Rajesh Rai

6.2K posts

Rajesh Rai banner
Rajesh Rai

Rajesh Rai

@rjerung

Professor @Institute of Forestry #TU. Graduated from @UniFreiburg @Deakin @Forest_sciences @tu_information #twits are personnel

Sadhi, Okhaldhunga, Nepal Katılım Temmuz 2011
729 Takip Edilen2.6K Takipçiler
Rajesh Rai
Rajesh Rai@rjerung·
@kurghelichapain @ngamindra1 जसका भैसी उसकाे वन - भैसी नहुनु भनेकै कृषिबाट अर्थतन्त्र टाढा जानु
NE
1
0
2
11
Kurgheli Chapain
Kurgheli Chapain@kurghelichapain·
@rjerung @ngamindra1 त्यसो त जन्मदर पनि घट्यो नि! अहिले कहाँ जसका छोरा उसको वन,जसका भैंसी उसको धन भन्ने चलन छ तनि?😂🙏
NE
3
0
1
13
Namindra Dahal
Namindra Dahal@ngamindra1·
नेपालमा वनक्षेत्र बढ्नुको श्रेय सामुदायिक वन उपभोक्ताले गरेको योगदानलाई दिने संकथन प्रति निकै प्रश्नहरु उठ्न थालेछ्न् । अधिकांश प्रश्न र वैकल्पिक व्याख्याहरु मननीय छन् ।
Simon Kuestenmacher@simongerman600

Nepal faced a major environmental crisis in the 1970s as forests were degraded by grazing and fuelwood harvesting. After a 1993 law handed forest management to local communities, forest cover rebounded dramatically, rising from about 26% in 1992 to 45% in 2016 through community-led protection and natural regeneration. Source: science.nasa.gov/earth/earth-ob…

NE
2
3
7
409
Rajesh Rai
Rajesh Rai@rjerung·
@milanmaharshi @uttambabu वन व्यवस्थापनकाे अभावमा गुणस्तर घट्नु स्वभाविकै हाे । Intermediate Disturbance Hypothesis ले भन्ने नि त्यहि हाे ।
NE
0
0
1
17
Uttam Babu Shrestha
Uttam Babu Shrestha@uttambabu·
नेपालमा वनको क्षेत्रफल र हरियाली बढेको पक्कै हो। तर, के वनको क्षेत्रफल बढेसँगै यसको गुणस्तर पनि वास्तवमै बढेको छ त? हाम्रो अनुभव र अध्ययनअनुसार, वनको घनत्व बढे पनि यसको गुणस्तर भने दिनानुदिन खस्कँदै गएको देखिन्छ।
Govind Raj Pokharel🇳🇵@grpokharel

भारतको वन क्षेत्र १९४९मा ~१८%, आज ~२५%, चीनमा १९४९मा ८ करोड हेक्टर (८.६%) वन, आज ~२४ करोड हेक्टर।नेपालमा १९३०मा ५२% वन, १९७५मा ~४०% मा झर्‍यो, अहिले ~४६% पुगेको छ।यो क्षेत्रमा मरुभूमि समेत हरियाली बन्दै छन। हिमालय क्षेत्रले वन बढाउँदै लगे, संसार अझ हरियाली र सुन्दर हुनेछ।जने 🌏🌳

