'सुमिना'

23.8K posts

'सुमिना' banner
'सुमिना'

'सुमिना'

@su_mina1

poet / writer

Nepal Katılım Şubat 2015
576 Takip Edilen27.8K Takipçiler
'सुमिना'
एउटा तानासाहको पतन गतिलो गरी भएको होइन । फेरि अर्को तानासाह जन्मियो । हजारौँकोको मनलाई कुल्चेर, बेघर बनाएर आँसु दिएर , दुर्दशा पारेर क्रुर शासकीय अट्टहास प्रस्तुत गर्ने तिम्रो पतन पनि गतिलो गरी हुनेछैन । एक दिन ती गरिब जनताले हिसाब किताब चुक्ता गर्नेछन् ।
NE
1
8
43
1.1K
'सुमिना' retweetledi
Khagendra Sangroula
Khagendra Sangroula@belakoboli·
सिके लालकाे याे घाेत्ल्याइँ बालेन सरकाे वैयक्तिक र शासकीय प्रवृत्ति सर्वाङ्ग बुझाउने पाठशालाजस्ताे! मध्यमवर्गको सत्तावादी सौन्दर्यशास्त्र ekantipur.com/opinion/2026/0…
NE
5
14
53
3.4K
'सुमिना'
दुई बेघर बनाइएकामाथी जब फेरि मालिकको "निगाह" पर्यो लालपुर्जा नहुनेहरूलाई कहाँ मान्छे ठान्नु ? पसु राखेजसरी सामुहिक आवासमा पुर्याइयो बन्दी गराइयो ।
'सुमिना' tweet media
NE
0
0
4
102
'सुमिना'
एक आफ्नो जस्तो लाग्ने एउटा रात कटाउने छाप्रो थियो । एक दिन बन्दुकधारी सत्ताको "निगाह" पर्यो भत्कायो र बेघर बनायो ।
'सुमिना' tweet media
NE
3
11
43
925
'सुमिना' retweetledi
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
दुवै छोरी नै हुन एउटा प्रधानमन्त्री की अर्की प्रधानमन्त्रीले बेघर बनाएकी सुकुम्बासी की x.com/rajdhakal2016/…
NE
18
13
66
7.6K
'सुमिना'
'सुमिना'@su_mina1·
दमन विद्रोहको उर्वर भूमि हो । हेक्का राख ! तिम्रो दमनकारी सत्ताको सिंहासनमा विद्रोहको आगो झोस्ने मस्तिष्कहरू यिनै हुन् । आज रोइरहेका ,कराइरहेका, चिच्याइरहेका ।
Dil Nisani Magar@dil_nisani

