ทวีตที่ปักหมุด

झ्यालबाट धेरै हेरेँ तिमीलाई
घरको छतमा चढी हेरेँ तिमीलाई
शहरका गल्लिहरुमा बरालिन्दै हेरेँ तिमीलाई
वरपरका आग्लो थुम्काहरू चढी हेरेँ तिमीलाई
जति हेर्छु उति बढ्छ इच्छा हेर्ने तिमीलाई
#माछापुच्छ्रे #हिमाल #machhapuchchhre #landscape

Nepal 🇳🇵 NE












