Prashant Raj Karki

10.8K posts

Prashant Raj Karki banner
Prashant Raj Karki

Prashant Raj Karki

@TweetPRK

आम नेपाली जोकर, राजनिती पिडित तपाईं जस्तै। राजनिती नेतृत्व लिन नसक्ने तर चिया गफमा सधै नेता सराप्ने चिन्तित राष्ट्र प्रेमी।

เข้าร่วม Haziran 2013
158 กำลังติดตาม965 ผู้ติดตาม
Prashant Raj Karki
Prashant Raj Karki@TweetPRK·
यो सम्पत्ती बिवरणको पक्ष विपक्ष अब छोडम, बरु यतिका सम्पत्ती कसरी जोड्न सकिन्व रैछ भनेर कलास दिन परो सरकार। मन्त्री आफ्नै कमाई रच भने वहाँले नभए वहाँको बाआमा, पिलिज, बिन्ती!
NE
0
0
0
12
Prashant Raj Karki
Prashant Raj Karki@TweetPRK·
@thenepalitruth २०५९ को नियमावली र २०७५को ऐन मै भएको व्यवस्था हो। यो पत्र निर्देशन मात्र हो। अझ संघियता लागू भए पछि त माध्यमिक तह सम्म शिक्षा मन्त्रालयले निर्देशन दिनु पनि तेति राम्रो हैन। अनि तपाईले सोचे जस्तो यो काठमाडौमा मात्र सिमित छैन र अहिलेका प्रम मेयर हुँदा ल्याएको व्यवस्था पनि हैन।
NE
0
0
0
18
नेपालको सत्य
Now not only KTM Mahanagar, but all over Nepal. 10% students scholarship needs to be applied by each and every private schools.
नेपालको सत्य tweet media
English
2
8
66
2.2K
Prashant Raj Karki
Prashant Raj Karki@TweetPRK·
सक्रीय लगानी नाफामा जादा पनि ५ करोड कमाउन यस्तो कमाइलाई ७-८ वर्ष लाग्छ नै।
NE
0
0
0
22
Prashant Raj Karki
Prashant Raj Karki@TweetPRK·
मन्त्रीहरूको सम्पत्ति विवरणको चर्चा चलिरहँदा एउटा साधारण हिसाब हेरौं: महिनाको ५ लाख आम्दानी कर कटेपछि ~३.५–४ लाख खर्चपछि बचत ~२.५–३ लाख यस दरले १ करोड बनाउनै ~३ वर्ष लाग्छ। सम्पत्ति जम्मा गर्नु कागजमा जस्तो सजिलो हुँदैन।
NE
1
0
0
33
Prashant Raj Karki รีทวีตแล้ว
तारा✨गौतम
तपाइको आम्दानीको बैध श्रोत के हो?
NE
0
9
52
3.7K
Prashant Raj Karki รีทวีตแล้ว
Shilapatra
Shilapatra@Shilapatra·
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नै गैरबैंकिङ कारोबारमा संलग्न रहेको देखिएको छ । shilapatra.com/detail/183406
NE
5
47
124
9.9K
Prashant Raj Karki รีทวีตแล้ว
तारा✨गौतम
सुनलाइ लिएर बालेन सरकार माथि अर्थमन्त्री स्वर्णिम वाग्लेको आरोप
NE
2
13
53
4.2K
Prashant Raj Karki รีทวีตแล้ว
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
यो देशमा एउटा गुरुङ लुटेर धनी हुन्छ, त्यही देशका खसआर्य मन्त्रीहरु पसीना बगाएर धनी हुन्छन्। वाह तिम्रो परिभाषा, वाह तिम्रो न्याय।😡😡😢😢
NE
5
11
88
9.1K
Prashant Raj Karki รีทวีตแล้ว
Bhim Oli
Bhim Oli@Bhim0li·
उच्छ अधिकारी हरुलाइ ट्राफिक नियम पालना गर्न सिकाउँदै गृहमन्त्री सुदन गुरुङ !🤣 👇️
NE
4
17
63
9.1K
Prashant Raj Karki รีทวีตแล้ว
Bhim Oli
Bhim Oli@Bhim0li·
