➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃

3.1K posts

➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 banner
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃

➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃

@struggle_man13

#वियोग_ सत्रु लाई हराउन पुटिन बाट, पोसाकले बौद्धिककता छुट्याउँदैन माहाबिर पुन बाट, माटोलाई माया गर्नु पर्छ हर्क साम्पाङ्ग बाट, मैले लिएको ज्ञान 🫰✍️

Katılım Temmuz 2023
548 Takip Edilen579 Takipçiler
Sabitlenmiş Tweet
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃
के चाहेको थियौ तिमीले तछाडमछाड गर्दै आयौ के पाएनौ तिमीले हतारिएर फर्की गयौ मेरो आँखाले भ्याएसम्म हेरिराखे तिमीलाई के मा मन दुखायौ र एकैपटक नि नफर्कि गयौ ❤️ माया, ✍️🥹
NE
2
3
11
1.8K
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
हरेक अन्त्यले तिमीलाई चुपचाप एउटा नयाँ सुरुवाततर्फ डोर्याइरहेको हुन्छ भन्ने विश्वास गर!
NE
2
10
33
949
♛𓆩Ꭺnkii𓆪♛
♛𓆩Ꭺnkii𓆪♛@Ankii857567·
@sabdha_CK Ava malai ni ho yestai manxey chaiyo nabolda ni ni yesari post gari gari samjhi ni manxey yesti maya garni manxey chaiyo😌🤣😭
Indonesia
2
0
4
59
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
अब दु:खहरू नै आराम हुन् मेरो लागि, मैले आराम गरे घरको आराम सकिन्छ! #विश्व_मजदुर_दिवसको_शुभकामना
NE
4
11
42
1K
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
Balen Shah
Balen Shah@ShahBalen·
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो । बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना। अप्प दीपो भवः।
Balen Shah tweet media
NE
257
629
4.4K
84.4K
बाटुली❤️
हैन के पारा हो यो🙄 घरि घरि unfollow गरि Follow गर्ने🫤
NE
7
0
15
529
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
सबैलाई सधैं सम्झिनुपर्छ भन्ने नि छैन हजुर वश कठिन घडीमा पनि जस्ले हजुरको हात र साथ छोडेन नि त्यो मान्छेलाई कहिल्यै नभुल्नुस्!! #शुभ_रात्री 🙏🙏 #मिठो_सपनीको_कामना🌹🌹
NE
20
68
197
0
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
आफूलाई दुख्छ भनेर बुझ्नेले अरुलाई नि कति दुख्यो होला भनेर किन बुझ्दैनन्🥹
NE
3
17
49
1.9K
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
कहाँ चुँडिएँ कहाँ तिमीले घुँडायौ त्यो धागोको टुप्पो भेटिएन हाम्रो प्रेमको खातामा हेर न हिसाब नै मिलेन तिम्रो अर्कैतिर खुशी थपिदै गयो म यता आफैंभित्र सकिँदै गएँ तिमीले त सजिलै नयाँ शहर बसायौ तर मेरो मनको शहर उजाड भयो हुन त सबै सकिए जाति हो तिमीलाई गरेको प्रेम
NE
3
13
44
809
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
केही कथाहरू किताबमा होइन, मनमा लेखिन्छन्... जसलाई बारम्बार पढ्न मन लाग्छ, तर कसैलाई सुनाउन सकिंन्दैन....
NE
6
15
55
1K
लता न्यौपाने
५० रे यति सानो मकैको पनि 🥹 बाध्यताले खानै पर्यो
लता न्यौपाने tweet media
NE
8
1
19
580
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
Health TruthX
Health TruthX@healthtruthX·
Did you now your feet contain a complete roadmap of your entire body?
English
363
2.4K
8.2K
1.4M
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
म पनि छु चिन्नुस् है😉
NE
9
6
30
1.8K
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
प्रेम त्यो मीठो घाउ हो, जुन निको भए पनि दाग कहिल्यै मेटिदैन.....
NE
7
12
40
949
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃
मानिसलाई घमण्ड त्यति बेला आउँछ , जब सफलताको उचाईले शिखर चुम्ने बेला हुन्छ , त्यही बेला एक घमन्ड जिवन्त मेहेनत ध्वस्त ✍️
NE
0
0
1
43
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
सोच्छु यो जिन्दगीको अन्त्य आखिर कहाँ होला? के मृत्यु नै अन्त्य होत? अनी फेरी पुनर्जन्म? त्यसपछि पनी त केही होला? शरीर माटोमा मिलेपनी यो आत्मा त कतै जाला नी? फेरी अन्त्य पनी त केहीको शुरुवात हैन र? यदि खरानी नै अन्तिम सत्य हो भने यो छटपटी किन त?
NE
5
22
64
1.5K
➣𝙎𝒕𝒓𝒖𝒈𝒈𝒍𝒆✭𓅃 retweetledi
लता न्यौपाने
पसिनाको राप होस् या शीतको स्पर्श हरेक मौसममा घुट्क्याउँछु म जीवनको यो रस थकाइको मलम एकान्तको बोली गफका मिठासहरू यहीँ कपभित्र ब्युँझिन्छन् भोलि रंगभित्रको लय आत्माको संगत तिमी बिना म अधूरो छु यहाँ चियामै छु मग्न😊 #चिया_प्रेमी_सबैलाई_चिया_दिवसको_शुभकामना🥰
लता न्यौपाने tweet media
NE
7
7
36
645