डा. बिशाल ढकाल

26.1K posts

डा. बिशाल ढकाल banner
डा. बिशाल ढकाल

डा. बिशाल ढकाल

@compassionncare

#Access2Care #exchangealumni #GES2016 #socialenterprise #innovation #entrepreunership tweet & talk #NEPAL #USA #RUSSIA #INDIA #PAKISTAN #TURKEY global nomad :)

Kathmandu Katılım Aralık 2009
5.7K Takip Edilen6.2K Takipçiler
Sabitlenmiş Tweet
डा. बिशाल ढकाल
Sometimes we start our journey because we wish to reach the destination, Where as destination is an assumption and imagination and journey is always a reality. Learning to be in the journey everyday. Thank You !! #mastersofscalesummit
डा. बिशाल ढकाल tweet media
English
2
0
31
9.5K
डा. बिशाल ढकाल
@anilkathmandu India is feeling pressure finally as it seems or they possibly have to call it a complete reset of old school diplomacy from now onward. May be you can enlighten us thul dai 🤗🙏🏼
English
1
0
1
831
Anil Giri
Anil Giri@anilkathmandu·
A significant foreign policy departure for both the government and the RSP is Rabi Lamichhane’s departure to New Delhi, scheduled for Monday.
English
6
6
51
4.3K
डा. बिशाल ढकाल retweetledi
Anil Giri
Anil Giri@anilkathmandu·
Launching mental health initiative and psychological support for your school goers is equally important in Nepali schools too. Hope we will learn from Bhutanese experience 🙏
Kuensel@KuenselOnline

Bhutan has expanded its flagship adolescent mental health initiative to 166 schools across the country, marking a significant step in strengthening psychosocial support for young people amid growing concerns over anxiety, depression, self-harm and substance abuse.