NE
4
3
36
3.8K
Rajesh Rai
Rajesh Rai@rjerung·
बाढी पछिकाे अवस्था
Rajesh Rai tweet media
NE
0
0
1
76
Rajesh Rai
Rajesh Rai@rjerung·
डाँडामाथि उक्लिएको घामले फेरि सम्झायो— अँध्यारो स्थायी हुँदैन, केवल धैर्य चाहिन्छ ।
Rajesh Rai tweet media
NE
1
0
3
90
Rajesh Rai
Rajesh Rai@rjerung·
@sabita76 चुनावमा कार्यकर्ताले धेरै वाइवाइ खाएछन कि क्या हाे , त्याे गाछीवाला हाे भनेर सम्झाए जस्ताे 🤣
NE
1
0
0
52
Sabita Sharma
Sabita Sharma@sabita76·
बालेनले 'वाइवाइ' भन्दै, कांग्रेसलाई गाली गर्न लागे कि के हो भनेर डराएको, 😅तर उद्योग यसरी फैलनुपर्छ भनेर राम्रो example पो दिए त।😍राम्रोलाई राम्रो भन्नुपर्छ साँच्चै। #Balen
NE
1
0
3
118
Rajesh Rai
Rajesh Rai@rjerung·
ओशो भन्थे -अक्सर हुरिमा ठुला रुख ढल्छन तर साना बिरुवाहरु बाच्छन । किन कि ठुला रुखहरु झुक्न मान्दैनन हावा सग जोरी खोज्छन र अन्तमा जरै समेत उखेलिन्छन । तर साना बिरुवाहरु हुरिको झोक्का सगै भुइमा सुतिदिन्छन र हुरी सके पछी उठिदिन्छन ।
Rajesh Rai tweet media
NE
0
0
1
131
Rajesh Rai
Rajesh Rai@rjerung·
Multistakeholder meeting in the forest to prepare strategy for the restoration of #burned area #Gatlang
Rajesh Rai tweet media
English
0
0
3
63
Rajesh Rai
Rajesh Rai@rjerung·
@MahabirPun बिश्वविद्यालयलाइ राजनिती बाट मुक्त गर्न : (१) प्राध्यापकहरुको बढुवा प्रणालिमा अनुभबको ४० मार्क लाई १० मार्क र बाकी ३० मार्क अनुसन्धानमा थप्ने , (२) पदाधिकारी भएको प्रशासनिक अनुभब शैक्षिक अनुभबमा गणना नगर्ने , (३) शैक्षिक योग्यता को अङ्क १ पटक मात्र गणना गर्ने,
NE
0
0
3
22
Rajesh Rai
Rajesh Rai@rjerung·
#Taxonomy का पिता कार्ल लिनियसको जन्मस्थान स्विडेनको भाक्सो शहरमा स्थानिय सरकारले सार्बजनिक यातायात प्रयोगका लागी उत्प्रेरित गर्न आज एक दिन निशुल्क सर्बाजनिक यातायात संचालन गरेको छ । जलबायु परिवर्तन सग जुध्न यस्ता स्थानिय र सरल प्रयासहरूले नै मुख्य भूमिका खेल्दछन । @ShahBalen
NE
0
0
2
110
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
@rjerung @BcPoudel दाजु हामी पनि आउदा हुने कि नहुने , के कसो हो ?
NE
1
0
2
82
Rajesh Rai
Rajesh Rai@rjerung·
See you Tomorrow . भाेली भेटाैला , स्वीडेनका कथा सुनाैला।।। @BcPoudel
Rajesh Rai tweet media
NE
2
1
10
423
Rajesh Rai
Rajesh Rai@rjerung·
@TheBlackBuck1 स्वाद काे वारेमा पनि जानकारी पाउन पाए .
NE
0
0
1
33
ₜₕₑ 𝔹𝕝𝕒𝕔𝕜 ᴮᵘᶜᵏ
“बन कुखुरो” भन्नाले जङ्गलमा पाइने (Wild Chicken) बुझिन्छ। बन कुखुरोको वैज्ञानिक नाम: Gallus gallus अंग्रेजी नाम: Red Junglefowl यही प्रजातिबाट घरेलु कुखुरो (Gallus gallus domesticus) को विकास भएको मानिन्छ। •नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्ड आदि क्षेत्रमा पाइन्छ।
NE
5
0
2
129
Rajesh Rai
Rajesh Rai@rjerung·
@jaguadhikari कुरा काट्नु र बिमति राख्नू फरक होला नि
NE
0
0
1
32
jagdish adhikari
jagdish adhikari@jaguadhikari·
@rjerung म KP Oli को कुरा काट्छु र compare पनि गर्छु तर He is not my role model.😀😀😀
1
0
0
25
Rajesh Rai
Rajesh Rai@rjerung·
कसैले तपाईको कुरा काट्छ वा तपाईसग दाजिन खोज्छ भने सम्झनुस् - तपाई उस्को रोल मोडल हो ।
NE
1
0
7
231
Rajesh Rai
Rajesh Rai@rjerung·
@d_jaya यसले वन कर्मीहरूकाे आत्मविश्वास बढाउने कुरामा विश्वस्त हाेअाै ।
NE
0
0
1
200
Nature Lover
Nature Lover@d_jaya·
दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठी (बैशाख २७-२८) र सातौं राष्ट्रिय डिभिजनल वन अधिकृत गोष्ठी (बैशाख २९-३०) क्रमश: १८ बुंदे प्रतिवद्धता र २७ बुंदे घोषणा सहित सम्पन्न भएको छ र संघीयता पछिका वन व्यवस्थापन र प्रशासन सम्बन्धी सवालहरुलाइ यसले सम्बोधन गर्ने अपेक्षा गरिएको छ !
NE
1
0
4
102