साकुरा🌸🇳🇵🇯🇵

28.5K posts

साकुरा🌸🇳🇵🇯🇵 banner
साकुरा🌸🇳🇵🇯🇵

साकुरा🌸🇳🇵🇯🇵

@saakura0

यस्ता व्यक्तिहरुको मात्र संगत गर, जसले तिमीलाई अगाडी बढ्नको लागि साथ र हौसला दिन्छन् ।❣️💞

Makinohara-shi, Shizuoka Katılım Kasım 2017
465 Takip Edilen2.4K Takipçiler
चिम्से अ〜जे
पहिला निलो फिलिम तेस पछि निलो टिक् अब निलो बस .. 😁
Nakano-ku, Tokyo 🇯🇵 NE
3
3
22
1.1K
ब्रो😎
ब्रो😎@deepu_silent·
मेरो त रिनै रिन छ तिमर्को के छ? 😂
NE
5
1
3
843
Laxman
Laxman@BintheDai·
Rajesh Hamal to you Happy Birthday :)
Laxman tweet media
English
2
0
2
795
साकुरा🌸🇳🇵🇯🇵
सबैले पिडितको ठाउमा आफ्नो छोरिलाई राखेर हेर भन्छन् तर त्यो बलात्कारको आरोप लागेको केटोलाई आफ्नो छोरा या दाजुभाईको ठाउमा रखेर हेर कसैले भन्दैन🤨😵कानुन केटिमान्छेको लागि मात्रै होर?🤔 Note-केटि भएर केटिकै बिरोध गर्ने भन्दै झगडा गर्न चाहि नआउनु होला🙄
NE
0
1
3
0
साकुरा🌸🇳🇵🇯🇵
सबै दोषि हुन्😏 खेलाडी हिरो मोडेल र प्रहरी भनेपछी दिउसै बाटोमा नाङ्गिन तयार हुने हाम्रा छोरी चेली 👎️ अनि 14-15 बर्ष को उमेर मै होटेल सम्म पुग्ने छोरी को बेखबर बाउ-आमा 👎️ र आफ्नो परिचय बिर्सिएर योवन मा जो सुकै सङ लत्पत्तिने हाम्रा #सेलिब्रेटि
NE
1
1
4
0
साकुरा🌸🇳🇵🇯🇵 retweetledi
चिम्से अ〜जे
केटाहरु कट्टु भेस्ट र चप्पल मै पनि बिहे भोज भतेरमा जान सक्छन् केटी हरु भने ब्रेकअप गर्न पनि पुरै मेकअप गरेर पुग्छन् 😉😉
NE
2
2
16
0
साकुरा🌸🇳🇵🇯🇵 retweetledi
चिम्से अ〜जे
100 RT plz I will do the same pose 😉😂😂
चिम्से अ〜जे tweet mediaचिम्से अ〜जे tweet mediaचिम्से अ〜जे tweet media
English
10
15
27
0
साकुरा🌸🇳🇵🇯🇵
सात सुर्य सात छाप 😂 नेकपा माओवादि जिन्दबाद✊ भोट फर बालेन❤️🙏
NE
0
1
1
0
Gautam
Gautam@gautu01·
@saakura0 लामो समयसम मेरो भिजा निस्केन खै कता के तालमेल नमिलेर यस्तो भयो।😂🤣
NE
1
0
1
0
साकुरा🌸🇳🇵🇯🇵
मान्छेहरु भटाभट मेयरमा उठिराछन् आफूलाई भने बिहान बिहान बेडबाट उठ्न अल्छि लागेर केहि छैन🙄😆
NE
2
0
2
0
Gautam
Gautam@gautu01·
@saakura0 ठिक छ त्यसो हो भने त! अहिले चै कता?
NE
1
0
1
0
Gautam
Gautam@gautu01·
@saakura0 खुसी लाग्यो देखेर।😊 कता लापत्ता भयको यसरी?
NE
1
0
1
0
Himal
Himal@HimalBh·
@saakura0 चुखारेता देस्यो 😊
NE
1
0
1
0
चिम्से अ〜जे
दिन रात मेहनत गरेर दिनको १ लिटर ग्रिन टि पिए पछि एक महिनामा २ के जी घटेको छु ५ के जी घटे पछि Motivational Video बनाउँछु प्रतिक्षा गर्नु होला 😉😂😂
NE
4
4
17
0
साकुरा🌸🇳🇵🇯🇵
दशैमा कालो टिका लगएर बिरोध गर्नेहरु आज राती देउसी भैलो गाउने होला नि हैन ?? 🤔🙄😆
NE
0
0
2
0