English
0
2
9
1.4K
डा. बिशाल ढकाल
हाम्रा आदरणीय सांसदज्यूहरूलाई एउटा प्रश्न छ—आर्थिकशास्त्र १०१ को पहिलो कक्षा कस्तो भयो? भोलि परीक्षा दिनुपर्‍यो भने, अर्थमन्त्री ज्यू ले बजेटबारे प्रस्तुत गर्नुभएको विवरणका आधारमा तपाईंहरू पास हुन सक्नुहुन्छ त ? कृपया आज पढेर भोलि बिर्सिने अध्ययनचाहिँ नगर्नु होला 🙏🏼😄📚💸
NE
1
0
2
271
डा. बिशाल ढकाल retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
पश्चिमी बयुको प्रभाव कायमै छ तर प्रभाव धेरै भारत तर्फ रहेकोले नेपालमा बर्षा घटेको छ। हिजो पनि धेरै ठाउँमा वर्षा भयो र अहिले सुदुरपश्चिम र लुम्बिनीको केहि ठाउँमा बर्षा हुदै छ। आज पनि पश्चिम नेपालको केहि ठाउँमा भारि बर्षा र अन्य ठाउँमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ
Binod Pokharel tweet mediaBinod Pokharel tweet media
NE
1
17
61
1.7K
डा. बिशाल ढकाल retweetledi
Nirmal Purja MBE
Nirmal Purja MBE@nimsdai·
Happy Everest Day : my recent Everest summit marks my 54th 8000m summit in total 🙌🏽🙏🏽 Weather played up on the 26th, so we had to plan for the 27th — meaning an extra 24 hours’ worth of mission-essential supplies such as oxygen, cooking systems, food, and maintaining the morale of the team. As expedition leader, as always ; i was the first one out of the tent, ensuring all climbers were fed , geared up and the Sherpa crew were ready. Everyone summited with our second group of 28 total team members and Nikol summited without oxygen. It was long hours’ summit push for us without oxygen. This marks my 54th 8,000m summit. Summited Everest on 27th May 2026 without O2 ✔️ Stay tuned for next update 🤜🏽💥 Wearing full on @nimsdaistore Thank you to all my well wishers for your support and love. #everest #nimsdai #eliteexped #50plus8000msummits
Nirmal Purja MBE tweet media
English
8
7
152
6K
डा. बिशाल ढकाल retweetledi
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
नयाँ बजेटलाई डेटाको चश्माले 🥸हेर्दा - के देखिने रहेछ भनी यो धागोमा उनेको छु । +
NE
5
87
218
29.2K
डा. बिशाल ढकाल retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
पश्चिमी बायुको ले लेराएको बर्षा बिस्तारै घट्दै जाने देखिन्छ भोलि देखि र आर्को हप्ता थोरै ठाउँमा मात्र बर्षा हुने देखिन्छ पश्चिमी बायुको असर भने अझै केहि दिन रहने हुदा गर्मि धेरै हुने छैन अहिले काठमाडौँ लगायत मध्य नेपालमा वर्षा हुदै छ र आज मधेशमा राम्रो वर्षा हुने सम्भावना छ
Binod Pokharel tweet mediaBinod Pokharel tweet media
NE
1
20
74
1.9K
डा. बिशाल ढकाल retweetledi
Anil Giri
Anil Giri@anilkathmandu·
समाचारको टाइटलः वर्षमानको बजेटको त्रिभुजमा एक भुज थपेर स्वर्णिमले ल्याए चतुर्भुज 😊
NE
8
3
44
4.8K
डा. बिशाल ढकाल retweetledi
Niraj Bhusal
Niraj Bhusal@nirajbhusal·
1.एआई पूर्वाधारमा लगानी — AI Infrastructure 2.ग्रोथ क्वाड्रेङ्गल अवधारणा — Growth Quadrangles 3.स्टार्टअप र नवप्रवर्तन — Startups & Innovation 4.लगानीमैत्री पुँजी बजार — Investor-Friendly Capital Market 5.डिजिटल अर्थतन्त्र — Digital Economy 6.हरित ऊर्जा र दिगो विकास — Green Energy & Sustainability #Budget2083
3
18
102
6.8K
डा. बिशाल ढकाल retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
अहिले नवलपरासीको पालो रेछ लगभग १०० मिलिमीटर १ घण्टामा परेको Almost 100 mm of rain within 1-hr in Nawalparasi this morning
Binod Pokharel tweet mediaBinod Pokharel tweet mediaBinod Pokharel tweet media
3
13
60
2.4K
डा. बिशाल ढकाल retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
Heavy rain reported in parts of #Nepal, with more expected this afternoon. Showers will ease later in the morning, but rain returns tonight with a chance of heavy downpours in a few areas. Clouds & rain per DHM forecast; heavy hourly rain observed at 2 stations👇
Binod Pokharel tweet mediaBinod Pokharel tweet mediaBinod Pokharel tweet media
English
4
17
61
2.8K
डा. बिशाल ढकाल retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
‘अल्गोरिदम’ भनेको के हो, र कसरी यसले समाज र राजनीतिलाई उलटपलट गर्दैछ - @dovan_rai को यो अन्तर्वार्ता पुरै पढ्नु/हेर्नुहोला: "सामाजिक सञ्जालका कम्पनीहरूको मुख्य उद्देश्य प्रयोगकर्तालाई आफ्नो प्ल्याटफर्ममा अल्झाइराख्नु हो - जति धेरै समय बस्छन्, उति धेरै डेटा संकलन हुन्छ र विज्ञापनमार्फत नाफा हुन्छ। यही व्यापारिक स्वार्थका कारण अल्गोरिदमले प्रयोगकर्तालाई जे कुरा मन पर्छ वा जुन कुराले उसलाई आक्रोशित वा उत्तेजित बनाउँछ, त्यस्तै सामग्री मात्र निरन्तर देखाइरहन्छ । . . . जब आम नागरिकले सामाजिक सञ्जालमा एउटै प्रकृतिको ‘रियाक्सन’ र ‘कमेन्ट’ धेरै देख्छन्, तब भीडको मनोविज्ञानका कारण उनीहरूले पनि त्यसैलाई सही मान्न थाल्छन् । भिडिओ कसरी खिचियो, ब्याकग्राउन्ड म्युजिक र शब्द चयन कस्तो गरियो भन्नेले मानिसको भावना म्यानिपुलेट गर्छ । यसरी कृत्रिम भाष्य र वास्तविक मानसिकता सामाजिक सञ्जालको अल्गोरिदमले गर्दा परस्पर जोडिन्छन् र ‘फिडब्याक लुप’ बन्छ । परिणाम—मानिसहरू कसैको पीडामा पनि हाँस्न सक्ने र त्यसलाई सही ठहर्‍याउने क्रूर डिजिटल मानसिकताको शिकार हुन पुग्छन् ।" himalkhabar.com/144875?fbclid=…
NE
0
16
33
3.3K
डा. बिशाल ढकाल retweetledi
Damon Zumbroegel
Damon Zumbroegel@DamonZumbroegel·
Back when I used to bring my kids to the Himalayas every year. Little explorers. I miss those days, and I look forward to more to come. Himalayas make solid kids.
Damon Zumbroegel tweet media
English
11
9
281
6.5K
डा. बिशाल ढकाल
नेपालको स्वास्थ्य बीमा सार्वजनिक अस्पताल र गरिबको अत्यावश्यक उपचारमा केन्द्रित होस्। निजी अस्पताल कभरेजको नाममा भएको झुट्टा बिलिङ र भ्रष्टाचारको अनुसन्धान अब सुरु होस् 🙏🏼
NE
1
1
9
411
डा. बिशाल ढकाल retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
आज पनि अपरान्ह देखि गड्याङ्ग गुडुङ्ग र हावाहुरी सहित बर्षाको सम्भावना छ तर आजको बर्षा पुर्बी आधा नेपालमा हुने सम्भावना धेरै छ भने पश्चिम नेपालमा थोरै सम्भावना देखिन्छ भोलि बेलुका देखि शुक्रबार सम्म सुदुर देखि बागमती सम्म धेरै ठाउँमा भारि बर्षा हुनसक्छ Cloud and rain with forecast
Binod Pokharel tweet mediaBinod Pokharel tweet media
NE
1
24
68
1.8K