म अनि तिम्रो शब्द

29K posts

म अनि तिम्रो शब्द banner
म अनि तिम्रो शब्द

म अनि तिम्रो शब्द

@vasant_2158

𝑴𝒊𝒔𝒕𝒂𝒌𝒆 𝒂𝒓𝒆 𝑷𝒓𝒐𝒐𝒇 𝒕𝒉𝒂𝒕 𝒚𝒐𝒖'𝒓𝒆 𝒕𝒓𝒚𝒊𝒏𝒈 https://t.co/LKmO9QRBT7

Deukhuri Dang Nepal Katılım Mart 2022
1.1K Takip Edilen2K Takipçiler
Sabitlenmiş Tweet
म अनि तिम्रो शब्द
🌿 मलाइ जन्मनै नदिएको भए हुन्थ्यो आमा त्यो पेटमानै मारिदिएको भए हुन्थ्यो आमा कति खुसी हुन्थ्यो होला हाम्रो सन्सार पनि त केहि बर्ष दु:ख गरिदिएको भए हुन्थ्यो आमा फाटेको कपडा लगाउने थिए म खुसिखुसिले सिरानी काख तिम्रो रैदिएको भए हुन्थ्यो आमा 👇️👇️👇️
NE
9
29
89
4.6K
म अनि तिम्रो शब्द
@Rishu5589 @sabu5058 अ होइन यसरी उत्तर आउँछ कि सोचेको मैले कालपनिक है सर 🌿 सम्बन्धको नाम एउटै भए पनि, हाम्रो नियत फरक रहेछ, हिँड्ने बाटो एउटै भए पनि, हाम्रो गन्तव्य फरक रहेछ। म त 'म' नै रहेन तिमीलाई आफ्नो बनाउन खोज्दा, तर तिम्रो लागि त 'म' र 'अरू कोही' मा केही फरक रहेनछ #म_अनि_तिम्रो_शब्द
NE
0
0
1
6
सबु(😍😉🎶🎤 )
माया त दुबैको साँचो नै थियो, तर चाहनाको गहिराइ फरक रहेछ। तिमी समय बिताउन साथ थियौ, म भने जिन्दगी बिताउन तयार थिए।
NE
2
3
17
244
म अनि तिम्रो शब्द retweetledi
बिरोजी🚵‍♀️🪕
अपने आसमान से मेरी ज़मीन देख लो तुम ख्वाब आज कोई हसीन देख लो, अगर आजमाना है ऐतबार को मेरे तो एक झूठ तुम बोलो और मेरा यकीन देख लो !
हिन्दी
0
6
13
340
__srizuu__🕊️❤️
तपाइ S.L.C कि SEE? कुन साल कमेन्ट गर्नुस त!❤️😂
NE
29
1
32
3K
मुमुक्षु
मुमुक्षु@life_zbeautiful·
तिमीलाई बोल्न मन पर्छ, अनि मलाई ; बोलिरहने तिमि मन पर्छ। कास यस्तो भए!
NE
3
2
18
572
मुसी🍁
मुसी🍁@aneesha86·
मनमै भएको आभास दिलाएर टाढिएको मान्छे हौ तिमि ।
NE
2
3
18
703
म अनि तिम्रो शब्द
@poudel26 🌿 खाली पानामा हस्तान्तरण गरेर आए कसरी स्वीकार गर्छिन उसैलाई थाहा होस #म_अनि_तिम्रो_शब्द शुभबिहानी शुभपल
NE
0
0
1
25
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
...🌿 दुनियाँले तिमिलाई तब सम्म महत्त्व दिन्छ जब सम्म तिम्रो र उसको सोच मेल खान्छ। 🙏❣️🙏
NE
2
6
20
400
म अनि तिम्रो शब्द retweetledi
साहिबा🌹
साहिबा🌹@themoon128·
त्यो कविता जुन मनको भित्र कैद छ मनकै आँखीझ्याँलबाट चियाउँछ, ऊ आफ्नो हिस्साको न्याय आफ्नो उन्मुक्ता चाहन्छ... त्यो कविता कलमको निबबाट बगेर भावनाको पहाड फोड्न चाहन्छ, शब्दको सागर भेटि सादा पानामा फैलिन चाहन्छ... त्यो कविता अमरत्व चाहन्छ, हो; कविता पनि मोक्ष चाहन्छ...🤞
NE
3
8
32
521
म अनि तिम्रो शब्द
@themoon128 🌿 पाउने जति चाहान देख्नु नै जीवन हो थोरै कठिन हो थोरै प्रतीक्षा अनि सुन्दर हुन्छ #म_अनि_तिम्रो_शब्द
NE
0
0
0
12
साहिबा🌹
साहिबा🌹@themoon128·
@vasant_2158 चाहेका सबै कुरा मिलिहाले त के सपना के जीवन । 🍀🙏
NE
1
0
0
30
साहिबा🌹
साहिबा🌹@themoon128·
हौसलाको तरकसमा कोसिसको तीर बचाइ राख्नुहोस् ... हार्नुस् चाहे जिन्दगीमा सबथोक, तर फेरि जीत्ने आशा थोरै बचाइ राख्नुहोस्... दिन शुभ रहोस्🍀🤞
NE
6
2
22
537
🙏साया💖💞
🙏साया💖💞@sayapoudel9·
तनाबले निन्द्रा खायो गरिबिले आफन्त खायो अरु त तेस्तै तेस्तै भयो मन हरेस चाहि नखा ल ❤️ शुभ रात्री ❤️❤️
NE
2
0
9
99
म अनि तिम्रो शब्द
@123Srizuu 🌿 पत्थर पुजन छोडिदिएको छु फुल फुलेको देखे पछि #म_अनि_तिम्रो_शब्द शुभबिहानी शुभपल
NE
0
0
0
40
__srizuu__🕊️❤️
खुब पीडा हुन्थ्यो मुटु हुइन्झेल, अब ढुङ्गालाई के घाम के पानी ....!!🙂😪 #swrites🖤🕊️
