ทวีตที่ปักหมุด
Spiral G.
2.7K posts

Spiral G.
@Introvert_SG
a Monologue expert!
Click Joined... เข้าร่วม Kasım 2022
198 กำลังติดตาม223 ผู้ติดตาม

@Sir_Gaunle स्मार्ट गाउँले सर 😁
तपाईं प्रविधिलाई चलाउनुहुन्छ
हामीलाई प्रविधिले चलाइरछ 🤔😉
NE

आज उनलाई मेरो यो 👇 एउटा "यो एउटा त्यो सिरिज" पढ्न दिए। अहिले म उनको "एउटा यो एउटा त्यो" सुनेर बस्दैछु 😁😂😂
x.com/i/status/20451…
Spiral G.@Introvert_SG
"एउटा यो एउटा त्यो" सिरिज ५ एउटा हार हुन्छ, एउटा जीत हुन्छ एउटा प्रीत हुन्छ, एउटा मीत हुन्छ एउटा कथा हुन्छ, एउटा गीत हुन्छ संसार चल्ने पनि एउटा रीत हुन्छ!
NE

यिनको पनि आफ्नै ताल छ फेरि!
(I mean photo/video मा बडो रुचि छ 😜)
Narendra Modi@narendramodi
Jhalmuri break in Jhargram!
NE

@Introvert_SG @Marcus152207 @AAnanda0124 @mandeep_krk tapai sang fight garnu paryo bhane 1 din tayari garnu parla marcus sang ma always ready Sir, kun geet ma, lok dekhi aadhunik uttar aadhunik sabai geet ma mero ramrai pakad chha Sir🤣
हिन्दी

@AAnanda0124 गाह्रो छ दादा/
यो ब्रह्माण्डको आदी र अन्त्य बुझ्न सकिएला बरु, नेपाली राजनीति बुझ्न सकिँदैन। जे जति टिकाटिप्पणी गरिन्छ, केटाहरूले रमाइलोको लागि गरे भनेर मान्छेले बुझिदिए हुन्थ्यो भन्ने लाग्छ अचेल मलाई 😂
आशा छ मेरो यो कुरा बुझ्नुभो होला 😂😂
NE

अनि,
के रातलाई डर थियो र, आफ्नै अँध्यारोमा हराईने हो कि भनेर? जून-तारा माझ किन सकेन ऊ रमाउन? की उसलाई पनि रहर थियो कस्तो छु भनि उज्यालोमा आफ्नै रूप हेर्न?
#Random_Sahitya 😁😉
NE

तपाईंलाई के लाग्छ?
दिनको वशमा हुन्थ्यो भने उसले रातलाई रोक्थेन?
अनि रातको वशमा हुन्थ्यो भने उसले दिनलाई छेक्थेन?
दिनलाई रहर थियो र क्षितिजमा पुगेर डुब्न? कि एक्लोपनले थिचिएको थियो, चाहन्थ्यो ऊ पारीको संसार हेर्न?
#Random_Sahitya 😁😉
NE

Bahon Mein Chale Aao - A rare rendition by Ustad Imtiaz Ali Riaz Ali Live - Original by Lata Mangeshkar RD Burman Majrooh Sultanpuri from Film Anamika!
(More details in the description of the video)
youtu.be/WsFEDcrFF3Q?si…

YouTube
English

@AAnanda0124 @Sir_Gaunle ज्ञान भन्या त जीवनपर्यन्त चाहिने कुरा हो नि दादा! त्यसैले सन्यास नलिई हामीजस्ता अज्ञानिको उद्धरार्थ टुइटर यात्रालाई निरन्तरता दिँदै ज्ञान प्रेषण जारीरहोस् भनी जोरदार अनुरोध गर्दछु 🙏😁
NE

@Sir_Gaunle @Introvert_SG म निकट भविष्यमा सन्यास लिदैछु दादा केही समय यता छु लिनसक्ने ज्ञान लिईहाल्नुस पछि पछुताउन पर्ला 😉😁
NE

@Die4gooner @RodivBS सही हो। तपाईंहरूको अनुभव /perspectives लाई मेरो सम्मान नै छ।
NE

@RodivBS @Introvert_SG 'माओवादीले मेरा बा को नाम फिजीकल एन्हिलेशन " भौतिक सफाया" को लिष्टमा चढाएका सूचना उनीहरुको तत्कालिन ईलाका भरी छ्यापछ्याप्ती थिए !!
NE

म प्रधानमन्त्री भए भने (भए भने है) वा गृहमन्त्रीले सोचे जस्तै सबै भन्दा ठूलो मान्छे भए भने, सबैभन्दा पहिले यो उद्घाटन गर्ने कार्यक्रममाथि प्रतिबन्ध लाउँछु 😁😁
NepalPress@NepalPressnp
कार्यवाहक मेयर सुनिता डंगोलद्वारा कमलाक्षी र महाबौद्धमा नि:शुल्क Water ATM उद्घाटन। #nepalpress
NE

@AAnanda0124 @Sir_Gaunle हाम्रो माटो सुहाउँदो छिमेकीको version पनि छ नी यसको हैन र?😜
NE

@AAnanda0124 @Sir_Gaunle मैले ठूलो मान्छे बन्ने सपना देख्दा (बन्ने छुटेछ अघि 😁)
NE

@AAnanda0124 @Sir_Gaunle ठूलो मान्छे सपना देख्दा दादाहरुको भावनामा चोट पुग्न गएको भए यसै ट्वीट मार्फत माफी चाहन्छु 😁😂😂
NE

