ทวีตที่ปักหมุด
प्रकाश Poudel
1.7K posts

प्रकाश Poudel
@RNDP2P
आदर त्यति सस्तो हुँदैन कि पोल्टा-पोल्टामा बाँड्न सकियोस् । 🙏
เข้าร่วม Ekim 2013
234 กำลังติดตาม297 ผู้ติดตาม

@Junkiri_ @jaya_neupane1 अरूभन्दा नी मेलै खासै ध्यान नदिएईकन पर्यायवाची शव्दको रूपमा प्रयोग गरिरहेका जय र विजयको विचको भेद यस्तो पो रैछ “दुवै शब्दले 'जीत' भन्ने अर्थ दिन्छन्, जय भनेको सामान्य, क्षणिक, र उद्घोषात्मक जीत हो भने विजय भनेको पूर्ण, अन्तिम, र प्रणालीगत जीत हो।” धन्यवाद लुगां दाजु 😆
NE

@jaya_neupane1 मान्छेको आवाज बन्द हुन हुन्न l अवाजविहिन समाज अन्तत अधोगतिमै जाने हो l लोकतन्त्र प्रश्नहरुले नै बलियो बन्छ l सकारात्मक हुनु र भक्त हुनुमा फरक छ l जय र विजयमा पनि फरक छ 😉
NE

@AltrusticDude @bijaya_bandana सन्दर्भ सरकारले संन्चालन गर्न लागेको निलो वस सेवा …. @bijaya_bandana सॅंग हासिमजाक मत्रै गर्या अरू त्यस्तो केही होईन ….. 😂😂😂
NE

@bijaya_bandana @RNDP2P Yinle ke bhanin prakash? Make me understood please 😂
English

@bijaya_bandana ज्यू ज्यू …. अव छ वर्खमा मोटरै चढेर असुली गर्नु पर्यो भन्नुभारैछ …अलि ट्युवलाईट पारा ने देखाउने हुम ता मैलेनी 😂😂😂
NE

@RNDP2P सासु को र आमा को दुबै काटिने भो त्यही फिरी को बस चढ्ने मात्रै हुने भो त्यै भएर इतिती भने पनि सुविधा लिम भनेको कुरो बुझ्नु छैन 😂
NE

@nepaldiary १०० दिनपछि नया देश वनाउने भन्ने छुटेछ ….. देश वनाउने हुटहुटीवाला सरहरूको …… खाओ अव खुदो …..
NE

शासकीय सुधारका कार्यसूची :
🔗२०८२ भदौ २४ घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन।
🔗अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन। वि.सं. २०४८ देखि २०८२/८३ सम्मका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन।
🔗मन्त्रालय संख्या घटाएर १७ मा सीमित गर्ने निर्णय।
🔗दलीय ट्रेड युनियन खारेज
🔗दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचना
🔗३० दिनभित्र सार्वजनिक खरिद ऐन संशोधन।
🔗९० दिनभित्र data‑based end‑to‑end e‑procurement monitoring system लागू।
🔗विद्यालय/विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन हटाउने
🔗कक्षा ५ सम्मका विद्यार्थीलाई वार्षिक परीक्षा नलाग्ने व्यवस्था।
NE

@DrBishnuGhimire @kpdhungana सरकारको दायित्व आफ्ना कामको उपयोगिता पुष्टि गर्नु र सन्तुलन कायम राख्नु हो।
सरकारको यो न्युनतम उत्तरदायित्वमा पनि सहुलिएत दिनुपर्छ भन्नै तपाईंको विचारसँग भद्र असहमती। 🙏
NE

अब अदालतले हात हालेको छ, निष्पक्ष रुपमा न्याय निरुपण हुन्छ।
सरकारका कामको बारेमा overreaction गर्नु पनि राम्रो हैन। छानबिनको सुरुवात कसरी भयो भन्ने कुरालाई नै due process को बहसमा ल्याउंदा “हलो अड्किन” पुग्छ कि भन्ने मेरो प्रश्न हो।
मन्त्रीले प्रहरीलाई कुनै व्यक्तिमाथि कारबाहीको सिफारिस गर्दा राजनीतिक प्रतिशोधको गन्ध आएको सांचो हो। तर, कार्यकारीको त्यो कदम पनि अपराध अनुसन्धानको प्रक्रियाको एउटा नियमित पाटो भने अवश्य हो। त्यस्ता ठाडो आदेशहरु बिभेदी र मनोमानीपूर्ण देखिए पनि तिनले high profile case हरुको छानबिन गर्न प्रहरीलाई नैतीक बल दिन्छन्।
फेरि पनि, due process लाई बेवास्ता गर्नु त हुंदै हुन्न है!!!
NE

प्रशासनिक निर्णयका आधारमा जघन्यमा पक्राउ प्रणाली अदालतले स्विकार्यो, ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति ukeraa.com/news/detail/17…
NE

प्रधानमन्त्रीसँग भएका मिटिङमध्ये अहिलेसम्मकै छोटो यही हो,' एक सचिवले भने, 'उहाँले आफ्नो कुरा राख्नुभयो, अरूले खासै केही भन्नुभएन।'😂😂😂
प्रधानमन्त्री बालेनले सचिवहरूलाई भने– कानुन देखाएर काम नपन्छाउनू, मन्त्रीहरूलाई नपढाउनू setopati.com/politics/385417
NE

@Khanaljee @setopati @yuvarajstory तर अव ओलि, खडका अनि देउवालाई पनि ससु लगाएपछि भौमान दाजुको नी गिजोलियो ……😂
NE

रविको सम्पत्ति शुद्धीकरण मुद्दाको जानकारी संसदमा पठाउन सरकारी वकिल अलमलमा
setopati.com/politics/385397 BY @yuvarajstory
NE

@Diogenes_312 @Junkiri_ सरकारले कानुन बनाएर सन्तुलन तथा नियमन गर्नुपर्ने कतिपय कुराहरूलाई हतारमा खारेजी वा प्रतिबन्ध लगाउँदा गलत मनसायजस्तो देखिने, गलत तत्वको पक्षपोषण हुने, संस्थाहरूको संस्थागत विकास नहुने र अस्थिरतामै रुमलिरहने जोखिम (लगायत सन्दर्भ) देखिएकोले यसो भनिएको हो।🙏
NE

आजबाट नेपालको संविधान ६ महिना भेन्टिलेटरमा वशसेर प्राकृतिक श्वासमा फर्किएको छ। अव स्वस्थ भएर काम गरोस्।
लयमा फर्कियो संविधान onlinekhabar.com/2026/03/189855…
NE


@jaya_hos त्यै त प्रधानन्यायाधीश, न्यायाधीश सबै संवैधानिक प्रमुख, गभर्नर आदि हुँदै घण्टाछाप नगर्ने सबै नागरिकले नै नैतिकताको आधारमा राजीनामा ठोक्नुपर्छ …. बल गरौ 😂
NE

गभर्नर बिश्वजीले राजिनामा दिनुभए नजीर राम्रो बस्छ। यदि अब बन्ने सरकारले बरू बिश्वजीलाई फेरी गभर्नरमै बसिदिन आग्रह गरो भने विचार गर्नु उचित होला ।
Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦@BigBlackYak
गलत नजिर बस्छ। bizmandu.com/content/202603…
NE

@krishnakusum7 @magical_key वायुस्रोत …… जे मा नी स्रोत / श्रोत भनेर मुन्छेलाई भित्तामा पुर्याउन नपाई है 😂
NE








