(यात्री)

192.9K posts

(यात्री) banner
(यात्री)

(यात्री)

@db5921

आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏

महेन्द्रनगर เข้าร่วม Nisan 2016
14K กำลังติดตาม38.9K ผู้ติดตาม
ทวีตที่ปักหมุด
(यात्री)
(यात्री)@db5921·
कहिले भाग्य भएन कहिले कर्मैले दिएन कति सपना रहर भावना कति आत्मा भित्रका मनोकांक्षाहरु पुग्दै पुगेन।म लडु उठुं हिडु नियती पसिना दुख शुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चली रहन्छ म हिंडि रहन्छु जिवन हिंडि रहन्छ म चली रहन्छु यात्री जो हुं यतै कतै अल्झी रहेछु अनि अल्झी रहने छु।
NE
127
728
1.1K
0
(यात्री)
बिर्सूँ भन्छु तिमीलाई हरेक पल साँझ म यहाँ, तर बिर्सने कोसिसमै यो जिन्दगी बितिरहन्छ। #यात्री 🚶‍♂️🙏🚶‍♂️
NE
0
1
8
155
(यात्री)
अब यतिबेला बाहिर देखाए जस्तो गरेर भित्रभित्रै नखाउ, खाएका जतिलाई सामातेर नखाएकाले लुकाएर नखाउ, अब खाए पनि देखिने गरि खाउ नखाए खादै नखाउ तर हामी देशमै केही गरेर बस्ने आस बोकेर बिदेशीएका प्रदेशिको रेमिटेन्स चाहिँ नखाउ, सरकारको सुबिधा खाउ सरकारी सेवा खाउ बस देश चाहिँ नखाउ।
NE
0
3
18
337
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
@db5921 आउनुस मित्र, याहाँलाई स्वागत छ नेपाल मा 🌹🙏
NE
1
0
1
32
(यात्री)
अब नेपाल पुग्न 24 घण्टा मात्रै बाकी #जय_पशुपतिनाथ्🙏
NE
2
0
9
325
(यात्री)
किनार बाट नदि सम्म जान पाए कस्तो हुन्थ्यो हात समाउदै तिमि संगै लान पाए कस्तो हुन्थ्यो। #यात्री 🚶‍♂️🙏🚶‍♂️
NE
1
4
25
618
(यात्री)
पिरतीको यो गहिरो सागरमा डुब्दै जाँदा , किनारमै पुगेर पनि हराए जस्तो लाग्यो। #यात्री 🚶‍♂️🙏🚶‍♂️
NE
1
1
9
430
(यात्री) รีทวีตแล้ว
म अनि तिम्रो शब्द
🌿 तिमीलाई नपिरोल्ने एउटा शान्त कथामा हुने छु !! सहनै नसकिने त्यो अन्तिमको व्यथामा हुने छु !! खोज्नेछौ मलाई तर भेटाउने छैनौ कतै पनि, अक्षर-अक्षर जलेर खरानी भएको प्रथामा हुने छु !! ​#म_अनि_तिम्रो_शब्द
NE
1
12
32
910
(यात्री) รีทวีตแล้ว
यूँमन ™
यूँमन ™@yuman190·
राम्रैका लागि होला,छानीछानी सरेकै थिए। आँखा चिम्लेर पनि विश्वास, गरेकै थिए। तिमीले,प्रेमको पसल खोली,जाल थापिछौं। उता रक्सी र चुरोट खाएर पनि मरेकै थिए।😍😁 #मुक्तक #Yumi 🤘
NE
3
13
40
1.2K
(यात्री) รีทวีตแล้ว
राम्रो 'म'
राम्रो 'म'@YourBal_BiR·
सपनीले पनि अप्रिल फुल मनायो मसँगै, तिम्रो र मेरो विवाह देखाएर...😊😜 #शुभविहानी 🙏🕉️
NE
0
5
23
1.2K
(यात्री) รีทวีตแล้ว
रुपालि
रुपालि@a_iphona·
आँसु झारेर सम्झिन्छु तिमीलाई, तर तिमीलाई त केही मतलब छैन। निर्मोही मुटु लिएर खेल्यौ भावनासँग, मेरो पीडा तिमीलाई कहिल्यै थाहा छैन।
NE
0
8
18
964
(यात्री) รีทวีตแล้ว
@i me बिम्ब
@i me बिम्ब@Swoopneel2·
जिन्दगी लाई हाँसेर बाँच्नुस् नभए दुखका आँसुले गलाउँछन्!! #शुभ_बिहानी!!
NE
11
18
56
1.5K
(यात्री) รีทวีตแล้ว
Evidence👰
Evidence👰@SakkshiTiwari·
रातभरिको निन्द्रा, दिनभरिको थकान मनमा आफ्नै पिर अनि बियोग भोको पेट अन्गिन्ति सपना आखामा आशाको चमक अनि, आफ्नै कर्ममा तल्लिन…..🙂 #शुभ_प्रभात_वंदन ☕️ #शुभदिन 🌸⚡️💫
NE
9
13
40
812
(यात्री) รีทวีตแล้ว
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
दुनिया की हर चीज एक दिन छूट जाती है, लेकिन मां की याद मरते दम तक साथ रहती है....
हिन्दी
2
13
53
941
(यात्री)
प्रिय म हरेक अनुहारमा तिमिलाइ देख्छु यो अनुहारमा तिम्रो प्रेमको निकै लत बसेको छ।। #निर्मोहि😘
NE
2
6
32
846
(यात्री)
@srijushah बदलिन्छ मौसम, बदलिन्छन् यी रङ्गहरू, समयको गतिसँगै फेरिन्छन् तरङ्गहरू। कहिले सिरेटो चल्छ, कहिले घाम झुल्किन्छ, फेरिँदो ऋतुसँगै मनको ढोका खुल्किन्छ।।
NE
0
0
1
69
सिर्जु शाह......✍️
एक क्षणमै बदलिन्छ मौसम एक क्षणमै बदलिन्छ मान्छेको मन आखिर स्थिर यहाँ के छ र? सायद केही पनि छैन सबै बगिरहेको छ समयको अदृश्य धारामा त्यसैले त परिवर्तन नै यहाँ एउटा मात्र स्थिर सत्य हो। 🙏
सिर्जु शाह......✍️ tweet media
NE
9
21
109
2.2K