
James Webb
5.2K posts



बालेन साह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ। पहिलोपटक एउटा मधेशी व्यक्ति प्रधानमन्त्री हुँदैछ। यो असली र ऐतिहासिक राजनीतिक रुपान्तरण हो-पुस्तान्तरण मात्र होइन।देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ। म चुनाव हारे पनि साह्रै हर्षित छु।बालेन साहलाई बधाई छ !!!





@LauraLoomer @DalaiLama I think visiting India has been the best thing you’ve ever done - this break has done you so much good ❤️


INSANE: 🇯🇵 Japan will classify Bitcoin as a financial product.

Why does X allow this? @nikitabier @elonmusk Most of the anon accounts saying they are “done with MAGA” and “done with Trump” are Pakistani bots that pretend to be American. As I have been saying, the Woke Reich is an Islamic movement.








राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि रास्वपाले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभाबी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको बताएको राष्ट्रिय समाचार समिति (रासस)ले लेखेको छ। “सञ्चारमाध्यममा विचार गरेर बोल्नूस्। बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेसमेत सोचेर जिम्मेवार भएर बोल्नूस्। नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनूस्,” उनले भने, “हामीले नागरिकसँग गरेको करारपत्रलाई राम्रोसँग पढ्नुहोला। हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ। जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्नु छ।” #BBCNepali #RSP #RabiLamichhane












