शुरूआती चरणमा सामाजिक सञ्जाल भुइँमान्छे, गरीब र सीमान्तकृत समुदायका लागि आफ्नो आवाज उठाउने एउटा सुलभ माध्यम बनेको थियो र कतिपय अवस्थामा यो अझै पनि उपयोगी छ । तर, अहिलेको व्यावसायिक र डिजिटल प्रणालीले नयाँ किसिमको विभेद सिर्जना गर्दै छ।
himalkhabar.com/144875?fbclid=…
ज्याकारान्डा फुलेर शहर नै कुनै चित्रकारको क्यानभासजस्तो देखिएको छ। सडकभरि झरेका बैजनी फूलहरूले हतारिएको शहरलाई पनि केही क्षण रोकिएर मुस्कुराउन सिकाएको छ।
हामीलाई मुस्कुराउन सिकाउने यस्ता वनस्पतिहरु कहाँबाट आइपुगे? प्राडा केशव श्रेष्ठको यो लेख पढौं।
nayapatrikadaily.com/news-details/1…
मेरो पत्रकारिता यात्राको पहिलो पाठशाला रेडियो सगरमाथालाई ३० औं वार्षिकोत्सवको हार्दिक शुभकामना।
मेरो आवाजलाई पहिचान दिने, सिक्ने अवसर दिने र पत्रकारिताको बाटो देखाउने रेडियो सगरमाथा अझै धेरै वर्षसम्म जनताको विश्वासको आवाज बनिरहोस्।
सालिक निर्माणको सन्दर्भमा अध्येता राजेन्द्र महर्जन भने फरक मत राख्छन् । उनी सालिक निर्माणको अधिकांश क्रम शासकले आफ्नो वर्चस्व र प्रभुत्व फैलाउनकै लागि गरेको बताउँछन् ।
nayapatrikadaily.com/news-details/1…
‘त्यस भवनमा कम्तीमा चार जनाको परिवार रहँदा ४५ परिवारसम्म अट्न सक्छ। धेरै ठूलो परिवारलाई राख्न भने हुन्छ,’ उनले भने।
कस्तो अन्योलग्रस्त!
setopati.com/social/387842
० प्रधानमन्त्रीलाई झन्डै चार दर्जन निकायमा
संरक्षकदेखि प्रमुखसम्मको बोझ
- कतिपय निकाय यस्ता पनि छन्, जहाँ प्रधानमन्त्री
जान नभ्याएर महिनौं बैठकसमेत बस्न सकेको छैन
० ‘फेक रेस्क्यु’का मास्टरमाइन्ड सिंहमाथि फेरि अनुसन्धान हुने
@SubashBhatta9
नबोलौं- मन मान्दैन। बोलौं-कति विरोध मात्रै गरेको भन्छन् ।
भएको राष्ट्रिय पुस्तकालय अलपत्र छ। बोरामा किताब कुहिएका छन्। भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय भाडा नतिरेको भनेर ताला लगाइएछ।
नाम छ समाज कल्याण परिषद्।पुस्तकालय र समोसा पसलबिचको भिन्नता नबुझी भाडा तिरेन भनेर ताला लगाउने?
विश्लेषक झलक सुवेदी भन्छन्–
@makaikhole@shantitheeng
बालेन पहिले महानगरको मध्यम वर्गका नेता थिए । मध्यम वर्गलाई क्लिन र ब्युटिफुल सिटी चाहिएको थियो । उनले सोहीअनुसार काम गरे । अहिले उनी देशभरका अरू जिल्लाका पनि सुकुमवासीको प्रधानमन्त्री हुन् ।
nayapatrikadaily.com/news-details/1…
बादी समुदाय आज पनि सीमान्तमा जिन्दगी बाँचिरहेका छन् । राज्यले तथ्यांकसमेत सही रूपमा बताइरहेको छैन । उमाहरूको संघर्ष जारी छ । यस्तो परिस्थितिबिच सीता मन्त्री हुँदा बादी बस्तीमा खुसी छाएको छ । यसले उमालाई पनि उत्साहित बनाएको छ ।
nayapatrikadaily.com/news-details/1…
‘हामी रहरले खोलाकिनारमा बसेका होइनौँ । राम्रो विकल्प हुन्छ भने बस्ती छोड्न तयार छौँ । युवा प्रधानमन्त्रीले केही गर्लान् कि भन्ने आशा छ ।’
nayapatrikadaily.com/news-details/1…