Dhakal
3.3K posts

Dhakal
@ssddhakal
Liverpool supporter 🔴 | Believer in democracy 🇳🇵 Football & politics, both close to heart
Katılım Eylül 2025
81 Takip Edilen64 Takipçiler

हीजो यही मुद्दा उठाउदा; ओई गणे सरकार तेरो सब तेरो अनी को संग माग गरेको भन्थे यता तिरको हुच्चील जमात उर्फ कथित स्वतन्त्र दादा/दीदीहरू!😂🤣
अब के भन्लान त? कि दूध भात पनि खान पाको छैन……!😂
Onlinekhabar@Online_khabar
चक्रपथ पुनः निर्माण कार्य छिटो सम्पन्न गरियोस् : गणेश पराजुली | Ganesh Parajuli | Onlinekhabar
NE

हेल्लो @POTUS म नेपाल आएको दिन देखि ल्याङ्ग ल्याङ्ग गरि रहेका छौ । अब आइतबारदेखि बन्द गरे है म फर्कने बेला भो ।
NE
Dhakal retweetledi

यो काइते चिप्रेले १५ वर्ष कहाँ ल प्राक्टिस गर्यो?? ६० सालमा लाइसेन्स लिएर ६८ सालमा आयरल्यान्ड गयो, अनि ८१ सालमा नेपाल आयो । यसले १५ वर्ष कहाँ वकालत गर्यो?? @ShahBalen योग्यता नपुगेको मान्छे किन नियुक्त गरेको?? ratopati.com/story/555518/w…
NE
Dhakal retweetledi
Dhakal retweetledi
Dhakal retweetledi

राष्ट्रिय युवा परिषदबाट एलिजा ढकालले दिइन् राजीनामा setopati.com/politics/386100
NE
Dhakal retweetledi
Dhakal retweetledi

थाहा छैन नि।
थाहा हुनेले भनुम न😂
What is the connotation between शाह and साह भनेर सोध्या त हो के रे अस्तिनै।
Deependra (DC)@deependradc
मन्त्रिले टिकट पाएको कसरी ?सबिना भाउजू सँग मन्त्री पत्नीको सम्बन्ध के?मन्त्री र प्रमको दूरको नाता के ? मन्त्री को पुरानो प्रहरीमा भएको उजुरी र थुना बारे के थाहा छ? यी यावत कुरा नबुझी मन्त्री लाई दोष दिनु भएन नि हौ। अस्ति बल्ल नियुक्ति भएका छन् काम गर्न दिनुस् के। 👍
NE
Dhakal retweetledi

हेलो @shisir जी,
पशुपतिनाथ क्षेत्रमा अलपत्र अवस्थामा रहेका फ्रान्सेली नागरिकको केही नेपाली युवाहरूले राहदानी, पैसा र झोला लगायतका सबै सामान लुटपाट गरेपछि उहाँ अलपत्र परेको भन्ने सुन्नमा आयो। कृपया तुरुन्त पहल लिनुहोला @PM_nepal_ @MofaNepal @shisir
NE
Dhakal retweetledi
Dhakal retweetledi
Dhakal retweetledi












