बाटुली❤️

11.8K posts

बाटुली❤️ banner
बाटुली❤️

बाटुली❤️

@Batu_ly

'भाषा' शरीरको यस्तो अदृश्य अंग हो😊 जसमा व्यक्तिको पुरै 'व्यक्तित्व' देखिन्छ🙏

Katılım Kasım 2022
326 Takip Edilen1.7K Takipçiler
Sabitlenmiş Tweet
बाटुली❤️
विनाकारण छोडेर जानेलाई सुन पछि फर्केर आयौ भने ढुङ्गाले हानेर मार्दिन्छु नी😠 😊😊😊😊😊
NE
14
14
144
31.6K
बाटुली❤️
#NewProfilePic सेम न्हाङरी थान्साम ङाला माया दा ग्रान गि ऐसे चाउ😍♥️ आनि माले खाइमाई ख्लासी ऐताई चु ङाला ग्रान ताजी लाउ♥️😘
बाटुली❤️ tweet media
NE
11
1
29
778
Baburam Dhakal
Baburam Dhakal@baburamdhakal27·
@Batu_ly ए निद्रामा बोल्या भएर पो ङ्याङ र फ्याङ गरेको ? 😀😜
NE
1
0
0
12
Baburam Dhakal
Baburam Dhakal@baburamdhakal27·
@Batu_ly के भाषा बोल्या बाटु यस्तो ? आङ्गुरी र माङ्गुरी छ त ?😜😀
NE
1
0
0
38
स्यानि😍
उसको रिस आगो जस्तो अनी मेरो व्यहोरा पेट्रोल जस्तो अनि अन्तत सम्बन्ध भयो खरानि जस्तो 😜
NE
10
8
43
1.4K
Arthav🌹
Arthav🌹@Arthav09·
#आमाको मायाँ आमा औँशी आयो फेरि, सम्झना लिएर आयो, तिम्रो न्यानो काखको याद, मुटु भरि बस्न आयो। सानो हुँदा रोएँ जब, तिमी नै थियौ सहारा, मेरो हरेक पीडामा, तिमी बन्यौ उज्यालो धारा। भोक लाग्दा खुवाउने, थाक्दा अँगालो दिने, आफ्नो खुशी बिर्सिएर, सधैं मलाई हाँसाउने।
NE
2
2
13
103
म अनि तिम्रो शब्द
🌿 ​"खाली जिस्कने ती बानीले गर्दा" "तिम्रा ती नसालु मृग-नयनले गर्दा" "मात्र फोनको भरमा चल्दैन अब प्रिय" "दुरी घटाउनै पर्छ यो बेचैनले गर्दा" #म_अनि_तिम्रो_शब्द
NE
2
7
27
830
Sub@sh S@pkot@
Sub@sh S@pkot@@premsraj137·
कहिलेकाही मनले मलाइ खोज्दैन र!? मैले गर्ने यादले तिमिलाइ सताउदैन र!? तिमिले जस्तै माया लुकाउन आएन मलाइ किन नबोलेकी मेरो माया लाग्दैन र!?
NE
1
3
20
432