ghritakausika
22.6K posts

ghritakausika retweetledi

@bbcnepali @rrate_mee योसंसद यीनले २ महिना पनि नचलाउलान् जस्तो लाग्यो । अनि फेरी अध्यादेश ! जनतालाई पर्खाई पर्खाई तानाशाहि सरकार तिर जाॅदैछन्, जनताको खील निकाल्न ।
NE

८ ओटा अध्यादेश जारी भएलगत्तै संसद् अधिवेशन आह्वान गर्ने सरकारी कदमबारे तपाईँको भनाइ के छ? कृपया कमेन्ट गर्नुहोस्
#BBCNepali #NepalPolitics #BalenShah

NE
ghritakausika retweetledi

सेण्ट जेभियर्स/मेरिजले कक्षा १ मा त गोलाप्रथा बाट विद्यार्थी छनोट गर्छन् रे,बीचबीचमा त बर्बादै रछ-पोहोर साल मन्त्रीको पिएका, जिल्ला शिक्षा अधिकारीको जुम्ल्याहा, वडाध्यओफ शिक्षा पत्रकारका पनि सन्तानलाई भर्ना गर्या रछन-४ कक्षा, ६ कक्षामा !! @sasmitp पारदर्शी बनाउन लगाउनपरो ।
NE

@drvijaypou राज्य सञ्चालकहरूको रवैयाले देश ढीलो चांडो फेरी एकपटक भीषण द्वन्द्वमा धकेलिंदैछ ।राजनैतिक साक्षरताको अभावमा जनता पिसीॅदैछन् ।पार लगाउने पनि कोहि देखीदैनन् । विश्व राजनिती निमुखा साना राज्य बिरोधि बुझिन्छ ।
NE
ghritakausika retweetledi

राष्ट्रिय मानवअधिकार आयोगले हिजो द्वन्द्वपीडितका मुद्दामा बोल्दा प्रचण्ड सरकारविरोधी भएको भनियो। मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दा ओलीविरोधी भनियो। टिकापुरको प्रतिवेदन सार्वजनिक गर्दा थारूविरुद्ध नश्लीयता देखाएको आरोप लाग्यो।
प्रश्न फेरि पनि उही आयोगमाथि छ….तर भदौ २३–२४ को जेन–जी आन्दोलन र विध्वंशको वास्तविकता उजागर गर्ने भनी गठन भएको छानबिन समितिको प्रतिवेदन किन सार्वजनिक भएन?
NE
ghritakausika retweetledi

Democracy does not run only on elections, but on debate, dissent and institutional balance
kathmandupost.com/columns/2026/0…
English
ghritakausika retweetledi
ghritakausika retweetledi

बालेनले अहिले(Us vs Them) को विभाजनकारी राजनीतिलाई प्रश्रय दिँदै आफू र आफ्ना समर्थकलाई मात्र परिवर्तनको संवाहक र प्रश्न गर्नेहरूलाई विकास विरोधी देखाउने खतरनाक खेल खेलिरहेका छन्।
Depoliticization को खोल ओढेर स्थापित दलहरूलाई गाली गर्ने, तर भित्रभित्रै शक्ति का केन्द्रहरूमा आफ्ना मान्छे लाई 'विज्ञ' का नाममा भर्ती गर्ने उनको शैलीले पारदर्शिताको घाँटी निमोठेको छ। पुरानो पार्टीको झन्डा नबोक्दैमा कोही तटस्थ वा नैतिकवान हुँदैन! संस्थागत जवाफदेहिता नभएका यस्ता नियुक्तिहरूले नीतिगत भ्रष्टाचार लाई नै मलजल गरिरहेका छन्।
संविधानको धारा १७ ले प्रत्याभूत गरेको शान्तिपूर्वक भेला हुने र संगठित हुने अधिकार कुनै शासकको निगाह होइन, यो त लोकतन्त्रको प्राणवायु हो। आफ्ना समर्थकको भीडलाई मात्रै 'जनता' देख्ने र बाँकी नागरिकलाई 'शत्रु' ठान्ने अहंकारले बालेनलाई अन्ततः उही असफल राजनीतिको खाडलमा पुर्याउने निश्चित छ। हिजोका दलहरूले आफ्ना मान्छे पोसे भनेर आज नयाँले पनि आफ्नै "गुट" खडा गर्ने र वैयक्तिक स्वतन्त्रतालाई कुल्चिने हो भने, यो परिवर्तन नभएर केवल पात्रको फेरबदल मात्र ठहरिनेछ।
चरम सौन्दर्यवादको मोहमा परेका हाम्रा प्रधानमन्त्रीज्युलाई विकास भनेको भौतिक निर्माण मात्र हो भन्ने लागेको हो वा भीडलाई यही मनपर्छ भनेर 'Perform ' गरिरहनुभएको हो, त्यो प्रष्ट छैन। तर, यदि भीडलाई पनि तिनका झिल्के प्रधानमन्त्रीले गरेका र लेखेका सबै कुरा सही लाग्छन् भने, कृपया माफ गर्नु होला, सुन्दा नराम्रो लाग्ला, तपाईंहरू १७ औं/१८ औं शताब्दीको दासयुगको मानसिकताबाट बाहिर निस्कन सक्नुभएको छैन।
सच्चा लोकतन्त्र नागरिकले निर्धक्क भएर आफ्नो हक र अधिकारका लागि संगठित हुन पाउने स्वतन्त्रता र राज्यले उनीहरूको अस्तित्वलाई सम्मान गर्ने उदारतामा झल्किनुपर्छ।
NE
ghritakausika retweetledi
ghritakausika retweetledi
ghritakausika retweetledi
ghritakausika retweetledi
ghritakausika retweetledi
ghritakausika retweetledi
ghritakausika retweetledi
ghritakausika retweetledi



















