Krishna Murari Bhandary

658 posts

Krishna Murari Bhandary banner
Krishna Murari Bhandary

Krishna Murari Bhandary

@KMbhandary

Journalist. #MohiMagneDhungroLukaune Former Executive Chairperson @ Gorkhapatra Former Chief Editor @ NEFEJ Former Chief Reporter and Feature Editor @ Kantipur

Kathmandu Katılım Mart 2013
58 Takip Edilen412 Takipçiler
Krishna Murari Bhandary
Krishna Murari Bhandary@KMbhandary·
@LNeupane गज्जव तर हजुरहरु सेलाए जस्तो लाग्यो ! चमक धमक देखिएन यसपाली...
NE
0
0
1
192
Laxmi Neupane 😷
Laxmi Neupane 😷@LNeupane·
यो तीज नृत्य चै कस्तो लाग्यो?😊
NE
1
0
3
185
Muma Ram Khanal
Muma Ram Khanal@MumaRamKhanal·
हेलो सरकार! #Galaxytv पुरै बन्द हुन दिनु हुँदैन। यो एउटा ऐतिहासिक टिभी हो, जसरी यसका संचालकहरूले सुरुमैं दावी गरेका थिए। यसलाई नारायणहिटी संग्रालयको माथि विशाल 'डिस्प्ले'मा राख्नुपर्छ। र, १५/१५ मिनेटमा देशैभरिका सहकारीहरूको ताजा अवस्थाबारे अपडेट दिईरहनुपर्छ।😀
NE
10
40
300
16.7K
Prashant Aryal
Prashant Aryal@Prashant68·
राणा प्रधानमन्त्रीका शालिक यसरी टुँडिखेलको कुनोमा मिल्काउनुभन्दा कतै सडकमा प्रतिस्थापन गरे शोभा दिन्थ्यो, आखिर सम्पदा नै हो । त्यसरी सबैले देख्ने ठाउँमा राख्दा राणा शासनै फर्किने त हैन होला ।!
Prashant Aryal tweet media
NE
33
53
409
36.7K
Krishna Murari Bhandary
Krishna Murari Bhandary@KMbhandary·
@ManiBanjade कटु तर यथार्थ । दलालहरु वरिपरि सगवगाइरहेका हुन्छन् । यही हो अहिलेको नेपाल !
NE
0
0
0
5
@ManiBanjade
@ManiBanjade@ManiBanjade·
विर अस्पतालले मेरो १ जना आफन्तलाई एउटा किड्नी फाल्नु पर्ने अपरेशनको लागि ५ महिना अघि जेष्ठको ३ गतेको लागि अपरेशनको लागि समय दिन्छ । वहाँको छोरा दक्षिण भारतबाट बिदा लिएर आउँछ र दाङबाट आमालाई लिएर हिंजो अस्पताल जान्छ र डाक्टरले फेरि २ महिना पछिको समय दिन्छ ।
NE
2
0
0
87
Rajendra Koju
Rajendra Koju@DrKoju·
शारीरिक ब्यायाम आफ्नै लागि हो। आफुले गर्न सक्ने र मिल्ने सम्म गर्ने हो। सानैमा सिकेको हुनाले होला, अहिले सम्म शिर्षाशन अभ्यास कहिलेकाही गर्छु। शारीरिक अभ्यास गरौं। कृपया, नसक्ने, जबर्जस्ती नगरौं। सुखद शनिवार ।
NE
1
3
42
2.5K
Krishna Murari Bhandary
Krishna Murari Bhandary@KMbhandary·
महिनावारीबारे गलत अभ्यास हटाउन पुरुषको भूमिका महत्वपूर्ण हुन्छ : लक्ष्मी न्यौपाने (भिडिओ) nepalviews.com/2022/04/04/533…
NE
0
0
0
0