चप्पल पड्काउदै काठमाडौ छिरेको मान्छे १९० तोला सुनको मालिक भइ सकेछ्न भन्दा भ्या भ्या हरु भन्छन फेस्बुक बाट कमाएको,दाइजो पाएको, र्‍याप गाएर कमाएको,बाउ सामन्ती राजाको डाक्टर भएको कारण बक्सिसमा लिएको आदि इत्यादि ! भ्या भ्या हरु संग न सकिने भयो! 😂
Bhim Oli tweet media
NE
3
17
84
3.8K
Prashant Raj Karki รีทวีตแล้ว
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
गल्ती नगर्ने यहाँ कोही छैन। नयाँका त लुकाउन गाह्रो पर्ने कमजोरी देखिन थालिसके। तर यी एकजनालाई चाहिँ किन पूर्णत: निषेध गरिएको हो, मैले बुझ्न सकेको छैन। अरूका भन्दा धेरै कम घातक १८ महिनाको 'कमजोरी'का लागि २० वर्ष सजायाँ दिएर पनि पुगेन? "अघि [ऊनले] जानिन, पछि [ऊनले] मानिन, बाघ लाग्यो घिच्याउन, [ऊनी] लागि चिच्याउन" भने झैँ होला, याद गर्नु। कि लोकतन्त्रको फ्रेमवर्कभित्र उनलाई ठाऊँ दिन पनि आकाशवाणी आउनु पर्ने हो? #विचारभन्दामाथिदेश
NE
11
28
184
7.7K
Prashant Raj Karki รีทวีตแล้ว
Saroj Subedi
Saroj Subedi@Subedi1118·
अर्थमन्त्री, गृहमन्त्री लगायत अन्य मन्त्रीको ज्यादातर सुन, घरजग्गा र सेयरमा लगानी रहेछ। यि भनेको अनुत्पादक क्षेत्र हो। आफूसँग भएको सम्पत्ति अनुत्पादक क्षेत्रमा लगाउने अनि पार्टीको घोषणापत्रमा चाहिँ देशको आर्थिक वृद्धिदर डबल डिजिटमा गर्छौं भन्ने ?! पत्याएँ मैले..!!😄
NE
0
3
20
288
Prashant Raj Karki รีทวีตแล้ว
Sanjay Sharma
Sanjay Sharma@khetaarey·
खै कुन चैँ अर्थशास्त्रीले नेपालीहरु काम नलाग्ने धातु (सुन) जम्मा गरेर त्यसैमा पैसा खनाउँछन् अनि केहि लाखमा आउनुपर्ने जग्गालाई करोडौँको भाउमा खरिद गर्छन् तर उत्पादनमूलक काममा लगाउँदैनन् भन्थ्यो त्यो बेलाँ तेल्लाई गाली गरियो अहिले आएर हो रै'च भन्ने लागो
NE
1
3
29
1.1K
Prashant Raj Karki รีทวีตแล้ว
Prashant Raj Karki
Prashant Raj Karki@TweetPRK·
कन्टेन्टकारिता भन्न पर्छ यसलाई। खबरलाई कन्टेन्ट बनाएर न्यारेटिभ बनाउने काम।
Bhim Oli@Bhim0li

आफ्ना मालिक हरु लाई जोगाउन @RONBupdates ले नारा मेट्यो छ ! हेर्दा हेर्दै @VictorPaudelx दाजु नुनको सोझो गर्न यति हद सम्म को गुलामी? रुटिने को पोस्ट वास्तविक फोटो 👇️ 👇️

NE
0
0
0
18
Prashant Raj Karki รีทวีตแล้ว
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
यी केटाहरूलाई अब लेबनानको रिपोर्टिङ गर्न पठाउनु पर्छ भन्दै छन दिल निसानी मगर 😜 यी भाईहरु आज भोली कता छन ?
NE
1
6
36
2.4K
Prashant Raj Karki รีทวีตแล้ว
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
कर चुक्ता प्रमाणपत्र देखाम । धेरै भजन कृतण नगरम । खेला खत्तम ।। चमेली २.० @highlight #Nepal
NE
5
15
54
3.5K
Prashant Raj Karki รีทวีตแล้ว
Dilip Sapkota
Dilip Sapkota@DilipSapkota1·
श्री ३ थालेन्द्र साह की जे 🔥
हिन्दी
5
13
72
3.8K