
✅ दादुरा रोकथाम गर्न सकिने रोग हो। दादुरा विरुद्धको दुई मात्रा खोपले करिब ९७ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ ।
✅ आजै आफ्नो बालबालिकाको खोप कार्ड जाँच गर्नुहोस्, र दादुरा विरुद्धको दुई मात्रा खोप लगाएको सुनिश्चित गर्नुहोस्।
#WorldImmunizationWeek #Nepal




NE

































