bbek

11.5K posts

bbek banner
bbek

bbek

@bbekshres

Real Eyes.. realize...Real Lies.

Nepal Entrou em Kasım 2010
67 Seguindo105 Seguidores
bbek
bbek@bbekshres·
@sujnpandey @sasmitp त पहिला पध्न सिक,,, उस्ले के भनेको छ,, रबि को भारत भ्र्मन सरकार सङ सम्बन्ध छैन,, रबि लाई नेपाल को सरकार ले पठाउन लाको हैन,, उता बात निम्तो आयो,, जान लाको
NE
0
0
0
54
सुजन
सुजन@sujnpandey·
Ruling party को head भारत भ्रमाणमा जाँदैछन् त्यस बारेमा कुनै सम्बन्ध छैन रे ? ओई भाई @sasmitp बिना क्षमता बालेनको मोलेकै भरमा मन्त्री पड्काए भन्दैमा जे पनि बोल्छस् ? रविले चाहने हो भने तेरो मन्त्री पद र बालेनको प्रधानमन्त्रीको कुर्सी एकैपटक तहसनहस हुन्छ बुझिस् लुच्चे पप्पु ?😡
NE
8
0
30
6.4K
bbek
bbek@bbekshres·
@prakashujyalo Tero patrukaarle j maan lage garna hu ne,, uslai kaarwahi garna nahune?? Bhutra
Nepal 🇳🇵 हिन्दी
0
0
0
544
Prakash Timalsina
Prakash Timalsina@prakashujyalo·
जनआस्था सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गर्ने प्रयास भएको बुझियो, सरकारका गलत कदम बिरूद्द खरो रूपमा उत्रिएका श्रेष्ठ माथीको गरिने धरपकड प्रयास निन्दनीय छ।
NE
65
28
183
29.5K
bbek
bbek@bbekshres·
@sujnpandey बालेन ले गरेर रबि मुक्त हुन पाको हो,, यदि बालेन नमिलेको भए रास्वपा को शीत आउनै मुस्किल,, यो 5 बर्ष यदि रबिले बालेन लाई धोका दियो भने रबि सकियो
Nepal 🇳🇵 NE
0
0
0
60
सुजन
सुजन@sujnpandey·
बिस्तारै मुद्दाको किनारा लागेसंगै रवि दाइ थप शत्तिशाली बन्दै गइरहेको कुरा पक्का हो । बालेनले आफ्नो महानगरको टिमलाई मात्रै वरिपरी राखेर मनोमानी गर्न पाउने छैनन् । माहाधिवेशनपछि बालेनलाई पार्टीको दबाव बढ्ने निश्चित छ । रविदाई प्रधानमन्त्री बनेको हेर्ने ठुलो इच्छा छ । 😍
सुजन tweet media
NE
8
2
20
1K
bbek
bbek@bbekshres·
@RandomCineMood i think now he shouldn't sign any new movie and give all time and focus on this movie,, if he continue working other movie alongside this.. it will be a shit again
Nepal 🇳🇵 English
0
0
0
360
Random Cine Mood
Random Cine Mood@RandomCineMood·
BIGGEST MOVIE of AKSHAY KUMAR 🚨❤️‍🔥 #Samuk is shaping up to be one of the MOST Ambitious Indian Sci-Fi Thrillers Ever Made 👽🔥 #AkshayKumar reunites with Vipul Amrutlal Shah after 12 Years for a Big Scale Alien Horror Action Film Directed by #KanishkVarma 🎬 Hollywood Stunt Expert Luke Tumber (#MissionImpossible #Venom #NoTimeToDie) joins the Film to design insane Live Action Sequences 💥 Meanwhile, legendary creature designer Alec Gillis (#Alien #Predator) is creating a practical effects driven Alien Monster for the Film 👽 “He has the Physicality of Jason Statham & the likeability of Tom Cruise” — Alec Gillis on Akshay Kumar ❤️‍🔥 - (HT City) This Sounds HUGE for Indian Cinema 💣🔥
Random Cine Mood tweet media
English
3
62
322
54.6K
bbek
bbek@bbekshres·
@KantipurTVHD Qr साम्पाङ हो तेस्को नाम,,, चेक्मेत हैन,, दाहा ले मर्न लाको हो त्यो
Nepal 🇳🇵 NE
0
0
0
12
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
शक्तिशाली सरकारलाई ‘चेकमेट’ दिइरहेका हर्क साम्पाङ | Kantipur Samachar
NE
8
3
46
6.1K
bbek
bbek@bbekshres·
@Shailendranepal खगेन्द्र ठिक छ,, अमरेश र आसिका चाहिँ काम छैन,,
Nepal 🇳🇵 NE
0
0
0
83
शैलेन्द्र नेपाल (राजभक्त)
अमरेश सिंह, आशिका तामाङ, खगेन्द्र सुनारहरु रास्वपाका काउछो हुन । जतिसक्यो चांडै यिनिहरुसंग अलग्गिनु रास्वपाको लागि श्रेयस्कर हुन्छ । अमरेश सिंह त पद, त्यो पनि परराष्ट्र मन्त्री नपाउदासम्म गणे भन्दा ठूलो यो सरकारको विरोधी हुन्छन । अमरेश सिंहले कुनै दिन वालेन तानाशाह हुन,+
NE
5
0
52
5.2K
bbek
bbek@bbekshres·
@AdamFcb20 why messi fan are crying always???
