Swarup Acharya 🇳🇵

6.2K posts

Swarup Acharya 🇳🇵 banner
Swarup Acharya 🇳🇵

Swarup Acharya 🇳🇵

@swarupbaba

Managing Editor @nepalleadtv |Byline: https://t.co/iUjsyiKGXj |Book #जिजीविषा |Fellow @natpress @IIMC_India | #PUBLICHEALTH #CANCER #UKULELE |Tweets are Personal

kathmandu, nepal 🇳🇵 Katılım Aralık 2016
875 Takip Edilen2.9K Takipçiler
Swarup Acharya 🇳🇵
Swarup Acharya 🇳🇵@swarupbaba·
+👉 पुनश्च दुई दिन बिदा निजी क्षेत्रमा पनि लागु हुनुपर्छ । हामी सञ्चाकर्मीलाई सातामा दुई दिन बिदाको सुविधा होस् । 🙈🙉🙊
NE
0
0
0
30
Swarup Acharya 🇳🇵
Swarup Acharya 🇳🇵@swarupbaba·
अहिले विशेष गरेर सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आइतबार बिदा दिनुहुन्छ कि हुँदैन भन्ने बहस चलिरहेको छ । त्यस सन्दर्भमा चिकित्सक संघ किन बोलेको भनेर पनि प्रश्न उठाइएको छ ।+
NE
3
0
2
257
Swarup Acharya 🇳🇵
Swarup Acharya 🇳🇵@swarupbaba·
कि सबैलाई बिदा दिने व्यवस्था गरौं । कि कसैलाई नदिउँ । राज्यले नै भेदभाव गरेपछि कुरा उठाउने संघले नै हो । एक्लाएक्लै उठाए त टार्गेट गरिहाल्छन् । 👉 अनि अर्को कुरा पाटन अस्पतालमा वर्षौं देखि सातामा दुई दिन बिदा हुन्छ । शनिबार र बुधबार । त्यो अस्पतालबाट केही पाठ सिकौं। 🙈🙉🙊
NE
0
0
0
23
Swarup Acharya 🇳🇵
Swarup Acharya 🇳🇵@swarupbaba·
मलाई लाग्छ हाम्रो जीवन मरणकै जिम्मा लिएका चिकित्सकलाई जति कम तनावमा काम गर्ने वातावरण दियो त्यति राम्रो हो । आकस्मिक सेवा कहिल्यै बन्द हुनुहुन्न र हुँदैन पनि । कुरा रह्यो ओपीडीको । संसारका सयौं देशमा शनिबार र आइतबार बिदा हुन्छ । त्यहाँ सबै प्रणाली चलेकै छन् ।+
NE
0
0
0
27
Swarup Acharya 🇳🇵
कांग्रेसले अहिलेसम्म किन छान्न सकेन संसदीय दलको नेता ? 🙊🙉🙈
NE
1
0
3
122
Swarup Acharya 🇳🇵
महंगी नियन्त्रण गरिदिनुस् भनेर कहाँ, कसलाई बिन्तीपत्र चढाउने हो ? 🙈🙉🙊
NE
0
0
1
66
Swarup Acharya 🇳🇵
पूर्व प्रम ओलीलाई आजै अस्पतालले डिस्चार्ज गरिदियो भने त्यसलाई कसरी बुझ्ने ? 🙈🙉🙊
NE
0
0
0
94
Swarup Acharya 🇳🇵
आफूले जथाभावी प्रश्न सोधेर हिँड्दा खबरदारी हुन्थ्यो । आफूलाई सोधिए अमर्यादित व्यवहार ! वाह, क्या काइदा छ । 🙊🙉🙈
NE
0
0
1
98
Swarup Acharya 🇳🇵
सिंहदरबारमा कुनैपनि सरकारी परिचयपत्रका आधारमा सबैलाई पस्न दिए हुन्न ? सिंहदरबारको कुर्सीमा बस्ने सबै निरंकुश नै किन हुनु ? नेता र जनता बिच सधैं दुरी नै हुनुपर्ने हो ?
NE
1
8
28
4K
Swarup Acharya 🇳🇵 retweetledi
रामेश
रामेश@RaameshKoirala·
