deepak shrestha retweetledi

ज्ञानमा आधारित राज्यप्रणाली बिना परिणाममुखी शासन सम्भव छैन। व्यक्तिगत ज्ञान संस्थागत बन्न सकेन, प्रतिभा पलायन रोकिएन। संस्थागत क्षमता निकै कमजोर। अब उच्च नीतिगत तहबाटै ठोस हस्तक्षेप आवश्यक। #KnowledgeDeficit
NE
deepak shrestha
1.9K posts

@sdeepakspeaks
wordplay counts a lot in life...












संसदमा हाम्रो पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य गरेर सुशास कायमः आशिका तामाङ


संसद के हो कसरी चल्छ र सांसदको भूमिका के हुनुपर्छ भनेर सिकाइँदै रहेछ! बल्ल!!
