नानु सुवेदी

21.2K posts

नानु सुवेदी banner
नानु सुवेदी

नानु सुवेदी

@s_07654

मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो.. (DM हेर्छु रिप्लाउदिन )

Spain Madrid Katılım Ağustos 2016
196 Takip Edilen18.6K Takipçiler
Sabitlenmiş Tweet
नानु सुवेदी
मेरो गाउमा कहि टाढा जानु परे छिमेकि लाई हाम्रो घर तिर ख्याल गर्नु है भनेर हिड्छौ यो शहरमा छिमेकिको घर तिर फर्काएर सि सि क्यामरा राख्छन #फरक
NE
29
317
591
0
नानु सुवेदी retweetledi
नानु सुवेदी
सधै खुसी रहनु भनेर सुभकामना दिने को अभाब छैन। अभाब त अप्ठ्यारोमा साथ दिने मान्छेको छ😊😊
NE
1
36
46
0
नानु सुवेदी
कर गर्दिन जोगाउने इच्छा छैन भने केही कुराहरु अन्त्य भएकै बेस
NE
0
0
1
76
नानु सुवेदी retweetledi
नानु सुवेदी
पैसाको सापटीले सम्बन्ध बिगार्दैन तर नतिर्ने बानीले बिगार्छ सापटी दिनेले माया गरेर दिन्छ तर नतिर्नेले स्वार्थ देखाउँछ एक पटकको बेइमानीले वर्षौंको मित्रता टुट्छ अनि भन्छौ पैसाले सम्बन्ध बिगार्‍यो होइन तिम्रो इमानले बिगार्‍यो
NE
0
1
3
220
नानु सुवेदी
विषभन्दा पनि विषालु हुन्छन् ती मान्छेहरू, जसले मानिसको विश्वास जितेर विश्वासघात गर्छन्।
NE
0
0
5
150
नानु सुवेदी
समयसँगै यति कुरा चाहि बुजे कि हामी कसैको लागि सधैं भरी उतिकै महत्त्वपूर्ण र प्यारो चै नहुने रहेछ ! ❤️
NE
0
0
5
166
नानु सुवेदी
बले लाई सजाए कानुन ले देला उ दोषी होला न हाेला तर उसले आफ्नो श्रीमती लाई चिट गर्यो उ दोषी हो आफ्नो सन्तान को आमाको 🙏
NE
0
0
4
186
नानु सुवेदी retweetledi
मास्टर कि छोरी 🌹
साच्चिकै धर्ती गोलो छ पालो सबैको आउँछ भन्थे हो रहेछ यत्ति छिटो समय ले उत्तर दिन्छ भन्ने लागेको थिएन हिजो जुन शब्द चर्को आवाज मा अरुलाइ सुनाइएको थियो आज त्यही शब्द शान्त स्वर मा अर्को ले भन्दा आफुले सुन्दा पनि पिडा मिल्ने रहेछ त्यही भएर सधै आफू मात्र सहि छु भन्ने भावना त्याग्नुहोस
NE
0
4
12
0
नानु सुवेदी retweetledi
नानु सुवेदी
यो नसोच्नु कि म कम्जोर छु भनेर याद राख एकपटक मेरो नजर बाट गिरेको मान्छे हौ तिमी मेरो मनले त तिमिलाई कहिले बिश्वास गर्ने छैन 😡😡😡😡
NE
1
28
19
0
नानु सुवेदी
बितेका कुरामा कुनै पश्चाताप छैन, कसैसंग केहि गुनासो पनि रहेन, भोग्दै जाँदा जीवन मा यस्तो मोड आयो किताब को पान्ना पल्टाउने की किताब नै बन्द गर्ने भगवान् बाँकी बाटो पनि देखाई देउ 🙏🕉️
NE
0
1
4
118
नानु सुवेदी
राम जस्तो धैर्य, सीता जस्तो पवित्रता, हनुमान जस्तो भक्ति हाम्रो जीवनमा पनि रहोस्, राम नवमीको शुभकामना♥️
NE
0
0
3
88
नानु सुवेदी
भन्छन केही पाउन केही गुमाउनु पर्छ रे खुट्टा नै गुमाएर जुत्ता पाउनु को के अर्थ !🙏
NE
0
0
3
142
नानु सुवेदी
जाउ तिमिलाइ माफ गरिदिए आउने समयमा भगवानले तिम्रो छोरिलाइ तिमी जस्तो केटा देखि बचाइ राखुन
NE
0
0
4
146
नानु सुवेदी retweetledi
Paudel Saab❤️
Paudel Saab❤️@paudel_Saab·
व्यस्तता त सबैको हुन्छ, तर कसैले प्राथमिकतामा राखेन भने त्यो पनि देखिन्छ।
NE
0
1
3
287
नानु सुवेदी retweetledi
✍️दारी
✍️दारी@iamSdari16·
म संग नै थियो मलाई पुग्ने गरी पिडाहरु, तिमिले प्रेम गरेको नाटक गर्न जरुरी नै थियो र ??🤔 #दारी💞
NE
0
4
9
822
नानु सुवेदी
कस्ले देख्यो र यथार्थ के थियो सबैले त बस् तस्विर देखेर अड्कल काटेका मात्र हुन्
NE
0
0
1
109
नानु सुवेदी
जब कसैले तपाईंलाई माया गर्छ उसले शब्दमै व्यक्त गर्नुपर्दैन.. उसले गरेको व्यवहारले ठ्याक्कै सबथोक भन्छ, माया कति भनेर प्रष्ट देखाउँछ
NE
0
1
4
325
नानु सुवेदी
“Rose” पाएनौ तिमीले आफुलाई भाग्यमानी सम्झ, किनकि चुडिएको फुलबाट कुनै पनि सम्बन्ध जोडिदैन।❤️
NE
0
0
3
196
नानु सुवेदी
माइतीलाई देखाउन नसकेको धेरै घाउ हुन्छ एक विवाहित छोरीको 🥹
NE
1
0
2
174
नानु सुवेदी
जानेहरु त धेरै खुशी भएर गएका छन् , आखिर जान दिनेहरूको अनुहार किन उदास देखिन्छ..
NE
0
1
2
316