नयन

2K posts

नयन banner
नयन

नयन

@who_nayan

पर्यटन बिद्यार्थी,पर्यटन क्षेत्रमा बिशेष रुची #Aviation_Enthusiastic, पछिल्लो मेरो लेख:- https://t.co/aq524rWQXV

kathmandu Katılım Kasım 2021
439 Takip Edilen239 Takipçiler
Sabitlenmiş Tweet
नयन
नयन@who_nayan·
Langtang range as seen from Ama Yangri Peak ( 3771 Mtr), Sindhupalchwok (24 Mar 2024)
नयन tweet media
Indonesia
0
0
2
208
नयन
नयन@who_nayan·
अनि खुट्टा भाच्नेले काठमाडौ निजगढ फास्ट ट्र्याकलाई के गर्छ? नेपाली सेनाले बनाको होइन @NepaliArmyHQ
NE
0
0
0
2
नयन
नयन@who_nayan·
@NirmalPrasai5 उ एक्लैले १८२+ १ लाई भित्तैमा पुग्ने गरि दिराछ। तिमारु CA भन्दै मजाक उडाउदै गर।
NE
1
0
0
35
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
चिन्नुभयो? कमेन्ट गर्नुस्! उहाँ CA पनि हो।
Nirmal Prasai🇳🇵 tweet media
NE
13
1
16
1.7K
नयन
नयन@who_nayan·
नेपो किड"😜😜
नयन tweet media
NE
0
0
0
28
नयन
नयन@who_nayan·
@NirmalPrasai5 ब्रोलाई Twitter बाट आउने पैसाको लत लागेछ।😂जे नि पोस्ट्याउने
NE
1
0
1
25
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
एक शब्दमा - त्रिमुर्ती।
Nirmal Prasai🇳🇵 tweet media
MR
13
1
19
1.3K
नयन
नयन@who_nayan·
@NirmalPrasai5 बरु camp 2 मा नै बनाउ न रंगशाला हुन्न?यो अलि होचो ठाउमा भएन?
NE
1
0
0
23
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
स्वीजरल्याण्ड भन्दा सुन्दर अपि हिमालमा क्रिकेट स्टेडियम बनाउन सके नेपाल विश्वकै नम्बर एक देश बन्न सक्छ।
Nirmal Prasai🇳🇵 tweet media
NE
41
12
162
30.9K
नयन
नयन@who_nayan·
भिष्मराज आन्देम्बेको चिना राम्रै छ कि के हो🤣
NE
0
0
3
200
लाेचन👁️
लाेचन👁️@lochankumardhu1·
@who_nayan यस्काे मतलब अहिले सम्म मेस्सि मात्र गाेट हाे?
NE
1
0
0
22
नयन
नयन@who_nayan·
This FIFA world Cup Prediction. Champion :- Spain Runner Up :- France तर पर्सनली पोर्चुगलले जितोस जस्तो लागिराछ। दुबै मेस्सी र रोनाल्डो GOAT बनेर रिटायर्ड हुन्थे।
2
0
1
45
नयन
नयन@who_nayan·
@Online_khabar थुक्क अझै जनतालाइ उल्लु सम्जिन्छन यी नेताहरु
NE
0
0
0
205
Onlinekhabar
Onlinekhabar@Online_khabar·
‘अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन । तर म नेता हो, अर्थ मन्त्रालयको म गार्डियन हो । मेरा कर्मचारीले गरेको मिस्टेकलाई मैले वर्न गर्नुपर्छ, मैले डिफेन्स गर्नुपर्छ,’ मन्त्री वाग्लेले अगाडि भनेका छन्, ‘मैले मिस्टेक गरेको होइन । कर्मचारी साथीहरूले बिहान ४ बजे टाइप गर्दा केही कुराहरू छुटे ।’ #SwornimWagle #onlinekhabar onlinekhabar.com/2026/06/195145…
NE
11
0
28
12.4K
नयन
नयन@who_nayan·
'मैले हिँड्ने बाटोमा यति धेरै काँडा नराख्नु, भोली मलाई भेट्न त्यही बाटो आउनु पर्छ'--भिष्मराज आङ्गदेम्बे। एति शब्दमा किन अलि अर्कै फिल आइरा मलाइ? १० चोटि नै पढिसके, कतै सरकार ढल्ने कुरा त होइन?
NE
0
0
0
20
नयन
नयन@who_nayan·
सभामुख भएसी त संसदको हुन्छ होइन पार्टी भन्न मिल्दैन होइन? यहाँ त सरासर रास्वपालाइ सपोर्ट गरेको देखिन्छ। @dolprasadaryal
NE
0
0
1
21
नयन
नयन@who_nayan·
के हो नागरिक उड्ड्यन को अहिलेको महानिर्देशक त प्रमको मुख्य सल्लाहकारको आफन्त भन्ने सुने त😆 हो कि होइन?????
NE
0
0
0
16
नयन
नयन@who_nayan·
@BhismaK62 @voiceofbikash personally उहाँ धेरै राम्रो मान्छे हो! शाक्य भएकै भर र मिडियाले गर्दा बिचरा घर जल्यो। जागिर गयो।
NE
0
0
0
28
भीष्म ( Bhismak1962)
@voiceofbikash इनलाइ कुलमान र माओवादीले त दुःख दिए नै तर साथमा यो सरकारको नीतिले पनि सतायो।
NE
2
0
6
305
नयन
नयन@who_nayan·
म बाहेक सबै Gen-Z खुसी छन होला! राजिब खत्री, जगदिश खरेल, आशिका, खगेन्द्र, केपि, ज्वाला जस्ता सान्सद पाउदा। 😆
NE
0
0
5
305
नयन
नयन@who_nayan·
सरकारी कर्मचारीको तलब बढाउदा सरकार private लाई चै किन मौन? तलब बढ्दा उनिहरुले नबढाउने पनि नितिगत भ्रष्टाचार होइन र? @SwarnimWagle
NE
0
0
0
10