
तथ्याङ्कहरूमा अङ्क समेटिन्छन्! तर दुःख,भावना र आँसुको नुनिलो तथ्याङ्कले बोक्दैन।अङ्कहरूले समेट्दैन। प्रथमतः, हाम्रा समस्याहरू तथ्याङ्कमा अटाएका छैनन्! दोस्रो जति अटाएका छन् त्यति समाजले बुझ्न सकेको छैन।
-सुमन भट्टराई
offlinethinker.com/birthday-cake-…

NE








