सन्दिप ढकाल
38.6K posts

सन्दिप ढकाल
@revolution1375
President,Tom and Jerry fan club,Nepal🇳🇵 Manchester is Red.❤️ Part time- An Engineer. Development Policy. Sustainable Development. Urban Transportation.

*टुकुचाको सुरुङ पुरातात्विक भएको प्रमाणित, दण्डित होलान् बालेन र काठमाडौँ महानगर? -पुरातत्व विभागले तयार पारेको प्रतिवेदनमा टुकुचामाथि बनेको सुरूङ पुरातात्विक महत्त्वको भएको भन्दै यो खण्डित हुनुमा काठमाडौँ महानगर नै जिम्मेवार भएको उल्लेख छ। By @PrasuShre ukaalo.com/art-and-cultur…

Honored and humbled to have been invited to speak at Harvard and MIT this April with thought leaders from around the world. The topic i’ll be bringing to the table is one close to my heart. How Nepal builds its next tech enabled global venture, with outsized impact on the larger economy. With founders, investors, institutions and regulators narrowly focused on this, we are on the verge of something big.

Sapana Pradhan Malla’s family named her as a lament for the son they didn’t get. Today she is the most powerful judge in the country. Terrific profile of the का.मु. chief justice of Nepal, by @DulalDp kathmandupost.com/national/2026/…

खड्कालाई स्पष्टीकरण सोध्ने निर्णयले पार्टी एकतामा बाधा पुर्याउँछ : कोइराला ekantipur.com/politics/2026/…



👉️आफैँले गरेको सम्झौता मिच्दै सुकुम्वासी बस्ती पुगेका मेयर बालेन 👉️बालेनले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, उनले सुकुम्वासी बस्तीमा डोजर पठाए। @PrasuShre @SunitaSakahkarm ukaalo.com/news/221130-ma…

RSP Shabhapati Rabi Lamichhane says "सम्पत्ति जहाँ बुझाईएको छ त्यो स्रोत छ । नभएपनि त हामिले त छानबिन आयोग बनाईसक्या छौँ नि । छानबिन आयोगले त अगाडिबाट छानबिन गर्दै जान्छ । हामी सबै छानबिनमा परिसक्यौं नि । मेरो त झन Statement नै सार्वजनिक छ । त्यसकारणले गर्दाखेरी हामी कोहिपनि त्यो कुनै Public Audit बाट पनि बाहिर छैनौं, कुनै छानबिनबाट बाहिर छैनौं । अरुलाई जे नियम लागू हुन्छ रास्वपाका नेतालाई त्यहीँ । हामी कोहि अलग होइनौं ।"

कांग्रेस 2.0 को नयाँ नारा: सक्यौ कांग्रेस, सकाउनेछौ देश

भारतीय केरा रोकिएका कारण बजारमा केराको भाउ भड्किएको छ, दर्जनकै रू. २५०।- हिजो बल्खुको फलफूल थोक बजारमा भारतीय केरा बेच्नेउपर एक लाख जरिवाना ठोकियो रे ! जरिवानाको यो अधिकार सिण्डिकेटले कताण पायो पत्तो पाइएन्। आयातमा रोक सही कि गलत भन्दिए जनमत बुझिन्थ्यो हउ 🙏

