राजनीतिमा आउनुअघि: 'बोल्न दे सरकार'
प्रधानमन्त्री भएपछि: 'बोल्दै बोल्दिन, जे सुकै गर्' ?
प्रधानमन्त्री ज्यू, संसदको सम्मान गर्नुस्। जानुस्, बोल्नुस्। त्यसमै तपाईको, रास्वपाको, संसदीय प्रणालीको भलाई छ।
बालेन्सा भनेका चेतकिस्न दाजुका साढुभाइ हुन्, उनी दुइ तिहाइ बहुमतको सरकार प्रमुख हुन् । उन्ले चाहे भने संसद रोस्टमाँ उपरखुट्टि ला’र दोडा खिल्ली चुरेट खान सौचन् ! जनमत नभएकाहरू ठस्ठस् नगरओ ! सिटडाउन् 😂