikNews@nagarik_news·
रक्षाको टिप्पणी : सुकुम्बासी बस्ती हटाउने निर्देशन बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ nagariknews.nagariknetwork.com/politics/defen…
NE
7
3
8
1.7K
FLACRC retweetledi
Kantipur
Kantipur@ekantipur_com·
सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न नियमावलीको मस्यौदामा ‘विशेष कानुनसरह लागू हुने’ व्यवस्था गरिएको हुन सक्ने कानुनविद्हरूको भनाइ छ ।
Kantipur tweet media
NE
4
8
42
3.3K
FLACRC retweetledi
Food and Agriculture Organization
FAO & @theGEF are partnering to boost sustainable and resilient agrifood systems. Over $1 billion have been invested in 👇 🔹Conserving biodiversity 🔹Protecting international waters 🔹Building climate resilience 🔹Combatting land degradation #GenerationRestoration #EarthDay
English
8
42
83
4.4K
FLACRC
FLACRC@research1631·
आज २२ अप्रिल, विश्व पृथ्वी दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! 🙏🙏❤️❤️
FLACRC tweet media
NE
0
0
0
14
FLACRC
FLACRC@research1631·
जनताबाट ५ वर्षलाई चुनिएर रास्वपाले सरकार वनाउदा, न प्रम मा धैर्यता देखियाे, न गृह मन्त्रिमा, न परारष्ट्र मन्त्रिमा र अन्य बिभागिय मन्त्रिमा त्यस्ताे धैर्यता देखियाे ! सिनेमामा हाँसाेकाे समवाद जस्ताे, दिल हतारमा ! सबै काम फटाकसे हाे !
Onlinekhabar@Online_khabar

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले –रिहा भएका भनिएका अमृत अझै जेलमै छन् । नेपालमा रहेको उनको परिवार थप तनावमा परेको छ । #onlinekhabar onlinekhabar.com/2026/04/191572…

NE
0
0
0
29
FLACRC retweetledi
Convention on Wetlands
Convention on Wetlands@RamsarConv·
Peatlands are some of some of the most powerful natural climate defenders — storing twice as much carbon as all the world’s forests when they’re healthy. On Dartmoor, one family is proving just how much individuals can do to bring these vital ecosystems back to life. Their work to reprofile the land, raise water levels and restore the springy bog is a reminder that conservation starts with people who care. An insightful story by @sandralaville in The Guardian theguardian.com/environment/20… #LocalActionGlobalImpact #WetlandsMatter
English
1
11
21
963
FLACRC
FLACRC@research1631·
याे केरा रा स्व पा का सबै साथिहरुलाई अनि प्रम बालेनलाई खुवाई हाल्नु !
कौरेड लि चियाचुवान@Ur_som1

लम्बर १ गणेहरुले नि पछौटे राजावादीहरुको भाषा बोल्न थालेछन् ! अब यो केरा गणतन्त्र जोगाउन नारन @narayanwagle सरले माईतीघराँ नउफ्रिई नहुने भो ।

NE
0
0
0
8
FLACRC retweetledi
Setopati
Setopati@setopati·
विद्यार्थी संघसंगठन र स्ववियु खारेजको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम हो- पूर्णबहादुर खड्का setopati.com/politics/387215
NE
7
8
34
3.2K
FLACRC retweetledi
FAO Livestock
FAO Livestock@FAOLivestock·
PPR can devastate up to 70% of infected animals, but progress is being made. 🐑 @FAO has delivered 61 million vaccine doses to 15 countries in 3 years. Each dose helps protect livelihoods. 🌍Join the fight for a PPR-free world: fao.org/ppr/en/ #FoodSecurity #goatplague
English
0
17
30
1.9K