अर्जुन पौडेल(दार्ही)

41.3K posts

अर्जुन पौडेल(दार्ही) banner
अर्जुन पौडेल(दार्ही)

अर्जुन पौडेल(दार्ही)

@Arjundari

माया प्रेम सम्मान समझदारी र ख्याल नै वास्तविक मित्र का परिचय हुन त्यसैले यी गुणको बिकास पहिला आफूमा गरौ अनि आशापनि। #Nepali 🇳🇵 😍😊😎

Now Kathmandu Frm Arghakhanchi Katılım Nisan 2014
2.1K Takip Edilen3.3K Takipçiler
Sabitlenmiş Tweet
अर्जुन पौडेल(दार्ही)
देश बने पो हामी बन्छौ एक्लै बनेको के अर्थ हुन्छ र देशै नांगियो भने हामी झांगिएर के अर्थ हुन्छ र त्येसैले पहिले देश बनाऊ अनि हामी बनउला
NE
12
237
518
0
अजिता रेग्मी
जिवनकाे सवै भन्दा महत्वपुर्ण पुस्तक म आफै पढ्दै ,वुझ्दै छु भाेग्दै छु 🤔
NE
1
0
6
76
अर्जुन पौडेल(दार्ही) retweetledi
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
नयाँ वर्षमा घुम्न मन पराउँछन् नेपाली: Total Visit in different Places of Nepal Yesterday! - Supa Deurali Temple: 45,000+ - Budhanilkanth Temple: 60,000+ - Pathibhara Temple: 3,821 - Mustang: 4,033 - Kalinchowk Temple: 3,000+
Routine of Nepal banda tweet media
2
10
322
7.3K
अर्जुन पौडेल(दार्ही)
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
NE
1
0
1
263
अर्जुन पौडेल(दार्ही) retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
यो मन्त्रीपरिषद्को गजवको छनोट परराष्ट्रमा शिशिर, कानुनमा सोविता र शिक्षामा सस्मित। सबैभन्दा खराब चयन गृहमा सुदन गुरूङ
NE
32
24
237
21.7K
Narendra Pokharel🇳🇵
Narendra Pokharel🇳🇵@narendrapokh94·
एकदम सकारात्मक र आशावादी भएर नयाँ सरकारलाई ६ महिनाको “हनिमुन पिरियड” दिन मन थियो। अनि सुदन गुरुङ गृहमन्त्री हुने भएछन।
NE
2
2
26
2.8K
अर्जुन पौडेल(दार्ही)
सुदन गुरुङ लाई नै गृहमन्त्री बनाउन लागेका हुन भने चै यिनी हरुको पनि कार्यकाल छिटो सकिने भो।
NE
0
1
4
157
अर्जुन पौडेल(दार्ही) retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
कार्की आयोगको यो कुरा निकै संवेदनशील छ है ।
Gajendra Budhathoki ♿ tweet media
NE
18
131
389
21.4K
अर्जुन पौडेल(दार्ही) retweetledi
Kritika Tharu
Kritika Tharu@NepaliMan80·
पेट्रोल मूल्य बढ्दा EV ट्याक्सीले भाडा बढाउनु शोषण हो । NOC ले मूल्य बढायो तर EV सञ्चालन लागत (बिजुली) स्थिर छ। EV खर्च पेट्रोल गाडीको ६-८ गुणा कम छ । यो अवसरवादी मूल्यवृद्धि मात्र हो । उपभोक्ता ठगिन नदिन सरकारले राइड एपमार्फत नियन्त्रण गर्नुपर्छ ।
NE
12
79
354
15.2K
अर्जुन पौडेल(दार्ही)
ल बधाई छ @haripdnepali जिल्लामा नया र नौलो जित दर्ता गरेर जिल्ला को प्रतिनिधित्व गर्नलाग्नु भएको मा। शुभकामना !
NE
0
1
1
84