
@tikaramyatri हिजोको घटनामा सम्भवत: प्रहरी प्रशासनको गल्ती धेरै छ:
बिना चेतावनी अश्रुग्यास प्रहार गर्नु।
लुकेर अश्रुग्यास प्रहार गर्नु।
अश्रुग्यास प्रहार गर्दा आफ्नोतर्फको स्थान सुरक्षित नगर्नु।
बिना अनुमति अर्काको घरबाट अश्रुग्यास प्रहार गर्नु।
के यही नै उन्नत लोकतन्त्र हो ?
NE












