subas dhakal
428 posts

subas dhakal
@SubasDhakal
Editor in chief https://t.co/JnAG2b6bYX
เข้าร่วม Mayıs 2013
3.7K กำลังติดตาม2.6K ผู้ติดตาม

@ptkums मानिसको योग्यता नयाँ पत्रिकाका पत्रकारले निर्धारण गर्ने ठेक्का पाएको हो र ?
NE

त्यो भन्दा राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुमा परामर्शदाताको रुपमा काम गरिसकेको काविल इन्जिनियर पनि हो ! अब कांग्रेस भए पछि कतै पनि नियुक्ति पाउन अयोग्य भईसकेको हो र मुलुकमा ??
भीष्म ( Bhismak1962)@BhismaK62
खाङ्ग्रेस्: सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका सिइओका रूपमा बैतडी दशरथचन्द नपा–४ का भट्टलाई नियुक्त गरेको हो । गृहमन्त्री रमेश लेखकका भान्जा भट्ट कांग्रेस महासमिति सदस्य पनि हुन् । #गाँडतन्त्र nayapatrikadaily.com/news-details/1…
NE

@DabadiSunita @sunsaribaraha अवसर सृजना गर्ने हो थालमा रखेर कसैले दिदैन - पलायनबादि तर्क ।
NE

@sunsaribaraha के को घमण्ड हो, देश भित्र अवसर पाएको भए Tanka Dahal पक्कै बाहिर जाँदैना थिए होलान्। यहाँ अवसर नपाएर विदेश जाने र जाने खोजीमा धेरै छन्, सबै पार्टीका मजदुर हुँदैन्नन्, नेपाली भएर बाँच्ने साहस राखौं।
NE

तिमि लाई के मतलब हाम्रो देश जसरी बनाउन? तिमी नेपाली नागरिकता त्यागेको ब्याक्तिलाई के खसखस भएको होनि दैनिक ज्ञानचोद गर्दै भिडियो बनाउन ?
अमेरिकी नागरिकले अमेरिकाको बारे भिडियो बना
Tanka Dahal@shishirdahal
USAID, सोरोस र अरु बिदेशी funding रोकिए पछि "फण्डित" हरुको रुवाबासी छ। हिजो जनतालाई थाङ्ग्ना मा सुताउन सजिलो थियो, आज छैन। हड्डी बन्द भए पछि एउटा मान्छे माथि सिङ्गै NGO/Ingo र पार्टीका हुलहरु लागेका छन् र यसरी प्रचार गर्दैछन कि फन्ड काट्न लगाउने टंक दाहालनै हो। आफ्नो देश आफैले बनाउने हो, अरुले भिख्मा दिएको पैसाले होइन। देशभित्रै पूजी निर्माण गर्ने तरिका खोज्नु पर्दैन? लागे रहो - कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ !
NE

@photonics202 को को मरेछन , ककसका छोरा छोरी परेछन मरेपछि कहाँ उजुरि गरिएछ पोस्टमार्टम कहाँ भएछ लास कहाँ जलाईएछ मृत्युु दर्ता कहागरिएछ जानकारि पाउँ है ।
NE
subas dhakal รีทวีตแล้ว
subas dhakal รีทวีตแล้ว

बदलिँदै छ केही राशिको भाग्य, सूर्यले गर्दै छन् स्थान परिवर्तन nepalkhoj.com/2021/12/16/144…
NE





