Taranath Dahal

54 posts

Taranath Dahal

Taranath Dahal

@shikharpur

Journalist, Right to information activist, Media policy & law reasercher, civil society activist, Political analyst. # www.ins,news, #www.freedomforum.org.np

Kathmandu Katılım Temmuz 2010
0 Takip Edilen631 Takipçiler
Taranath Dahal
Taranath Dahal@shikharpur·
सूचना वर्गीकरणको निर्णय बदर गर्न अभियानकर्मीहरुको आयोगलाई ध्यानाकर्षण ins.news/archives/8806
NE
0
1
1
114
Taranath Dahal
Taranath Dahal@shikharpur·
सामाजिक सौहार्दता र अपराध नियन्त्रणमा आचारिक शिक्षा ins.news/archives/6650 हाम्रो समाज बहुलतामा आधारित भएको हुँदा लोकाचार, नैतिकता र सामाजिक सदाचारहरू पनि तद्नुरूप सापेक्ष छन्। नेपाल ५वटा भाषा परिवारका गरी जम्मा १२३ भाषाभाषी र १२६ जाति जनजातिहरू बसोबास गर्ने साझा घर हो।
NE
0
0
1
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
बेरुजुको चढ्दो पारोले बढाउँदैछ सरकार प्रति  अविश्वास ins.news/archives/6585 लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गौरव साथ भन्ने गरेको आर्थिक सुशासनलाई २ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको बेरुजुले उदाङ्गो पारिदिएको छ।
NE
0
0
1
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
कैलासकूट राज–भवनको खोजी ins.news/archives/6576 कैलासकूट भवनको नाम उल्लेख भएका अभिलेखहरू धेरै भए पनि भवनको अवस्थितिबारे मौन छन् ।फ्रान्सेली अध्येता सिल्भाँ लेभीले यो भवन हाँडीगाउँमा नै कतै हुनुपर्छ भनी अनुमान गरेका थिए भने त्यसपछि कतिपयले उनैको पाइला पछ्याएको पाइन्छ ।
NE
0
0
1
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
आर्थिक उन्नतिमा विप्रेषण ins.news/archives/6550 स्थनीय पालिकाले आफ्ना पालिकाभित्रका वैदेशिक रोजगारीमा रहेका व्यक्तिको यथार्थ तथ्यांक संकलन गर्ने र तिनीहरुले आर्जन गरेको ज्ञान र सीपको प्रयोग हुने व्यवसाय सञ्चालनका लागि पूर्वाधारको व्यवस्था गरे विप्रेषणको सही प्रयोग हुनसक्दछ।
NE
0
0
1
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
ऐन नबनाई गठन आदेशबाट शक्तिशाली सूचना प्रविधि आयोग ins.news/archives/6533 प्रधानमन्त्री, सञ्चारमन्त्री र ३ जना सचिव गरी ५ जना कार्यकारी पदाधिकारी नै रहेको अर्को छुट्टै निकाय गठन गर्नुको औचित्य प्रशासनिक रुपमा देखिँदैन। @Hello_Moic @pratinidhisabha
NE
0
0
0
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
बेलायतका नयाँ राजाले छोरा ह्यारीका सन्तानलाई किन दिएनन् राजकीय उपाधि ? ins.news/archives/6471
NE
0
0
0
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
मनोरञ्जन कर स्थानीय तहले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा ६० र उठाउने तहको सञ्चित कोषमा चालीस प्रतिशत दाखिला हुन्छ।यस्तै विज्ञापन कर स्थानीय तहले तोक्ने र उठाउने गर्दछ। यसको आम्दानी स्थानीय तहले ६०प्रतिशत राख्छ भने ४०प्रतिशत चाहिँ प्रदेश सरकारलाई जान्छ। ins.news/archives/6406
NE
0
0
1
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
चीनमा कोराना संक्रमण तीब्र गतिमा बढ्दै, माछाको पनि परीक्षण गरिदै ins.news/archives/6382 चीनले अपनाएको शून्य–कोविड नीति तिब्बतमा कडाइका साथ लागू गरिए पनि तीन महिनापछि सङ्क्रमणले पुन गति लिएको छ।बेइजिङले ल्हासा र शिगात्से सहरमा कडा नाकाबन्दी लगाउन पुरा बल प्रयोग गर्दै आएको छ।
