Bidhya Rai

11.7K posts

Bidhya Rai banner
Bidhya Rai

Bidhya Rai

@BidhyaWrites

Communication practitioner; Fellow: @UNRAF 2025, Awardee: South Asia @Laadli_PF Media Award 2023

Nepal เข้าร่วม Mayıs 2016
810 กำลังติดตาม2K ผู้ติดตาม
ทวีตที่ปักหมุด
Bidhya Rai
Bidhya Rai@BidhyaWrites·
A social cost of unlawful killings and unnecessary & excessive use of force during Gen-Z protests 👇 “अरूका लागि त एउटा मान्छे मरेको भन्ने लाग्ला, हाम्रो परिवारका लागि त सबथोक गुम्यो। More details here- himalkhabar.com/144739/social-… The chart: public.flourish.studio/visualisation/…
Bidhya Rai tweet media
0
1
4
690
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
मुहान संरक्षणलाई अब स्थानीय प्रयासमा मात्र सीमित नराखी राष्ट्रिय मुद्दा नै बनाएर लैजानुपर्ने आवश्यकता बनेको छ। ~~~ ✍️ खानेपानीको मुहान व्यवस्थापनविज्ञ अञ्जु पण्डितसँग विद्या राईले गरेको बातचित- @BidhyaWrites #nepalnews #nepalinews #NNPlus #नेपालन्युज nepalnews.com/2026/03/22/sou…
NE
0
1
0
24
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
पछिल्ला १२ वर्षमा चट्याङबाट ९६४ जनाको गयो ज्यान, पूर्वतयारीमा सरकारको छैन ध्यान ~~~ ✍️ विद्या राईको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @BidhyaWrites nepalnews.com/2026/03/22/lig…
NE
0
1
0
27
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
पछिल्ला १२ वर्षमा चट्याङबाट ९६४ जनाको गयो ज्यान, पूर्वतयारीमा सरकारको छैन ध्यान ✍️विद्या राई @BidhyaWrites को रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज #disaster #lightningdisaster nepalnews.com/2026/03/22/lig…
NE
0
5
1
206
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
साहित्यलाई मानवीय संवेदनाको पूर्ण आकाशमा उडाउन महिला लेखनको स्वर, सुर र गतिको अनिवार्यता ~~~ ✍️ प्रभाकर गौतमको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @meeprabhakar nepalnews.com/2026/03/21/wom…
NE
0
6
5
532
Bidhya Rai รีทวีตแล้ว
Deepak Adhikari
Deepak Adhikari@DeepakAdk·
ह्वाट्सएप ह्याकिङ: कसरी हुन्छ, कसरी जोगिने र ह्याक भए के गर्ने? Read & share wp.me/pe8dk8-12R
NE
0
15
22
3.4K
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
अब बालेनले प्रधानमन्त्रीका हैसियतमा पार्टी प्रणाली आत्मसात् गर्नुपर्छ। आफ्नै पार्टीभित्र नयाँ कल्चर बनाउन सक्नुपर्छ। ✍️प्राध्यापक कृष्ण खनालसँग बाबुराम विश्वकर्मा @baburambishwa ले गरेको बातचित- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2026/03/18/bal…
NE
0
1
3
167
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
वार्षिक १५ करोड घनफिटको सम्भावना, उत्पादन करिब तीन करोड मात्र हुँदा काठ र काठजन्य वस्तुको उच्च आयात ~~ ✍️ विद्या राईको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @BidhyaWrites nepalnews.com/2026/03/16/tim…
NE
0
1
2
73
Bidhya Rai รีทวีตแล้ว
Ramu Sapkota
Ramu Sapkota@ramusapkota·
ललितपुरको लेले–महादेव खोला क्षेत्रमा वर्षौंदेखिको अन्धाधुन्ध उत्खननले कसरि वन र वातावरण विनाश गरेको छ र, स्थानीय बासिन्दा थातथलो छाडेर विस्थापित हुनु परेको छ । Aerial shot by Bikram Rai #stonemining #IllegalMining #Corruption #displacement #watercrisis लिंक थ्रेडमा 👇
NE
8
46
67
5K
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
३८ वर्षअघि आजकै दिन दशरथ रंगशालामा भएको एसियाकै ठूलो दुर्घटनामा ज्यान गुमाएका फुटबलप्रेमीको सम्झनामा उदासीन राज्य nepalnews.com/2026/03/13/the… ✍️प्रभाकर गौतम @meeprabhakar को रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
NE
0
2
1
156
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
पालिकाहरूले गरेका सकारात्मक कामबाट महिला, दलित, जनजाति, विपन्न तथा सीमान्तीकृत समूह लाभान्वित ~~~ ✍️ विद्या राईको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @BidhyaWrites nepalnews.com/2026/03/12/loc…
NE
0
1
0
58
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
पालिकाहरूले गरेका सकारात्मक कामबाट महिला, दलित, जनजाति, विपन्न तथा सीमान्तीकृत समूह लाभान्वितnepalnews.com/2026/03/12/loc… ✍️विद्या राई (@BidhyaWrites) को रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
0
2
4
848
Bidhya Rai รีทวีตแล้ว
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
पाँचौ, के सरकार दूषित हावाको महामारी रोक्न साँच्चै प्रतिवद्द हो ? हो भने, सानै कदम सही, 'अब उप्रान्त सरकारले किन्ने सवारी साधन पेट्रोलमा आधारित हुनेछैन' भन्ने निर्णय किन गरिदैँन ? वायु प्रदूषण रोक्न बनेका नियम कानून किन कठोर रुपमा लागू गरिँदैनन् ?
NE
4
17
45
2.8K
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
जथाभावी प्लास्टिक नबाल्न‚ निर्माण कार्य गर्दा धुलोधुवाँ नियन्त्रण गर्न र तोकेका मापदण्डको पालना गर्न सरकारको आग्रह ~~ ✍️ विद्या राईको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @BidhyaWrites nepalnews.com/2026/03/10/tox…
NE
0
1
0
81
Bidhya Rai รีทวีตแล้ว
Nepal News
Nepal News@nepalnewsdotcom·
जथाभावी प्लास्टिक नबाल्न‚ निर्माण कार्य गर्दा धुलोधुवाँ नियन्त्रण गर्न र तोकेका मापदण्डको पालना गर्न सरकारको आग्रह ~~~ ✍️ विद्या राईको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @BidhyaWrites nepalnews.com/2026/03/10/tox…
NE
0
1
0
68