Nepal 🇳🇵 English
0
0
0
1
(Fan) AdamFCB💙❤️
𝗗𝗮𝘆𝘀 𝘁𝗼𝗼𝗸 𝘁𝗼 𝘄𝗶𝗻 𝗮 𝗳𝗶𝗿𝘀𝘁 𝘁𝗿𝗼𝗽𝗵𝘆 𝗼𝘂𝘁𝘀𝗶𝗱𝗲 𝗘𝘂𝗿𝗼𝗽𝗲 🌍🏆 🐐Lionel Messi — 36 🐫Cristiano Ronaldo — 1,237 days Before you start rejoicing and trolling , remember that it took Ejike 4yrs to win a trophy for Al Nassr after spending billions. 😂
(Fan) AdamFCB💙❤️ tweet media
English
3
0
2
68
bbek
bbek@bbekshres·
@Birvikk बुद्धि नभा झोले भनेको एअतै हो,, यो रङ सुरुमै fixed हुन्छ,, जति बेला एस्को design तयार गरिन्छ,,, कस्तो कुन अङ सबै
Nepal 🇳🇵 NE
0
0
1
82
बिर्विक
सरकार रास्वपाको छ भन्दैमा संसद हलमा निलै रंग लगाउन पाईन्छ त?? अति नै गरे
बिर्विक tweet media
NE
25
2
29
11.9K
bbek
bbek@bbekshres·
@ameetdhakal जनता लाई कुनै तन्त्र सङ मतलब छैन,, बस बाच्ने आधार शिक्षा स्वस्थ् रोजगार उत्पादन स्वदेश मै आवास,, एस्का लागि हो बालेन लाई जनताले प्रधानमन्त्री चुनेको,, दाहा ले भ्रष्ट को अगादी झुक्नलाइ हैन,, बालेन ले जे गरि राको छ ठिक छ,, समय छैन,, काम द्रुत गतिमा गर्नु पर्छ ,
Nepal 🇳🇵 NE
0
0
1
103
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
OUR EDITORIAL! Democracy is continuous deliberations! (लोकतन्त्र भनेको निरन्तरको विचार–विमर्श हो) Can the Prime Minister run away from it? प्रधानमन्त्रीले संसदमा उभिएर जबाफ दिनुपर्ने ५ विषय setopati.com/opinion/389526
27
33
84
25.6K
bbek
bbek@bbekshres·
@Pradippokhrel67 हर्क लाई प्रधानमन्त्री बनाउनु पर्छ तर नेपाली को हैन राची को
Nepal 🇳🇵 NE
0
0
0
68
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
@bbekshres अब हरक साम्पाङलाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन। एउटा राई मगर गुरुङ जनजातिको छोरो प्रधानमन्त्री बन्दा यो देशले निकास पाउँछ वास्तवमै यो देश बन्छ भने हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्दछ।
NE
1
0
0
147
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
सत्ता मा गएसी kp ओली मा जस्तै व्यवहार देख्न नपरोस् । आफूलाई निर्वाचित गरेको संसद बैठक मा आउन पनि कति इगो राखेको बुझ्न सकिएन यस्तो संकी पाराले देश चाहिँ अघि बढ्दैन। बालेन लाई बेलैमा विचार पुर्याउन अनुरोध गर्दछु ।
NE
9
4
25
2.5K
bbek
bbek@bbekshres·
@bimalwin सहि हो यो देस जलाउने एमाले काङ्ग्रेस माओवादी र हर्के भन्ने जन्तु हरु कुनै नेपाली लाई चाहिदैन
Nepal 🇳🇵 NE
0
0
0
24
Bimal Pokharel🇳🇵
एउटा मर्मत केन्द्रको सञ्चालकले करोडौंको किताब बेचेर करोड भन्दा धेरै कर ठगी गरिसक्यो । यो देशमा उसैको हाइहाइ छ । अरबौ कर तिरेर देशको ढुकुटी भरिदिने, हजारौंलाई रोजगारी दिने उद्योगी, व्यापारीको घर, व्यावसाय जलाइन्छ । यस्तो तुच्छ र घृणित देश संसारमा अर्को छ भन्ने मलाई चाहिँ लाग्दैन !