बालबालिकाको मस्तिष्कमाथि आक्रमण

NE
2
21
58
1.8K
'सुमिना' retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
कुनै पनि कार्यलाई शान्तिपूर्ण तब मानिन्छ, जब त्यहाँ दुवै पक्षको आपसी सहमति वा कानुनी प्रक्रियाको सहज स्वीकारोक्ति हुन्छ। तर, काठमाडौंको नदी किनारमा देखिएको दृश्य संवादको नभई शक्तिको प्रदर्शन थियो। ukeraa.com/news/detail/17…
NE
56
60
166
10.3K
'सुमिना'
'सुमिना'@su_mina1·
हेक्का राखियोस् बन्दुकको नाल ठड्याएर डर र त्रासको भरमा गरेको कुनैपनी क्रियाकलाप चिरस्थायी हुँदैन । चाहे त्यो बन्धुकधारिहरूले घेरिएको सुकुम्वासी बस्तीको सन्नाटा होस् या उनीहरूको शान्ति नै किन नहोस् !
NE
0
4
34
787
'सुमिना'
'सुमिना'@su_mina1·
@ShahBalen @Prkas_Paudel यस्तै होस् ! दोजर आतंक मच्चाएर उठिवास लगाउने होइन वास्तविक सुकुम्बासी पहिचान गरि व्यवस्थित स्थानतरण गरौँ ।
NE
2
0
2
1.4K
Balen Shah
Balen Shah@ShahBalen·
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य! यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो। त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो। मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ। काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस्।
Balen Shah tweet mediaBalen Shah tweet media
NE
215
602
3.2K
104.3K
'सुमिना'
'सुमिना'@su_mina1·
देशमा सुधार गर्नुपर्ने, नीति नियम बनाउनुपर्ने सयौँ काम हुँदाहुँदै सरकार सुकुम्वासी बस्तीको पछि हात धोएर किन परिरहेको ? मानौँ कि जेन जी रगतको आहालमा निर्मित सत्ताको मूल सर्त नै त्यही हो। के देशका मुख्य दुस्मन सुकुम्वासी नै हुन् ? सुकुम्वासीलाई विस्थापित होइन व्यवस्थापन गर !
NE
4
14
65
2.1K
'सुमिना'
'सुमिना'@su_mina1·
त्यो उनको स्थायी पद थिएन । त्यो कुर्सी उनको थिएन । बस् केही काम फत्ते गर्ने उपयुक्त पात्र उनै थिए । अथवा मोहोरा जे थिए । कार्यकाल सकियो गए। दुख मनाउ गर्नुपर्ने केही छैन ।
NE
1
3
23
1.8K
'सुमिना'
'सुमिना'@su_mina1·
गरिब भएर मर्नु गल्ती हो भन्ने ब्रो एक्लो धनी बन्ने दौडमा रहेछन् ! अस्ति अस्ति "एक एकलाई निकाल्छु" भन्दै भ्रष्टाचारीमाथि आक्रोश पोखेका थिए । सबै एकै पटक धनी बन्न सम्भव छैन भन्ने उनलाई थाहा हुनुपर्छ । धेरैलाई गरिब बनाएर मात्र केही व्यक्ति धनीको लिस्टमा पुग्ने हुन् ।
NE
0
13
52
1.5K
'सुमिना'
'सुमिना'@su_mina1·
@Bkchhetrivko किनकी फूलहरूमा रङ्गकै कारण विभेद हुँदैन । विविधता हुन्छ ।
NE
0
0
1
14
Stardust
Stardust@Bkchhetrivko·
@su_mina1 Ful haru kina aswet black hudainan ki bhaye pani thorai ra charcha bihin chhan ma’am?
Indonesia
1
0
0
16
'सुमिना'
'सुमिना'@su_mina1·
पहिले मिडिया ट्रायल गर !बिरोध भए खारेज गर । र आलोचना गर्नेहरूलाई भ्रामक भनेर प्रशंसकहरूबाट निन्दा गराऊ । नभए लागू गर ! वर्तमान सरकारको कार्यनीति । जब आफूसँग कुनै गतिलो भिजन नीति र त्यसमा अडिन सक्ने अडान हुँदैन तब यसै गरी जनभावना तौलिँदै सत्ता चलाउने घिसिपिठे तरिका अपनाइन्छ ।
NE
5
20
47
2.3K
'सुमिना'
'सुमिना'@su_mina1·
तानाशाह जुनैबेला जसरी , जुनकुनै भेषमा पनि आउनसक्छ तानाशाह जसरि पनि आउनसक्छ ।
'सुमिना' tweet media
NE
0
11
34
979
'सुमिना'
'सुमिना'@su_mina1·
जब सत्तामा पुग्न हुन्छ गरिबकै गीत गाइन्छ। चुनाव आउँछ तिनै ठेला, सडक व्यापारिसँग आश्वासन बाँडिन्छ ,फोटो सेसन गरिन्छ। जब सत्तामा पुगिन्छ तिनैको उठिबास लगाइन्छ ।पुँजी व्यवस्थाका हरेक शासकको निम्ति गरिब र गरिबी सिर्फ सत्ता उक्लने भर्‍याङ , भावनाको व्यापार गर्ने एक माध्यम मात्र हुन् ।
NE
3
19
76
3.5K
'सुमिना'
'सुमिना'@su_mina1·
ए आमा तिमी एउटा दमित शोषित उत्पीडित पराकाष्ठा ! पितृसत्तात्मक समाज तिमीलाइ घरको चार दिवार भित्र कैद गर्छ अनि तिमीलाई देवि भन्छ तिमी माथी शासन गर्छ अनि तिम्रै महिमा गाउछ साँच्चै तिमीलाई पनि कहिलेकाही यो उत्पीडन बाट भागेर बाहिरी संसार नियाल्न मन लाग्छ होला है !
NE
1
4
19
809
'सुमिना' retweetledi
Rajkumar Niranjan
Rajkumar Niranjan@peace39poem·
न्याय पाउन सडक नै तात्नुपर्ने र ‘ह्यासट्याग’ कै सहारा लिनुपर्ने अवस्था आफैंमा राज्य असफल भएको संकेत हो । @su_mina1 ekantipur.com/opinion/2026/0…
NE
0
1
6
300