SaroJ 🫂

16.8K posts

SaroJ 🫂 banner
SaroJ 🫂

SaroJ 🫂

@skcsaroj

Don’t follow me because I don’t even know where I’m going🏂 https://t.co/dCjWFCFDQK

Nepal Katılım Aralık 2009
645 Takip Edilen1.5K Takipçiler
Sabitlenmiş Tweet
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
पत्थर सँगजति जुध्नुस, चोट आफैलाई हो, फरक उसलाई पर्ने होइन, आफै टाढा हुनुस् ।
NE
1
1
4
179
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
@KantiAdhikari3 अचेल त्यो सबै (वास्तविक जीवन, पारिवारिक भेटघाट) सोसल मिडियामै हुन्छ । भौतिक दुनियाँ त भ्रम हो 😋
NE
1
0
1
242
@किरण
@किरण@KantiAdhikari3·
ठुलो स्वरमा बोल्दैमा, लामो स्टाटस लेख्दैमा सोसियल मिडियामा भाइरल देखिदैँमा भगवान भइँदैन होला कि🙏 वास्तविक जीवनमा कति जिम्मेवार छ? आफ्नो परिवारको लागि कति महत्वपूर्ण छ? आफ्नाहरुसँग कस्तो सम्बन्ध बनाइरहेको छ? नजिकका सम्बन्धका लागि समय कति लगानी गरेको छ? यी कुराले कति महत्व राख्छ?
NE
1
6
24
2.7K
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
आमालाई सोध्नु.....
NE
0
0
0
49
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
केही नहुनेको पनि आत्मसम्मान त हुन्छ नि ।
NE
0
1
5
652
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
@baabajee उदेक लाग्दो छ, झन कला क्षेत्रमा त बिजोगै छ ।
NE
0
0
1
39
बाबाजी
बाबाजी@baabajee·
आफैले आफैलाई मानपदवी, पदक, सम्मान वा पुरस्कारका लागि म मात्रै भयंकर योग्य छु भनेर दाबी सहित आवदेन हाल्नुपर्ने र सो आवेदनमा म यो पुरस्कारको बहुत सम्मान गर्नेछु भनेर पहिल्यै ल्याप्चे ठोक्नुपर्ने चलन नेपालमा मात्रै होला कि अन्त पनि होला? सरकारदेखि सामाजिक संघसंस्थासम्मको यो तुच्छ व्यवहारले पुरस्कार/पदकको गरिमा बढेको होला कि झन् घटेको होला? दिनेले कत्ति मेहनतै गर्नु नपर्ने, मागदाबी आएपछि सोही दाबी अनुसार ुसो हेरेर बाँड्दिए पुग्ने !!! साँच्चै भन्ने हो भने मनैदेखि जेन्युन काम गर्नेले किन आवेदन दिन्छ होला भनेर सोच्नु पनि नपर्ने यस्तो गरेपछि ! क्या काइदाको काम के !😄😄
बाबाजी tweet media
Nepal 🇳🇵 NE
1
0
5
1K
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
पत्थर सँगजति जुध्नुस, चोट आफैलाई हो, फरक उसलाई पर्ने होइन, आफै टाढा हुनुस् ।
NE
1
1
4
179
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
लु आउनुस, म आफ्नै हातले कफि बनाएर खुवाउँला ☕ 🥰।
NE
0
0
3
138
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
@hello_sarkar सरकारी कार्यालय (मन्त्रालय पनि) वेवसाइटमा राखेको फोन नम्बर किन हो? कहिल्यै उठ्दैन । हेलो सरकारले हरेक दिन फोन हानेर हेरोस् ।
NE
0
0
0
31
Hello Sarkar, Government of Nepal
के तपाईसंग सार्वजनिक निकायका काम कारवाही सम्बन्धी जिज्ञासा / गुनासो/ सुझाव छ? कृपया हेलो सरकारमा जानकारी दिनुहोस् तपाईंको सहायता गर्न हामी तत्पर छौं। हामीलाई जानकारी गराउनुहोस् हामी यसको सम्बोधनमा सहायताका निमित तयार छौं । gunaso.opmcm.gov.np/home
NE
21
16
95
6K
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
मलाई बिर्सिनेले कसैलाई त सम्झेको होला नि है? 🥰
NE
0
0
0
69
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
मलाई लाले बल्लाले जनसंख्याको प्रतिबेदन लेखेको याद दिलायो यो कार्की आयोगको प्रतिबेदन ले । 😃
NE
0
0
0
80
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
फ्रेम भित्र हेर्दा प्रेम देखिन्छ । आखिर हृदयमा जे छ यतै त पोखिन्छ । #NewProfilePic
SaroJ 🫂 tweet media
NE
0
0
1
69
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
@baabajee @theganeshlife अँ यार, भैलो नै खेलिएछ नि तपाईंको आँगनमा 😃
NE
0
0
1
13
बाबाजी
बाबाजी@baabajee·
@skcsaroj @theganeshlife के सामान हो गोप्य छ तर हरेक कुरोमा म मेन्सन चैं रछु ! लास्टै ट्वाँ वाला फिल हुने के यस्तोमा चाहिँ!🤪
NE
1
0
0
59
बाबाजी
बाबाजी@baabajee·
२०६१/०६२ सालताका मैले सक्रिय पत्रकारिता गर्दा सुर्खेतमा एउटा संस्था थियो-मानव अधिकार तथा कृषि विकास समाज भन्ने। त्यसका सचिव थिए हेमराज शर्मा, जो आस्थाले राष्ट्रिय जनमोर्चा निकट थिए। इराक, इरान या अफगानिस्तान जता होस् अमेरिकाले पटका पड्काएपनि विरोधमा विज्ञप्ति निकालिहाल्ने र समाचार बनाइदेउ भनेर ल्याइहाल्ने ! हत्तु गराउँथे । पछि कतिको आउँथे @theganeshlife ? 😀
NE
2
1
4
1.8K
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
@theganeshlife @baabajee धन्यवाद गुरु, य‍ो तत्परता नै मेरो लागि ठूलो हो ।
NE
1
0
1
51
Ganesh Acharya🇳🇵
Ganesh Acharya🇳🇵@theganeshlife·
@skcsaroj @baabajee म्यानेज गर्नसक्ने हैसियत बनाउन सकिएन, क्षमा दिनुस् । खबर चाहिँ आउला भन्ने लागेथ्यो । केही अंश चाहिँ छुट्याईराखेको थिएँ । ठिक छ, पाउनुभो अब रमाईलो गर्नुस् । 🙏
NE
1
0
1
68
SaroJ 🫂
SaroJ 🫂@skcsaroj·
@theganeshlife @baabajee ह‍ो नि, म्यानेज गर्दिन सक्ने सम्म यति ढिला पुगिएछ कि उडानको अघिल्लो दिन जेनतेन डेलउभर भो । जे होस आयो हात्ती । 🤣
NE
1
0
1
47
Ganesh Acharya🇳🇵
Ganesh Acharya🇳🇵@theganeshlife·
@skcsaroj @baabajee विभिन्न व्यक्तिहरूसँग म्यानेज गरिरहेको छु भन्नुभएथ्यो अन्तिम पटक । ठिकै छ । जय होस् । 🙏
NE
1
0
1
54