सिधा कुरो, निजामतिलगायतले हप्ताको दुईदिन बिदा लिएर ४०घण्टा काम गरे हुनेमा अस्पतालका कर्मचारी(मुख्यत: डाक्टर)ले ४८घण्टा काम गरे त्यो ८घण्टाको श्रम ऐनअनुसार डेढी ओभरटाइम गंगालाललाई वार्षिक जाबो २करोड बजेट दिने सरकारले थप्छ? दिने हो? नदिए गंगालालमा साप्ताहिक ८वटा कम अपरेसन हुनेछ।😡
NE
9
27
213
14.6K
Swarup Acharya 🇳🇵
इन्धनको भाउ बढ्यो भन्दैमा सबै खाद्य वस्तुको भाउ बढ्नु अनिवार्य हो र ? सरकारले नियमन गर्नुपर्ने यस्तै बेलामा होइन र ? 🙈🙉🙊
NE
0
4
3
269
Swarup Acharya 🇳🇵
बैशाख १५ देखि मात्रै शैक्षिक सत्र भनेर घोषणा गरियो । विद्यालयको फी भने १५ गते देखिको तिर्ने कि १ गते देखिकै ? त्यो क्लियर गरिदिएको भए हुने । हप्तामा चार दिन बिदा थप भएपछि शुल्क पनि त समायोजन हुनुपर्ने हो नि ! खै कसैले केही बोल्दैन ! 🙈🙉🙊
NE
1
0
0
153
Swarup Acharya 🇳🇵 retweetledi
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
डिजिटल लिन्चिङ: के नेपाली सामाजिक सञ्जालमा फरक मत राख्नु जोखिमपूर्ण बन्दैछ? Is expressing dissent or differing opinion on Nepali social media becoming too risky? @DayaDudraj को रिपोर्टिंग — ekantipur.com/news/2026/04/0…
2
16
26
3K
Swarup Acharya 🇳🇵 retweetledi
Deepak Adhikari
Deepak Adhikari@DeepakAdk·
नेपालका प्रधानमन्त्री र उनकाे कालाे चश्मा अमेरिकास्थित फाेटाे पत्रकार बिमल नेपालकाे मिहिन विश्लेषण मन पर्याे @Himal_Khabar himalkhabar.com/144822/balen-o…
NE
0
11
36
6K
Swarup Acharya 🇳🇵
Swarup Acharya 🇳🇵@swarupbaba·
केही न केहीको टोले गुण्डालाई देशभर चिनाइयो होइन त? ठिक हो, अर्कोपटक समात्दा डन भन्नु !
NE
0
0
0
90
Swarup Acharya 🇳🇵
Swarup Acharya 🇳🇵@swarupbaba·
कुनै पार्टीले जनआनदोलनको नाममा जथाभावी गरे । कुनैले जनयुद्ध भन्दै । अब जेनजीको पालो । एमबीबीएसमा भर्ना हुने सबै जेनजी नै त हुन् । एमबीबीएस पढ्नलाई मेरिट नै चाहिन्छ, जो सुकै होस् । गोली लाग्नु र एमबीबीएस पढ्नु फरक विषय हो ।
KP Dhungana@kpdhungana

चिकित्सा शिक्षा ऐन विपरीत हुकुमप्रमांगी शैलीमा जेनजी आन्दोलनकी घाइतेलाई एमबिबिएस पढाउन प्रधानमन्त्री बालेनको हस्तक्षेप ukeraa.com/news/detail/17…

NE
0
0
1
158
किशोर
किशोर@kishorkhanal01_·
@Online_khabar: कुन चिकित्सक संग कुरा भएको थियो? हिजो नै डिस्चार्ज गर्न सकिने थियो भने किन गरिएन? मंगलबार भएर? कि फेरी palpitation जस्तो गम्भीर रोग पत्ता लाग्यो?
किशोर tweet media
NE
1
0
2
38
Swarup Acharya 🇳🇵 retweetledi
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
एक जीवनबीमा कम्पनीका प्रमुख कार्यकारी शेयर किर्तेमा पक्राउ परेपछि के वित्तीय क्षेत्रमा अक्षम्य अपराधहरु छानबिनमा तानिएलान् त भन्ने प्रश्न उब्जिन्छ । +
NE
4
31
78
16.4K