Shreyashi Aryal, M.D
537 posts

Shreyashi Aryal, M.D
@shreyashi00
Associate Professor, ObGyn; Young Gynaecologist Awardee 2017; Women health specialist; Mental and reproductive health; #ICBD2020 #OWSD

पाण्डेले १५-२० लाख खर्चेर बिहे गरेकी स्वास्नी १ महिना नि नहुदै काफ्लेसँग जाम कि नजाम भनेसि पाण्डेलाई रिस उठ्दैन त 😂😂

Who is Taiwan’s President-elect William Lai Ching-te⤵️ aljazeera.com/news/2024/1/14…

Thank you @shreyashi00 for delivering interactive, informative session on menopause. You not only talked about physiology of menopause but the sociology of it too. Our team @bunabh @nurjanmgl @j3Rii are excited to collaborate more with you in future.

MEET OUR FACILITATORS for the "Menopause Storytelling Workshop" Dr. Shreyashi and Dr. Madhurima will help participants navigate their issues on peri/menopause. #menopauseintheworkplace Interested candidates can fill the form below: docs.google.com/forms/d/1DljDg…

सरकारले ३ महिना सुत्केरी बिदा दिँदा निजी कार्यालयले ४५ दिन मात्र दिन्छन् । सबैले सरकारी जागिर खान पाउँदैनन्। निजी कार्यालयमा जागिर खानेले ६ महिना स्तनपान गराउन पाउँदैनन्। जागिर र स्तनपानमा छनोट गर्नुपर्ने अवस्था किन ?