अज्ञात प्राणी

37.6K posts

अज्ञात प्राणी

अज्ञात प्राणी

@s_tju

Prefer being anonymous

Somewhere Katılım Haziran 2012
2.3K Takip Edilen12.7K Takipçiler
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
श्रावणदेखि बिजुलिको बिलमा मासिक 13% VAT तिर्दा थाहा हुन्छ 🤣 बजेट निक्कै राम्रो आयो भन्दै उफृनेहरुलाई
NE
11
36
132
13K
अज्ञात प्राणी retweetledi
नीराजन शर्मा (उमेश दुलाल)
शेखर गाेल्छा जस्तो "प्रतिस्थित" उद्योगपति माथि "पहिले थुन्ने अनि सुन्ने" नीति लगाउने तर सुदन गुरुङ जस्ताे "लफुङ्गाे" माथी "पहिले सुन्ने अनि थुन्ने" नीति किन लगाएकाे हाे याे "भङ्जा" सरकारले ? प्रश्न चै उठ्छ है !
NE
0
12
41
1.9K
अज्ञात प्राणी retweetledi
Bishnu Sapkota
Bishnu Sapkota@Bishnusapkota·
भीडले मन पराउने कुरा गर्ने मान्छेलाइ नेता भनिदैन; भीडलाइ बाटो देखाउने साहस भएकोलाइ भनिन्छ नेता ।
NE
25
69
551
0
अज्ञात प्राणी retweetledi
Vijay Kumar Panday
Vijay Kumar Panday@Vijaykumarko·
बालेन सरकारले सत्तामा आउनेबित्तिकै ‘सुकुम्बासी बस्ती’मा डोजर चलाएको छ । सुकुम्बासी बस्तीमा कैयौँ ‘नक्कली सुकुम्बासी’ पनि छन्, जसलाई हटाउनु जरुरी थियो । बालेनले हटाए, राम्रो गरे। तर, त्यही ठाउँमा सक्कली सुकुम्बासी पनि यथेष्ट थिए । सक्कली र नक्कलीबीच फरक नछुट्याईकन त्यसरी निर्ममतापूर्वक डोजर चलाउनु हुन्थ्यो ? जुन देशमा रोजगारी, गरिबी, स्वास्थ्य र शिक्षालगायतका यति धेरै समस्या छन्, के त्यस्तो देशमा गर्नुपर्ने पहिलो र अनिवार्य काम नै डोजर चलाउनु थियो ? यो सवालको जवाफ म नेपाल सरकार र नेपाली जनताको विवेकलाई छोडिदिन्छु । तर, सुकुम्बासी बस्तीबाट विस्थापित भएका कतिपय गरिब र तिनका सन्तानको आँसु देखिसकेपछि मैले शासकहरूलाई दोस्तोयेभ्स्कीको यो भावना स्मरण गराउनैपर्छ– ‘कुनै पनि समाजको मूल्यांकन त्यसले सेलेब्रिटी र राम्रा देखिने मानिसको कति जयजयकार गर्छ भनेर होइन, त्यसले गरिब, निसहाय र अपराधीहरूप्रति समेत कति समानुभूति राख्छ भन्ने आधारबाट हुनुपर्छ ।’ #अनकट बाट
NE
79
58
370
28.3K
अज्ञात प्राणी retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
आगामी ६ महिना(सम्भावना त्यो भन्दा बढी पनि) सम्मको संसार भरीको मौसम यहि एल निनोले प्रभाव पर्ने भयो। तेसैको कारणले तापक्रम बढ्ने, कुनै ठाउँमा सुख्हा त कुनै ठाउँमा भिषण बर्षा हुने र कृषि उत्पादनलाइ सबैभन्दा धेरै प्रभाव पार्ने देखिन्छ। सबैभन्दा धेरै असर यो मनसूनमा एसियामा सुख्हा हुने
Binod Pokharel tweet mediaBinod Pokharel tweet media
NE
1
42
131
10.3K
अज्ञात प्राणी retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
प्रधानमन्त्री नआई नीति तथा कार्यक्रममा के छलफल गर्नु ??? कर्तब्य पूरा गर्न नसक्ने प्रधानमन्त्री असक्षम हो !
NE
81
15
208
9.1K
अज्ञात प्राणी
चुनाव प्रचारको बेलामा बालेन जस्तै देखिने एउटा 'फन्टुस' थिए । उनैलाइ बोलाइदेउ रवि दाइ ।
NE
0
0
2
134
अज्ञात प्राणी retweetledi
माड्'साप
माड्'साप@Lekhwrites·
आरोहणको सिजन सुरु भएको छ। शिखर टेक्नु मात्र उपलब्धि होइन, सफलतापूर्वक फर्किन सक्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। राजनीतिमा पनि यही सत्य लागू हुन्छ!
NE
1
16
33
1.9K
अज्ञात प्राणी retweetledi
Sanjeev
Sanjeev@sanpokh·
