Bidhya Chapagain

5.2K posts

Bidhya Chapagain banner
Bidhya Chapagain

Bidhya Chapagain

@cbidhya

Journalist @hernekatha

Nepal เข้าร่วม Haziran 2014
1.1K กำลังติดตาม110.5K ผู้ติดตาม
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"गाउँमा तास खेल्न पाइँदैन । खेले पहिरो आउँछ भन्ने मान्यता छ, उवा काटिसकेपछि मात्र खेल्न पाइन्छ।"#hernekatha #ep154
NE
0
7
71
2.6K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
हिमालमा कष्टपुर्ण मजदूरी गर्दा धेरै ज्याला पाउने आशले रुकुम र जाजरकोटका युवाहरु छार्कातिर आएका छन् । काम गर्न आएका एक साथी अचानक विरामी परे । उनको खुट्टा चलेन ।#hernekatha #ep149
NE
0
10
89
4.8K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"कुनै काम नगरे, गाउँलेले मुखियालाई नै जरिवाना लगाउँछन् । मुखियाले पनि प्रधानमन्त्रीले जस्तै गाली खान्छन् । " #hernekatha #ep153
NE
1
10
91
5.3K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"उहाँहरूको माग र आवश्यकता भनेकै गाँस, बाँस र कपास मात्रै हो।"-संजय सर #hernekatha #ep161
NE
0
5
39
1.6K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"पछाडि बसेर बुझ्न नसकिने कुरा, नेतृत्वमा पुगेपछि मात्र थाहा हुने रहेछ भन्ने महसुस भयो।"-बिना
NE
0
4
72
12.7K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"सँगै हिँड्ने सहयात्री भेट्न सकिनँ, मुटुभरि सम्झना थियो मेट्न सकिनँ।" #hernekatha #ep033
NE
1
7
84
6.5K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"हामीले छोएको कसैले खाँदैनन्, अझ हाम्रा बच्चाले छोएको भाँडा पनि फालिदिन्छन्।" #hernekatha #ep162
NE
2
33
130
19.8K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
मगन्ता समुदायलाई माग्ने कामसँग आफ्नो पहिचान जोडिरहन मन छैन । तर यो समुदायको लागि परिवर्तन अझै टाढा छ ।#hernekatha #ep162
NE
0
4
47
4.4K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"पहिले एकजनाले माग्दा खानलाई राम्रै पुग्थ्यो, अहिले १० जनाले कमाउँदा पनि पुग्दैन।" #hernekatha #ep162
NE
0
0
30
3.2K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"अनेकौँ तरिकाबाट माग्ने चलन छ।"-शोभाराम महाउत #hernekatha #ep162
NE
0
2
30
1.9K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"सरकारको नजरमा हाम्रो जस्तो लोपोन्मुख समुदायमा अझै परेको छैन ।"-शोभाराम महाउत #hernekatha #ep162
NE
0
4
48
1.8K
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
४ कक्षासम्म पढ्न पाएका शोभारामले बिस्तारै माग्ने काम छोडे । आजकल उनी खेतीपाति गर्छन् । भाइहरुलाई पढाएका छन् । उनको परिवारको जिन्दगी फेरिएको छ ।#hernekatha #ep162
NE
0
6
85
4.5K