एमालेलाई मान्छे बन भन्दै सिकाउने दिदि दाजुहरु हो एकपटक घण्टीलाई मान्छे बन्न भनिदिनुहोस ।
एमाले यी यस्ता घटिया घण्टी भन्दा धेरै सभ्य छन ।त्यसैले एमाले बारेमा बोल्नु पुर्व आफ्नु अनुहार हेर्ने गर ।।😡😡😡
For anyone asking why Iranians
aren’t out protesting for regime
change…
This is what happened last time
they tried, just months ago:
Over 30,000 killed.
अहिलेको सरकारले देखाएको रवैया पञ्चायत कालमा पनि अनुदार पञ्च गुटको राज्य संचालन शैली हो । खुलेर विरोध गरौ ।
बोल्न पाईन्छ । विरोध शासन र शासक दुबैको गर्न पाईन्छ ।
पुलिसनै "झोले " भन्दै रगताम्मे भैसकेको लाई समेत ठोक्दैछ यै हो @NepalPoliceHQ व्यावसायिकता । यै बेहोरा भएकाले २३ मा हेडसट हाने , २४ मा हन्मान कट्टुमा भाग्न पर्यो । सुदन गुरुङ यो बेहोरा सुधार्न आएकै हैन उस्लाइ पनि यै प्रयोग गर्नु छ्😂
हेर केपी सुन केपी तेरो घमण्ड यसकी चक्नाचुर भयो खरानी भयो!
हेर भाइ सुन यो तन करोड नेपालीको खुन-पसिनाले बनेको सम्पत्ति हो।यदि तैंले नै यसरी जलाउने कार्यमा रहेछस् भने दण्ड सहित क्षतिपूर्ती भर्नु पर्छ।
श्री भिक्टर @VictorPaudelx बाबु नमस्ते, किन बाबु भनिस् भन्नोला, नाता खोज्दै जाने हो भने सालो पर्नुछ मेरो त्यता नजाम। टुइटरमा सिनियर भएको नाताले के सल्लाह दिन चाहन्छु भने यता टुइटरका दुक्की तिर्कीसँग दोहोर संवाद गर्नी नै हैन ल। आफूलाई लागेको लेख्नी अनि चुप लागेर बस्नी है !
🙏