मेरो एउटा अनुमान भने गलत हुने देखियो -कमसे कम एक वर्ष त जेनतेन चल्ला भन्ने लागेको थियो । यस्तो भद्रगोल यति छिटो अनफोल्ड होला भन्ने सोचेको थिएन । सूर्यवंशी सरका अहिलेका गतिविधिका बारेमा त कमन सेन्स हुने कोही पनि मान्छेलाई किन आश्चार्य लाग्दो हो र ?!
NE
1
21
98
4.5K
अज्ञात प्राणी retweetledi
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
बोलेर मात्रै अपमान हुन्छ भन्ने नहुँदो रहेछ । केपी शर्मा ओलीले नेताकार्यकर्ता, विपक्षी दल, आदि धेरैको बोलेर अपमान गर्दथे । बालेन्द्र शाहले ओलीले भन्दा १० गुणा धेरै राष्ट्रपति, सांसद, पत्रकार, नागरिक सबैलाई नबोलेरै अपमान गरेका छन् । यो देशमा एउटा अपमान गर्ने मन्त्रालय खोले हुन्छ !
NE
1
3
21
500
अज्ञात प्राणी retweetledi
प्रज्ञान
प्रज्ञान@me_pragyan·
मोदीले किसानलाई रासायनिक मलको प्रयोग ५०% घटाउन आह्वान गरेछन्। यसको मतलव यो सिजन रासायनिक मलको चरम अभाव भरतमा नै हुनेछ। उल्लेख रूपमा कृषि उत्पादन घट्ने अनुमान छ। खाद्य संकटको आवस्था आउँन सक्छ। हामी त धर्के पाइन्टमा सम्मोहित छौँ के रे। खासै कुनै असर नहोला।
NE
1
10
34
3.3K
अज्ञात प्राणी retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
@ShahBalen तपाईं सम्माननीय प्रधानमन्त्री बालेन्द्र हो कि सस्तो लोकप्रियतामा रमाउने बालेन हो? यदि प्रधानमन्त्री बालेन्द्र हो भने, जनमतको अलिकति भए पनि सम्मान गर्न सिक्नुस्। सदन र राज्य व्यवस्था रौवाफले होइन, विधि, मर्यादाले चल्छ। आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति ( राष्ट्रप्रमुख, नेपाली सेनाको सर्वोच्च कमाण्डर तथा राष्ट्रिय एकताको प्रतीक) मार्फत प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री स्वयं बैठक छोडेर हिँड्नु राष्ट्रप्रमुखप्रति, जनप्रतिनिधिप्रति, जनमतप्रति, तथा स्वयं आफ्नै पार्टी र सरकारप्रति गरिएको अपमान हो। संसदीय मर्यादा र जनमत, त्यसको गरिमामाथि प्रहार गर्ने छुट कसैलाई छैन! प्रधानमन्त्रीलाई पनि। राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउनुहोस्। आउँदैन भने सिक्नुहोस् ! अब लफंगा शैलीमा हिँड्ने छुट छैन तपाईंलाई!
NE
12
29
101
3.8K
अज्ञात प्राणी retweetledi
सुमन !!
सुमन !!@SGnepal·
प्रधानमन्त्रीले आफ्नो पदको गरिमा राख्न पर्यो। यसरी हुँदैन , चल्दैन ल।🙏
NE
14
14
56
6.4K
अज्ञात प्राणी retweetledi
Vijay Kumar Panday
Vijay Kumar Panday@Vijaykumarko·
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ। साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्। रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन। बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि? एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ। @RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
NE
150
288
896
75K
Div
Div@Rodivbs·
यदि यो सबैभन्दा ठुलो दलको अध्यक्षको भनाई हो भने सबैभन्दा पहिले उहाँले कानुन र संविधान बारे प्रशिक्षण लिन जरुरी छ। १. संवैधानिक परिषदले न्यायधिष मात्र नियुक्त गर्दैन, यसका काम, कर्तव्य र अधिकार अन्य पनि छन .. २. Tacit norm also requires validation..
Nepalkhabar@nepalkhabar

रविको प्रश्न: वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो? nepalkhabar.com/politics/27411…

NE
4
5
25
6.4K