Tika Ram Amgain

72.3K posts

Tika Ram Amgain banner
Tika Ram Amgain

Tika Ram Amgain

@funnyguy744

कुशासन र भ्रष्टचार बिरोधी नागरीक भ्रष्टचारीलाई सर्वस्वहरण सहित सामाजीक वहिस्कार र आजीवन कारावास हुनुपर्दछ भन्ने कडा मान्यता राख्ने एक सर्वसाधारण जय देश🇳🇵

Follows you Entrou em Ekim 2015
3.4K Seguindo4.9K Seguidores
Tika Ram Amgain retweetou
Ananda Nepali
Ananda Nepali@anandanepali99·
🚨**राजनीतिक शक्ति दुरुपयोग** 🚨 पूर्व शिक्षामन्त्री अशोक राईको बुद्धनगर सुकुम्बासी बस्तीभित्र निजी विद्यालय ! यो कुन शक्तिले सम्भव भयो ?
Ananda Nepali tweet media
NE
1
3
12
579
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
राजनितीको युटर्न हुन शुरू भएको र एमाले, माऊव्यादी र कमाउरेस हरूको ओरालो बाटो शुरू भएको दिन😜😂 @thapagk @bishwaprakash77 @yogesbhattarai @MaMaheshBasnet @MaheshBartaula @Arzuranadeuba @SherBDeuba @kpsharmaoli @cmprachanda @Jhakri_didi @ThapajiSurya @BishnuRimal @bpaudel1959
uttam B@uttambajra78742

जनता ले चुने को म हो हाहा भगुवा प्रधान मन्त्री

Lyngby-Taarbæk, Danmark 🇩🇰 NE
0
0
0
12
Tika Ram Amgain retweetou
arjun gyawali
arjun gyawali@arjungyawali999·
नेपालमा सुकुम्बासी र सर्बहाराको नाममा राजनीति गर्ने यी माफियाहरु । जनार्दन शर्माको यहाँका दर्जनौ अनलाइनहरुमा पनि लगानी रहेको छ । यिनिहरुको समाप्ति मात्रै होईन सम्पत्ति छानवीन मार्फत सम्पत्ति सुदृढीकरण साथ निर्मुलिकरण आजको आवश्यकता हो। त्यो जो सुकैले गरोस् ।
arjun gyawali tweet media
NE
1
14
74
1.4K
Tika Ram Amgain retweetou
@Birgunjse
@Birgunjse@Birgunjse2000·
काँग्रेस 2.0 भयो खाओबादी को भयो अब खाओमाले को हेरौं! @AnilRam29482186 @Mission2087
NE
0
4
7
142
Tika Ram Amgain retweetou
नेपालको सत्य
बालेन मेयर हुँदा निकै कोशिश गरेतापनि सिंहदरबार छेउ अनामनगरमा डोजर चलाउन सक्या थिएनन्। राजेश अहिराज(एमालेले मधेश प्रदेश प्रमुख बनाएको), इन्द्र चाम्लिङ राई(श्रम संस्कृति पार्टीको मुख्य नेता/चन्दादाता) लगायतले त्यहाँ घर टहरा बनाएर भाडा खान्थे। आज बल्ल डोजर चल्यो।
NE
2
32
181
8.8K
Tika Ram Amgain retweetou
Prabisha Panta
Prabisha Panta@prabisha_·
सबको यसरी नै भन्डाफोर गरौ क-कस्ले कति लुटेका रैछन देखिहालिन्छ! बाकी त क्यै पनि राखेका रैनछन हुन पनि🤦‍♀️🤦‍♀️🤦‍♀️
@Birgunjse@Birgunjse2000

2.0 ले त किन् उछली रहेछन भनेको त पुरा सरकारी जग्गा यसरी भाडा मा लगाएर खाई पाई रहेका छन्।🤣🤣 @AnilRam29482186