NE
3
3
39
1.4K
bbek
bbek@bbekshres·
@mishrakancho1 काग लेकान लग्यो भन्दैमा काग को पछाडी नदौदनु,,, पहिलो आफ्नो कान छाम्नु ,, अहिले झोले पत्रुकार को काम नै भ्रम फैलाउने हो,, तेत्रो भनेको च त सहकारी को पैसा सहकारी कै बचत गरेको बात तिराउने भनेर,, अब स्वयम् मन्त्री ले भनेको मानु हुन्छ कि झोले पत्रुकार्ले
Nepal 🇳🇵 NE
0
0
0
54
Sailendra Mishra
Sailendra Mishra@mishrakancho1·
यदि यस्तो हो भने सामान्य आम मानिसलाई मान्य छैन् 😒 मेरो कर मा सहकारी ठगहरुको मोज 😡
Sailendra Mishra tweet media
NE
20
33
65
6.1K
bbek
bbek@bbekshres·
@anandanepali99 राम्रो चल्न नदिनु बालेन लाई झन सजिलो,,, बिन्दास काम गर्न पाइन्छ बालेन लाइ
Nepal 🇳🇵 NE
0
0
0
13
Ananda Nepali
Ananda Nepali@anandanepali99·
एमाले सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर नियन्त्रणको लागि काम नगरे संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
Ananda Nepali tweet media
NE
2
3
7
786
bbek
bbek@bbekshres·
@ashika71 6 घन्टा बस्नु पर्दा टाउको दुख्यो?? हरेक सरकारि कर्मचारी दिन्को 8 घन्टा काम गर्छ,, प्रधानमन्त्री बिहान 8-9 बजे देखि 6-7 सम्म काम गर्नु हुन्छ,, तर तपाईंलाई कहिले काहीँ 6 घन्टा काम गर्दा टाउको दुख्यो,, आफ्नो परिवार हेर्नू पर्यो?? के त्यो सरकारी कर्मचारी का परिवार छैनन् ?
Nepal 🇳🇵 NE
0
0
3
124
Ashika Tamang official
प्रधानमन्त्री आउनुभएन भनेर २ घण्टासम्म संसद् अवरुद्ध। एकपल्ट प्रधानमन्त्रीज्यूले संसद्मा आएर सम्बोधन गरिदिनुहुन हार्दिक अपिल गर्दछु, कति दिनसम्म हामी संसद्हरूले घण्टौंसम्म अवरोध खेपिरहनुपर्ने हो?
NE
46
14
268
19.2K
bbek
bbek@bbekshres·
@gbudhathoki @ashish_gajurel नेपाल को traffic system धेरै खराब छ,, कहि जेब्रा क्रसिङ 100 मितर बाटोमा 3-4 वटा छ कहि हुनु पर्ने ठाउमा छैन,, सिग्नल निरै बस स्टप छ,, left पत्ती turn मा बातो पाउदैन
NE
0
0
1
604
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
आशिष् दाइ @ashish_gajurel संसारभरि पैदलयात्रुको, अझ जेब्राक्रसमा रहिसकेको पैदलयात्रुको हिड्ने अधिकार पहिलो हुन्छ भनेर सहधर्मी सांसदजीहरूलाई 'क्लास' लिनु पर्‍यो।
Gajendra Budhathoki ♿ tweet media
NE
28
21
120
19.2K
bbek
bbek@bbekshres·
@Birgunjse2000 पहिले जसरी चलाउने हो त?? तेसो हो भने परिवर्तन किन??? परिबर्तन आफै बात गर्ने हो,, रास्वपा ले सुरुवात गरेको छ,, जे मा नि पहिले पहिले एसो गरेको अहिले किन नगर्ने भनेर बस्यो भने भुत्रा हुन्च बिकास
Nepal 🇳🇵 NE
0
0
0
47
@Birgunjse
@Birgunjse@Birgunjse2000·
अहिले धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले अमरेश कुमार सिंह को विरोधमा लेखिरहेका छन्। तर सबैले बुझ्नुपर्ने कुरा के हो भने, उनले उठाएका केही विषयमा असहमति हुन सक्छ, तर उनले उठाएको मुद्दा पूर्ण रूपमा गलत भने होइन। विशेषगरी सीमावर्ती क्षेत्रमा हुने तस्करी सम्बन्धी उनले उठाएको कुरा सहि हो, किनकि तस्करीमा कमी आएको अवस्था देखिएको छैन। रास्वपाले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, काठमाडौं वा चितवनको राजनीतिक