Phr. Seema Poudel

3.8K posts

Phr. Seema Poudel banner
Phr. Seema Poudel

Phr. Seema Poudel

@seemapoudel9

March_Girl 👧 Registered_Pharmacist💊🦠 Students_of_Pharmaceutical_Sciences📚

Pokhara Katılım Temmuz 2019
209 Takip Edilen2.6K Takipçiler
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
सहयोग र अपमान दुवैको ऋणि भएको छु समय आएपछि सबैको राम्रो हिसाब गर्नेछु।
NE
0
0
10
292
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
रहरको भन्दा पनि बाध्यताको बाटो लामो रहेछ त्यसैले त जति पर सम्म हेर्दा पनि गन्तव्य देखिदैन ।
Phr. Seema Poudel tweet media
NE
0
0
7
130
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
जिन्दगीमा हर मौकाको फाइदा उठाउनु तर कसैको बाध्यता र विश्वासको फाइदा कहिल्यै नउठाउनु महोदय 🙏🙏
NE
2
7
25
1.8K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
आफु खुशी हुनु ठुलो कुरा रहेछ अरुलाई त जे गरेपनि चित्त बुझाउन सकिदैंन ।🙏
Phr. Seema Poudel tweet media
NE
5
1
46
2.6K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
टोल टोलमा मन्दिर भएर के काम पाइला पाइलामा मान्छेहरु पापी भएपछी 😨
NE
3
5
37
3.1K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
Masters मा जति त अहिलेसम्म कहिले नि पढ्नु परेको थिएन 😭
NE
0
0
2
369
Phr. Seema Poudel retweetledi
मुसी🍁
मुसी🍁@aneesha86·
"मुल्य"होइन "महत्व" ठूलो कुरा हो "शास्त्रले" हिरा पानी होइन सुन पानी "पवित्र" मान्छ!😌 #GoodMorningEveryone🌸
NE
3
20
76
5.7K
Phr. Seema Poudel retweetledi
Deepika Parajuli....❤️🕊️
Deepika Parajuli....❤️🕊️@Deepika44439954·
जितेर देखाउनु छ ति मान्छेहरुलाई जस्ले मेरो प्रत्येक कमजोरीलाई मजाक बनाएका छन...!🥺🦋
NE
2
32
95
5.2K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
तिमलाई पनि एक दिन पछुतो पक्कै हुने छ रोजेको सबै राम्रो अनि छोडेको सबै खराब नहुदो रहेछ भनेर ।
NE
0
0
5
373
Phr. Seema Poudel retweetledi
मसिने केटो ❣️❣️
गुनासो गर्दा भाग्यमानी ठान्नु नत्र मौन रहनु भनेको त सम्बन्धको अन्त्य हुनु हो।
NE
0
6
27
3.2K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
बेवास्ताको पाठ तिमिले सिकायौ धैर्य गर अभावको पाठ तिमिलाइ म सिकाउंछु। #शुभप्रभात
NE
0
1
5
379
Phr. Seema Poudel retweetledi
मसिने केटो ❣️❣️
अस्तित्व हरेकको फरक फरक हुन्छ यहाँ, सूर्यको सामु दियो सानो लाग्न सक्छ, तर अन्धकारम यही सानो दियो आशाको एकमात्र उज्यालो बन्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
5
14
89
6.8K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
मेरो भएपछि हक पनि मेरो मात्रै हुनुपर्छ प्रसाद जस्तो बाडिएको मन पर्दैन मलाई 🙄
Phr. Seema Poudel tweet media
NE
10
3
173
6.6K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
पूरा गर्न नसकेको सपना र मनभित्र दबाएर राखेको इच्छा बाहेक के नै छ र जिन्दगीमा💔😥 #शुभरात्री #00:00
NE
1
1
10
440
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
तिम्रो घमण्डले नै तिमीलाई रुवाउँछ म को हूँ तिमीलाई समयले बताउँछ❤️
NE
3
10
79
5.6K
Phr. Seema Poudel retweetledi
मसिने केटो ❣️❣️
Ego र स्वाभिमान बिलकुल फरक कुरा हुन् यदी स्वाभिमान हो भने झूक्नु बेक्कार हुन्छ, यदी Ego हो भने नझूक्नु धिक्कार हुन्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
11
22
123
7K
Phr. Seema Poudel
Phr. Seema Poudel@seemapoudel9·
समस्याको विकल्प समाधान पनि हुन्छ, त्यसैले प्रयास गर चिन्ता होइन 😊 #sundaymotivation
NE
3
7
59
2.5K