Ajit Adhikari

1.6K posts

Ajit Adhikari

Ajit Adhikari

@ajitzee

kathmandu Katılım Kasım 2012
391 Takip Edilen344 Takipçiler
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
Zen-Z आन्दोलनको आगो भारतको लदाख सर्यो
NE
0
0
0
17
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
यस्ता समाचार फेरि लेख्न, सुनाउन र देखाउन नपरोस् ... ० नरसंहारमा सरकार : १९ युवा मारिए, ४२६ घाइते @NAYA_PATRIKA @TekrajThami3
Ajit Adhikari tweet media
NE
0
0
0
8
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
भोलि २४ भदौको नयाँ पत्रिकामा... @NAYA_PATRIKA
Ajit Adhikari tweet media
NE
0
2
4
62
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० १० वर्षमा साढे दुई लाख हेक्टर घट्यो धान रोप्ने खेत - धानको खेतीयोग्य जमिन घट्दा जिडिपीमा कृषि क्षेत्रको योगदान पनि घट्दै, झन्डै ४० अर्बको धान–चामल आयात - यस वर्ष ७० हजार हेक्टर बाँझै राखेर सकियो रोपाइँ ० दुई महिनाका लागि खापुङ आइजिपी @ajitzee
khagendra pant tweet media
NE
0
2
2
162
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
नेपाली भूमि लिपुलेकमा भारत–चीनको फेरि ‘सौदाबाजी’, नेपालले जनायो आपत्ति नेपालको प्रतिक्रियाप्रति भारतको टिप्पणी– नेपालको दाबी अस्वीकार्य @journoprk @NAYA_PATRIKA
Ajit Adhikari tweet media
NE
0
1
0
156
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
फलोअपः ओटिसी बजारमा सन्दिग्ध कारोबार गर्ने ६० कम्पनीको कागजात मगाएर थालियो अध्ययन संघर्ष समिति बनाएर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न दबाब मदन भण्डारी लोकमार्गमा अर्थतन्त्रको ‘हाई स्पिड’ @Pawantimi @NAYA_PATRIKA
Ajit Adhikari tweet media
NE
0
1
1
28
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
दुग्ध किसानको बक्यौता फेरि चार अर्ब नाघ्यो मंसिरयता किसानले भुक्तानी नपाउँदा दुध बेचेर खर्च चलाउने साना किसान मात्र होइन, बैंकिङ ऋणमा कृषि फर्म चलाएका ठुला किसान पनि मर्कामा, निजी डेरी उद्योग, डिडिसी र कृषि मन्त्रालय किसानको पीडामा उदासीन nayapatrikadaily.com/news-details/1…
NE
0
0
0
14
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
सेयर कारोबार ११ महिनायताकै उच्च २० अर्ब ९६ करोडको कारोबार, बैंक र बलियो कम्पनीको सेयरमा आकर्षण बढेकाले बजार स्थायित्वतर्फ उन्मुख रहेको विश्लेषण @Pawantimi @NAYA_PATRIKA
Ajit Adhikari tweet media
NE
0
1
1
39
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० पोखराको १३५ रोपनी जग्गा घुस प्रकरण : बलरामलाई ‘उपर’कै बल - घुस खाएको दाबीसहितको अडियो सार्वजनिक भएका भूमिमन्त्री अधिकारीको कास्की एमाले भेलाले माग्यो राजीनामा - केन्द्रमा सचिवालय/पोलिटब्युरो बस्यो, तर यति गम्भीर विषयमा छलफल गर्यो न एक शब्द बोल्यो पोखरामा Rohit Parajuli
khagendra pant tweet media
NE
0
2
4
157
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
उर्जा मन्त्री ः सवा ८ अर्ब विद्युत् बक्यौता नउठाउने ‘नियत’, प्राधिकरणमा वर्षैभर हस्तक्षेप  भौतिक मन्त्रीलाई गिज्याउँदै नारायणगढ–बुटवल सडकखण्ड र बिपी राजमार्ग @milan_shree
Ajit Adhikari tweet media
NE
0
0
1
20
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
संसद्का दुई ठुला दल कांग्रेस–एमाले गठबन्धनका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि गरेको घोषणा र लिएको लक्ष्यअनुसारको प्रगति हासिल गर्न असफल भएको छ ।@mekrijal
Ajit Adhikari tweet media