NE
2
6
44
1.1K
🙏साया💖💞
🙏साया💖💞@sayapoudel9·
झुक्याउने नि तरिका हुन्छ नि नया आइडी पुरानो मान्छे 😂
NE
1
0
10
192
म अनि तिम्रो शब्द
@Birojicm 🌿 नबिथोल मलाई अब मिठा झुटो सपना देखाएर, सिसा सरि टुक्रीएको मुटु फेरि च्यातिन सक्छ । #म_अनि_तिम्रो_शब्द
NE
0
0
1
18
म अनि तिम्रो शब्द retweetledi
बिरोजी🚵‍♀️🪕
म हतारमा छु तिम्रो प्रेमले यात्रा रोकिन सक्छ॥ भो न पठाउ यादहरु जीवन विथोलिन सक्छ॥ #विनोदविनोदी
NE
1
3
19
476
म अनि तिम्रो शब्द retweetledi
💞जीविका शाहा💞
- भन्नेले घमण्डी नै भनोस् तर आफुलाई नराम्रो गर्नेलाई राम्रो गर्न आँउदैन !❤
NE
0
8
36
1K
म अनि तिम्रो शब्द retweetledi
बिरोजी🚵‍♀️🪕
किशोर भएपछि एउटिको प्रेममा परेपछि एकदिन सोचें अब विश्वविख्यात प्रेमकथा लेख्छु लेखेको आधा भएपछि एकदिन प्रेम टुट्यो कथा अधुरै रह्यो । विछोडको पीडाले पोलेपछि आँसुको मसीले संसार रुवाउने कथा लेख्छु भनें र लेख्न थालें फेरि आधा भएपछि एकदिन अर्किसँग प्रेम बस्यो विवाह भयो कथा अधुरै रह्यो । विवाहपछि सन्तान भए सन्तान भएपछि अब पारिवारिक सुखको कथा लेख्छु भनें र लेख्न बसें कथा आधा भएपछि सन्तान हुर्किए मलाई छोडी आफ्नै संसार गए फेरि पनि कथा अधुरै रह्यो । साथमा अब मात्र श्रीमती थिई अनि लोग्नेस्वास्नीको कथा लेख्छु भनें र लेख्न थाल्दै गर्दा विगत अनि के के सम्झेर ऊ कचकचाउन थाली तँसँग बस्न सक्दिनँ भन्दै खै कता हो कता हिँडी फेरि पनि कथा अधुरै रह्यो । त्यसपछि सँगै खेली हुर्केका साथी सम्झें भेटेर सुख दुःख कहें उनीहरूले चिन्ता नलिएस् भनी थरी थरीका मदिरालय लगे पिउँदै गएपछि एकदिन म रित्तिएँ त्यसपछि साथीहरूको उक्साहट अनि विश्वासघातको कथा लेख्न थालें तर आधा भएपछि एकदिन बिरामी परें कथा अधुरै रह्यो । बिरामीले थलिँदै गएपछि माया गर्नेहरू घृणा गर्नेहरू सँगै खेलेहुर्केकाहरू र अरू पनि थुप्रै हरूले यो स्वार्थी थियो घमण्डी थियो कप्टी थियो खुब यस्तो हुँ भन्थ्यो आदर्शको कुरा छाँट्थ्यो यस्तै यस्तै अनेक भनेको सुनेपछि मान्छेको चरित्रको कथा लेख्न बसें तर लेख्नु नलेख्नु पढ्नु नपढ्नु उस्ता उस्तै रहेछन् भन्ठानी कापी र कलामलाई कतै टाढा हुर्याएँ । कापी कतै हराएपछि हृदयले हृदयकै पानामा यस्तो लेख्यो- मान्छे यस्तो प्राणी हो जो दुःखको कथा पढुन्जेल हृदय रसाएको नाटक गर्छ पुण्यको कथा पढुन्जेल अब म पनि सहयोग गर्छु भन्छ युद्ध र विनासको कथा पढुन्जेल शान्तिको कामना गर्छ पढुन्जेल लेखुन्जेल खाउँन्जेल यस्तै यस्तै अनेक गरुन्जेल ऊ त्यही भएको या हुने नाटक गर्छ त्यसबाट बाहिर निस्केपछि आफूदेखि सबैसँग नौलो अनि अनौठो हुन्छ अनि भन्छ यार मलाई कसैले बुझेनन् । त्यसपछि ती तमाम धर्मग्रन्थ मठमन्दिर साहित्य र तिनका सर्जकप्रति दया लागेर आयो । कठै मान्छे जो बहसमा एक ज्यान र एक जुनिको कुरा गर्छ तर व्यवहारमा कति ज्यान र कति जुनी थाहा नपाएरै ऊ बाँच्छ । #मिलन_कार्की
NE
2
6
16
856
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
जिम्मेवारीले थिचेपछि रहरहरु हराउँदो रैछ आफूले मन पराएको केटालाई दुनिया केटीले आख लगाउँदो रैछ😂🤭
NE
6
10
41
1.4K
ऋषि(Rishi)
ऋषि(Rishi)@Rishu5589·
यो चेतनाको गहिराइ, एक गहन ध्यान, एक अनन्त शान्ति, एक दिव्य ज्ञान, शब्दहरूमा बाँधिएको छैन। न त कुनै पहिचान, बस 'हुनु' को अनुभव, एक शाश्वत मिलन। #शुभ_बिहानी 🙏🙏❤️❤️ #शुभदिनको_कामना 😊❤️
NE
4
1
19
280