
केमोथेरापी भन्दा सस्तो र प्रभावकारी ‘ इम्युनोथेरापी ‘ अब नेपालमै - क्यान्सर उपचारमा नयाँ आशा 🇳🇵 इम्युनोथेरापी ले शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँदै क्यान्सरसँग लड्न मद्दत गर्छ : कम साइड इफेक्टसहित प्रभावकारी उपचार। थप जान्न: kccrc.org/news/post/canc…



























