Santosh Katuwal
128.8K posts

Santosh Katuwal
@s_kc1
(A+) जे ट्वीट लेख्छु हावा लेख्छु हावा ट्वीट सिवाय केही लेख्दिन। मेरो टाईमलाईन मेरो अधिकार! @ManUtd इज लभ ;)
Nepal चुईचुम्मा Katılım Şubat 2013
1K Takip Edilen17.3K Takipçiler
Sabitlenmiş Tweet

@Lyangtori @_dejabhu ठाडै हिसाबले पनि २०६३० हुनपर्ने, आ म जान्दिन है यस्ता हिसाब 😂😂
NE

@Lyangtori @_dejabhu हिसाब मिलेन दाजु! लाइफ इन्सुरेन्स , हेल्थ इन्सुरेन्स केही गर्या छैन? बिबाहित भएको हकमा बढी काटियो दाजु कर 🤣🤣
NE

@empfindungg गितको भाव र माननीय पूर्व मन्त्रीज्यूको ट्विटको आशय मिल्यो त होला नि? ;)
NE

@s_kc1 ओख्खो यस्तो गीत नसुन्या धेरै भाथ्यो, धन्यवाद भन्न चाहान्छु । 🤪
NE

१९० तोलामध्य १८० तोला अवैध देखियो भने फूल अडिटबाट १८५ तोला बैध सुन देखिन्छ त्यसरी फुल अडिट गराए।
दक्ष प्रजापती@me_chule
कर कार्यलयका हाकिम साबहरुले मन्त्रीमन्डलमा रहेकाहरुको फुल अडिट गर्नुपर्ने देखियो …… एत्रो सुन छ …… कर छली त पक्कै भएको छैन होला नि है 😂
NE

LBW आउट दिए खेलाडीले कुट्ने डर भैगयो । जे सुकै गर भन्या होलान २०० मात्र होईन ५०० नै देखिन्छ चाडै 😂😂😂
Santosh Katuwal@s_kc1
PM Cup एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो दोहोरो शतक देख्न पाइन्छ क्याहो आज ? ;) #APFCvsMDH
NE

PM Cup एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो दोहोरो शतक देख्न पाइन्छ क्याहो आज ? ;) #APFCvsMDH
NE

@Pradippokhrel67 तपाईको कम्पनिको त स्याम्पल तपाइले फाल्ने होला नि? कि मैले बुझिन ;)
NE

यो त मेरो पनि कम्पनी हो त दाजु 😁sample फाल्नुस न यार 😛
Santosh Katuwal@s_kc1
शांग्रिला डिष्टिलरिबाट नयाँ ब्राण्डको भोड्का र ह्विस्की बजारमा आउने क्रममा! Sample आईपुग्यो ;)
NE

आज अचानक रोबर्ट पेनर टाईमलाइनमा देखिए! उनको यो ट्विट याद आयो मलाई चाँहि।
Robert Penner@robpenner
कृपया तपाईंको भाषा अलि मिलाइदिनुहोला—"जाठा" मा चन्द्रबिन्दु त जोड्न भुल्नु हुँदोरहेछ ।
NE








