bp
967 posts


यह वीडियो गुजरात के कच्छ जिले के मांडवी शहर का है, इसे हिंदू युवा संगठन के कुछ लोग पीट रहे है, पुलिस चुप है, मीडिया भी चार दिन पुरानी इस घटना पर चुप्पी बनाए हुए है...
@ravish_journo @gujratsamachar @dmpatel1961 @November302002 @spbhuj @dgpgujarat
हिन्दी

नेपालमा अमेरिकी रणनीतिअनुसार ‘कठपुतली सरकार’ बन्यो : मोहनविक्रम सिंह, महामन्त्री, नेकपा मसाल #Thahakhabar
NE

@Jhakri_didi सरकारको कदम एकदम सही छ । अब हत्यारालाई ७७ वटै जिल्लामा मुद्दा चल्नुपर्छ ।
NE

(एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गिरफ्तारी पूर्णतः गैरकानुनी र प्रतिशोधपूर्ण छ । यसलाई कानुनी लडाइँबाट परास्त गर्नुपर्छ ।
The arrest of CPN (UML) Chairman and former Prime Minister KP Sharma Oli is completely unlawful and driven by vendetta. It must be defeated through a strong legal battle.

@uttambabu पहिले पहिले माई संसारमा लेख पढ्दा त मान्छे ठीकै हुन् कि जस्तो लाग्थ्यो, ग्वाँच नै रहेछन् ।
NE

ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ। यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ।
देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ-राजनीतिक र बाह्य भू-राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना!
#highlight #NepalElections #RSPNepal
NE

A Chinese guy known as "Chinese Trump" for his frequent #Trump impressions just got a #US visa and is planning a trip to America in January! #ChineseTrump
English

@hamrorabi खुशीको दिन । अपेक्षाहरु चुलिएका छन् । कसैले पनि छुटेको महशुस नगरुन् । एकतामै बल हुन्छ । देशप्रेमी सबै नयाँहरु मिल्नै पर्छ ।
NE