र प्रशासनिक अवस्था मधेशसँग तुलना गर्न मिल्दैन। मधेशको सामाजिक, राजनीतिक र प्रशासनिक संरचना फरक छ। त्यहा जहिले पनि कर्मचारी जनता लाई शोषण गर्न खोज्छन्। अझ मधेशको केन्द्रमा मात्र प्रतिनिधित्व भएको पार्टीका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्म अन्य दलहरुको सरकार भएकाे कारन सतही रूपमा जे सोचिएको छ समस्या त्यसभन्दा धेरै फरक छ। मधेशका मुद्दा उठाउने बित्तिकै कसैलाई “भारतीय दलाल” वा “RAW एजेन्ट” भनेर आरोप लगाउनु समाधान होइन। भित्रभित्रै जनतामा के असन्तुष्टि बढिरहेको छ भन्ने बुझ्न सकिएन भने आगामी निर्वाचनमा रास्वपालाई ठूलो राजनीतिक क्षति हुन्छ। वास्तवमा भन्ने हो भने, केन्द्र सरकारले केवल प्रहरी प्रशासनमा निर्भर भएर राज्य सञ्चालन गर्न खोज्नुको सट्टा स्थानीय नेता, कार्यकर्ता र जनतासँग राय–सल्लाह गरेर नीति तथा नियम लागू गर्नु बढी प्रभावकारी हुन्छ। यसको उदाहरणका रूपमा, गरिब जनताले ल्याउने दैनिक उपभोगका सामानमाथि प्रहरीले कडाइका साथ सरकारलाई खुसी पार्न र सोसल मिडियामा देखावटी रूपमा नियन्त्रण गरेको देखिन्छ, तर ठूलो स्तरको तस्करी रोक्न भने सरकार सकेको छैन। अहिले जनतामाझ यस्तो धारणा फैलिएको छ कि सरकार सामान्य जनतालाई मात्र दबाबमा राख्न खोजिरहेको छ। कतिपय लण्ठे सोशल मिडिया अर्थ शास्त्री हरूले खुला रूपमा सामान ल्याउन दिए सरकारलाई ठूलो घाटा हुन्छ भन्ने तर्क गरिरहेका छन। तर आम जनताले ल्याउने दैनिक उपभोग्य वस्तुबाट हुने राजस्व घाटा, ठूलो तस्करीबाट हुने क्षतिको १० प्रतिशत बराबर पनि होईन। यदि जनतालाई दुःख दिएर तस्करलाई संरक्षण गर्ने प्रहरी प्रशासन ले अवस्था बनाउँदैछ भने केन्द्रले सोच्नु पर्ने देखिन्छ । यसले कसलाई फाइदा कसलाई घाटा छ त्यो सबलाई थाहा छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी को नेतृत्वले यस विषयमा यथाशीघ्र गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता देखिन्छ।
@Birgunjse tweet media
NE
6
3
24
1.6K
bbek
bbek@bbekshres·
@nehuchapagai तिम्लाइ तिम्रा आमा बुवा लाई परिवार लाई जे पायो तेहि बोल्दा तिम्लाइ हुन्छ??? यो दुर्गा तेस्तैहो,, बोल्ने लाई बोल्न दिउ भन्दैमा जे मन लायो तेहि जस्लाइ पायो तेहि बोल्न हुदैन
Nepal 🇳🇵 NE
0
0
0
5
Neha Chapagain
Neha Chapagain@nehuchapagai·
दुर्गा पर्साइ बोल्ने मान्छे हुन बोल्न दिउ र एउटा नेपाली उध्यमिले नेपालमै आफ्नो ब्यबसाय गर्दा खप्न परेको पिडा सरकारले पनि सुनिदियोस । यो देशको ब्यापार ब्यबसाय सबै माडवारीको मात्रा पेवा होईन । माडवारीको ईशारामा दुर्गालाई पक्रने काम नेपाल प्रहरिले बन्द गरोस।
Neha Chapagain tweet media
NE
1
1
12
434
bbek
bbek@bbekshres·
@partipakshya अपमान वा बिरोध कस्को गर्यो भन्ने मा हो?? बालेन जो दिन रात नेपाल र नेपाली को लागि खतिरहेछ र अर्को भ्रष्ट ले भरिएको रास्ट्रपति अब भन्ने बाकी केही छ र??
Nepal 🇳🇵 NE
0
0
0
14
प्रतिपक्ष
प्रतिपक्ष@partipakshya·
बालेनले राष्ट्रपति संस्थाको अपमान गर्दा तपाइँहरू लाई सामान्य लाग्छ तर हर्क साम्पाङ वा कसैले प्रधानमन्त्री को विरोध गर्दा तपाइँहरू लाई औडाहा छटपटी हुन्छ।किन?
NE
10
22
112
3.7K