Закреплённый твит
Bizzø
6.3K posts

Bizzø
@_bizzu
नीजि खाता, नीजि कुरा ।
𝕂𝕒𝕥𝕙𝕞𝕒𝕟𝕕𝕦, ℕ𝕖𝕡𝕒𝕝 Присоединился Haziran 2011
274 Подписки252 Подписчики

@SuneelSitaula यो मान्छे दास नै रहेछ,
I badly saw his every tweet shedding tears in favor of old parties
English

@NepseStock @_bizzu holding time is getting long
may convert to investor if this continues 😂😂
English

@SherBDeuba तपाईंको राजनीति देशका लागि थिएन दाई, राजनीतिलाई त तपाईंले आफ्नो स्वार्थसिद्धमा लगाउनु भएको थियो भन्ने कुरा तपाईंका झोले र दास बाहेक सबैलाई थाहा छ।
अब खुरुक्क देश फर्किएर निष्पक्ष छानविनका लागि गिरफ्तारी दिनुस ।
NE

लु है अब चाहिँ @ShahBalen को काम गर्ने स्पिरीटलाइ मानियो। विवादित मन्त्रीलाई निकाल्नु भएछ। गज्जब 🤟
राम्रो काममा सधैं समर्थन हुनेछ र विवादास्पद कुरामा आलोचना!
NE

@NepseStock @IhcxLittle $SGHC पनि ५८ को एउटाले गज्जबको सेल दियो अर्कोले झ्याप्पै किन्दियो र लास्टमा सर्किट हान्दियो अस्ति 😜
अब ३९० देखि ४००मा मैले नै कुरिराखेको छु।
NE

@BhimBhurtel @SwarnimWagle Ha.ha.ha.
So, may you be the best one instead of Dr. Waglé
toit....
English

धेरैलाई लाग्छ @SwarnimWagle काविल अर्थमन्त्री हो । तर, उनी देशको अर्थमन्त्रीमध्ये सवैभन्दा sub-optimal प्रमाणित हुदैछन् । उनले पढेको अर्थशास्त्र काम लाग्दैन भनेर USले छोडिसक्यो । He is trying to find gold on a new continent using an old map. The 2-Gen reform is a ponzi scheme.

@ipremarshi अदालतले अस्ति नरबहादुर नपालीको मुद्दामा के आदेश गर्यो थाहा छ?
लठैतहरू अझै मोटो र पातलो "स" का पछि परेका छन् ।
NE

@DevkotaMysti मान्यो त हौ तपाईंको कुरा ।😜
हेर्दा हेर्दै ठुलै मान्छे पो हुनुभयो नि 🤔
NE

@SGnepal @NetraNepal यो मुजी एमाले भन्ने जन्तुहरू त सुँगुरकै जुनी जिउछन् कि क्या हो?
NE

@NetraNepal उमेर मात्र बढेछ हजुरको , गिदि चाहिँ भगेराको जति मात्र रहेछ। एमाले भनेपछि बहस गर्नु बेकार छ।😀
NE

बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ। यसलाई तत्काल गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ।
-भिडियो पासाङ सेर्पा ।
@NepalPoliceHQ
@hello_sarkar
NE
