NE
0
1
1
51
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
 उपकरण अभावमा प्रहरीको ल्याब रिपोर्ट आउन दुई वर्ष लाग्छ, बजेट नपाउँदा वरिष्ठ सइमा बढुवा भएकाले तीन वर्ष हुँदा पनि सइको तलब खाँदै छन्, तर गृहको प्राथमिकता बिचौलियाका चासोमा हतियार किन्ने छ @mainalinawa
Ajit Adhikari tweet media
NE
0
1
1
45
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
यथार्थपरक छैन स्रोतको आकलन, राजस्वले अनिवार्य दायित्वसमेत धान्दैन, पुँजीगत खर्चलाई फेरि पनि ऋणकै भर @mekrijal @Pawantimi @NAYA_PATRIKA
Ajit Adhikari tweet media
NE
0
1
1
40
Ajit Adhikari
Ajit Adhikari@ajitzee·
गम्भीर मानवीय अपराधका दुई घटना जिउँदै मान्छेहरू इँटाभट्टामा जलाइएको हत्या मुद्दामा कांग्रेस नेता आलमलाई उच्च अदालतबाट ‘न्याय’ भिजिट भिसामा भइरहेको मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री लेखक भन्छन्– न्याय त मैले पनि पाउनुपर्ने होला नि ! @TekrajThami3 @mainalinawa
Ajit Adhikari tweet media
NE
0
0
1
16
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० भिजिट भिसामा जानेबाट दैनिक ५० लाखसम्म असुली, गृह मन्त्रालयसम्मै सेटिङ – खाडी जानेसँग ५० हजार र युरोप जानेसँग तीन लाखसम्म असुली, विमानस्थलदेखि गृह मन्त्रालयसम्म भागबन्डा ० पोखरा विमानस्थलको भ्रष्टाचारबारे थप अनुसन्धान र कारबाही गर्न अख्तियारलाई निर्देशन @SubashBhatta9 @ajitzee
khagendra pant tweet media
NE
0
2
1
99
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० संरक्षण नगरेको भन्दै शनिबार कांग्रेस बैठकमा रुवाबासी : अनुसन्धानमै रहेकी मञ्जुलाई आइतबार भ्रष्टाचार छानबिनको जिम्मेवारी ० आइपिओमा अनियमितता : विद्युत् बक्यौता नतिर्ने घोराही सिमेन्टसहित हिमालयन रि–इन्स्योरेन्स र चार जीवन बिमा कम्पनीलाई नियम मिचेर अनुमति @ajitzee @milan_shree
khagendra pant tweet media
NE
0
1
2
101
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० साल्ट ट्रेडिङमार्फत गरिरहेको नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिँदै सरकार ० कांग्रेस संसदीय दल बैठक : प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आक्रोश, नियतमाथि आशंका @ajitzee @KAMALRBg
khagendra pant tweet media
NE
0
2
2
110
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० उद्योगीले फेरि बढाए डन्डीको भाउ - कार्टेलिङ गर्दै यसअघि तीन सातामा ६ पटक मूल्यवृद्धि गरेका उद्योगीले लोडसेडिङ भएको भन्दै अहिले फेरि भाउ बढाउँदै पु¥याए प्रतिकेजी १२५रुपैयाँ,सरकारको मौन सहमति - दुई महिनामा बढाइयो प्रतिकेजी ३८रुपैयाँ - अब सिमेन्टको पनि भाउ बढाउने तयारी @ajitzee
khagendra pant tweet media
NE
0
2
2
101
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन लेखा समितिमा – छानबिन उपसमितिका संयोजक लिङ्देन भन्छन्– १४ अर्बको लागत स्टिमेटलाई २२ अर्ब पु¥याएर भ्रष्टाचार गरियो ० निजी मेडिकल कलेजको स्वार्थअनुसार सिट थप्ने र शुल्क बढाउने सरकारको निर्णय @KAMALRBg @ajitzee @ShivSamir
khagendra pant tweet media
NE
0
4
5
201
Ajit Adhikari retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० उद्योगीबाट बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने ऊर्जाराज्यमन्त्री तामाङ पनि बर्खास्त - बर्खास्तीमा परेका ऊर्जाराज्यमन्त्री तामाङ भन्छन्–कांग्रेस एमालेसँग सरकारमा बस्नु भनेको जानीजानी मुसाको विष खानुसरह हो @PremGautamKTM @ajitzee
khagendra pant tweet media
NE
0
1
2
95