NE
0
0
1
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
“उइघुर समुदायप्रति चीनको व्यवहार मानवता विरोध अपराध हुनसक्छ,” राष्ट्रसंघीय मानव अधिकार प्रमुख ब्याच्लेट ins.news/archives/6222
NE
0
0
1
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
अन्तर्विरोधका अनेकन कारणको सकारात्मक निरूपण ins.news/archives/6071 मानवता आफू तुल्य छ भन्ने जान्न र मूर्खताले भरिएको घमण्डको विसर्जन गर्न हरेक व्यक्तिले आफू विरुद्ध निर्मम संघर्ष गर्न जरुरी छ।मानिस प्रेम,करुणा र ममताले भरिएको जीव हो। मानवको सार्वभौमिकता सानो र ठूलो हुन्न ।
NE
0
0
0
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
हटिसकेको एकीकृत सम्पत्ति कर उठाउन खोज्दै स्थानीय तह ins.news/archives/5971 करको दायरा फराकिलो पार्न केही आधार चाहिन्छ, करका नयाँ नयाँ स्रोतहरूको खोजी गर्नु पर्दछ। नागरिकले कर तिरेमा सम्बन्धित स्थानीय तहको विकासमा योगदान पुग्छ भनेर जनतालाई जानकारी दिनुपर्दछ। @mofaganepal
NE
0
0
0
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
नियुक्ति र  तक्मा पाउने लोभमा कर्मचारी नेताका कठपुतली भएः गोपीनाथ मैनाली, पूर्वसचिव ins.news/archives/5955 प्रशासनमा योग्य र उम्दा कर्मचारी ल्याउनुपर्छ।त्यसको लागि भर्ना छनौटको सिस्टममा सुधार गर्नुपर्छ।कर्मचारीलाई सेवाका लैजानु अधि नै उसको मनोवैज्ञानिक पक्षमा ध्यान दिनुपर्छ।
NE
0
0
0
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
नियुक्ति र  तक्मा पाउने लोभमा कर्मचारी नेताका कठपुतली भएःगोपीनाथ मैनाली, पूर्वसचिव ins.news/archives/5955 प्रशासनमा योग्य र उम्दा कर्मचारी ल्याउनुपर्छ। त्यसको लागि भर्ना छनौटको सिस्टममा सुधार गर्नुपर्छ। कर्मचारीलाई सेवाका लैजानु अधि नै उसको मनोवैज्ञानिक पक्षमा दिनुपर्छ।
NE
0
0
0
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
मानिस सुत्दा किन चाहियो सिरानी? ins.news/archives/5892 गलत सिरानी राखेर असहज पोजिसनमा सुत्नु भनेको त्यसले स्वास्थ्यमा प्रत्यक्ष समस्या ल्याउनु स्वाभाविक हुने नै भयो। सिरानीको प्रयोग गलत भयो भने माइग्रेन एवं डिप्रेसनजस्ता रोगसम्म पनि निम्त्याउँछ ।
NE
0
0
0
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
अनेकन चुनौतीले सुस्ताएको मुग्लिङ–पोखरा सडक बिस्तारको काम ins.news/archives/5888 आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको स्तरोन्नतिको डिजाइन हुँदैछ। मर्स्याङ्दी जलविद्युत गृह रहेकाले सडक फराकिलो बनाउन सकस हुने भएपछि रेखाङ्कन नै परिवर्तन गर्ने तयारी भएको छ।
NE
0
0
0
0
Taranath Dahal retweetledi
Tara Nath Dahal
Tara Nath Dahal@tndahal7·
नेपालमा सूचनाको हकको १५ वर्ष: कार्यान्वयन नै चुनौती ins.news/archives/5788 सूचनाको हकबारे युवा पुस्तालाई सचेत पार्ने र यससम्बन्धी अभियानमा जोड्न सकेमा समाजमा सचेत,जागरुक र सकारात्मक सोचका नागरिक उत्पादन हुनसक्ने देखिन्छ। @rti_nepal @suchanaayog @ForumFreedom @FNJNepal
NE
0
1
2
0
Taranath Dahal
Taranath Dahal@shikharpur·
नेपालमा नयाँ धार्मिक सम्प्रदायको प्रवेश र सामाजिक विग्रह ins.news/archives/5865
NE
0
0
0
0