NE
4
18
65
1.6K
uttam B
uttam B@uttambajra78742·
@NirmalPrasai5 तिमी ले गुणगान गरने नेता हरू ले बनाए को अनैतिक संरचना
NE
2
0
23
312
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
नझुक्किनु होला, यो इरान वा अफगानिस्तान होइन, यो नेपाल हो।
NE
10
41
97
3.9K
Tika Ram Amgain retweetou
Iran Exclusive
Iran Exclusive@24_70xu·
when you elect a joker, expect a circus
English
78
196
719
8.9K
Tika Ram Amgain retweetou
नेपालको सत्य
विदेशमा २०+ वर्ष देखि घण्टा हानेर पनि काठमाडौंमा एउटा ३ आनाको जग्गा जोडेर घर बनाउन सक्या छैन। सुकुम्बासी भन्या छन्, यत्रा ठूला ठूला ४ तल्ले ५ तल्ले पिल्लर वाला बिल्डिङ ठड्याएका छन्। खास कुरा के हो? यत्रो लगानीको स्रोत के हो? सरकार यि हुकुम्बासिहरू माथि कडा कारबाही होस्। 🤬
NE
14
39
287
17.9K
Tika Ram Amgain retweetou
arjun gyawali
arjun gyawali@arjungyawali999·
सडकमा काङ्ग्रेस,एमाले ,पुर्ब माओवादीले विद्यार्थी र युवाका नाममा टोले गुण्डाहरु भडकाएर राजा ज्ञानेन्द्र शाह ,पारस शाह,स्व. रानी एश्वर्य लाई पम्फादेवी भनेर कसपिरेन्सी थ्यौरी प्रयोग गरेजस्तो होइन।तिमीहरूको समाप्ति भैसकेकोछ ,दाहसस्कार मात्रै बाकी हो।
arjun gyawali tweet media
NE
0
9
48
952
Tika Ram Amgain retweetou
@Birgunjse
@Birgunjse@Birgunjse2000·
झोले ग्याङमा त पुरै रुवाबासी चलेको छ हो, अनि यत्रो चिन्ता थियो सुकुम्बासीको त अस्ति बाढीमा ५ जना जति हेलिकोप्टर नआएर ज्यान गुमाउँदा तिमीहरूको मानवता कहाँ हराएको थियो?
@Birgunjse tweet media
NE
3
13
57
2K
Tika Ram Amgain retweetou
@Birgunjse
@Birgunjse@Birgunjse2000·
आउनु अब धन युद्ध लडेर आएको कमाउनिस्ट हरु को कालो कर्तुत हेरौं! @Mission2087 @AnilRam29482186
NE
0
15
36
637
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
चोर लुटेराहरूले देश त ३५ वर्ष कब्जै गरेर खर्लप्पै खाएका रहेछन् नि😡 @thapagk @bishwaprakash77 @yogesbhattarai @MaMaheshBasnet @MaheshBartaula @Arzuranadeuba @SherBDeuba @kpsharmaoli @cmprachanda @Jhakri_didi @ThapajiSurya @BishnuRimal @bishnurijal1 @bpaudel1959
भीष्म ( Bhismak1962)@BhismaK62

को रैछन सुकुम्बासीको अधिकार लुटेर खाने ??

Lyngby-Taarbæk, Danmark 🇩🇰 NE
0
2
4
87
Tika Ram Amgain retweetou
som raj pathak
som raj pathak@somrajpathak3·
अनामनगरस्थित भोजपुरका इन्द्र चाम्लिङकी छोरी स्वस्तिका चाम्लिङको १० तले ( २ तला भूमिगत) झुपडीमा डोजर लगाउने अन्तिम तयारी हुदैछ। 🤣🤣🤣 सुकुम्बासीले कसरी बनायो होला त यत्रो टावर !? घर भत्काएर मात्रै पुग्दैन यिनीहरू जरिवाना लगाउनु पर्छ जेल हाल्नु पर्छ। 😡😡😡
som raj pathak tweet media
NE
0
3
13
242
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
रविन्द्र जी चोर लुटेराहरूले देश त ३५ वर्ष कब्जै गरेर खर्लप्पै खाएका रहेछन् नि😡 @thapagk @bishwaprakash77 @yogesbhattarai @MaMaheshBasnet @MaheshBartaula @Arzuranadeuba @SherBDeuba @kpsharmaoli @cmprachanda @Jhakri_didi @ThapajiSurya @BishnuRimal @bishnurijal1 @bpaudel1959
Rabindra Mishra@RabindraMishra

अरूले चिन्ता गरेको ठिक छ, तर ३५ वर्षदेखि विधिको शासन नचाहिएकालाई ३५ वर्षदेखि पदको बाहेक राजनीति नगरेकालाई ३५ वर्षदेखि सुकुम्वासीमाथि राजनीति गरेकालाई ३५ वर्षदेखि सुकुम्वासीको मर्यादा नखोजेकालाई ३५ वर्षदेखि दशौँ लाख गरीव मार्ने राजनीति गरेकालाई ३५ वर्षदेखि गरीवको पीडाले रत्तिभर नछोएकालाई एकाएक गरिवको आँसुले भिजायो, गरीवको आँसुले रूवायो र काठमाडौँमा मानवताको वर्षा भयो! अनि मैले निधारमा मन्दिरको टीका लगाएर, कालो चस्माले आँखा छोपेर, मुस्कुराएको फोटो प्रेषित गर्ने निर्णय गरेँ।

Lyngby-Taarbæk, Danmark 🇩🇰 NE
0
0
0
20