Dr. Roshan Jung Thapa
7.3K posts

Dr. Roshan Jung Thapa
@jungeroshan
Immuno-Oncology Scientist/Professor/Medical Doctor/Writer/Seeker/Dreamer/Political Enthusiast: Supporting Fair & Lovely Politicians Only
Nepal เข้าร่วม Haziran 2022
92 กำลังติดตาม225 ผู้ติดตาม
Dr. Roshan Jung Thapa รีทวีตแล้ว
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

हरेक नेपालीको धड्कनमा गुञ्जिने एउटै शब्द **राजसंस्था**।
हेर्नुस्, आजको जेनेरेसनले राजसंस्थाको शासनकाल प्रत्यक्ष देखेको थिएन। तर पनि वर्षौँसम्म नेताहरूले बदनाम गर्न खोज्दा, भ्रम छरेर तुच्छ देखाउन खोज्दा पनि किन त्यो जनताको मनबाट मेटिन सकेन? किन अझै पनि लाखौँ नेपालीको मनमा राजसंस्थाप्रति सम्मान र विश्वास जीवित छ? 👇
किनकि सत्यलाई दबाउन सकिन्छ, मेटाउन सकिँदैन।
हिरालाई जतिसुकै फोहरको डुङ्गुरमा फालिदिनुस् उसको चमक कहिल्यै हराउँदैन।
त्यस्तै, राजसंस्था नेपालका लागि केवल शासन प्रणाली होइन यो राष्ट्रको गौरव, पहिचान र स्थायित्वको प्रतीक हो।
जति नै भ्रम फैलाए पनि, जति नै आलोचना गरे पनि, जनताको मनमा बसेको विश्वास मेट्न कसैले सक्दैन।
राजसंस्था नेपालकै सान हो, देशको मेरुदण्ड हो यो यथार्थलाई अब बेवास्ता गर्ने ठाउँ छैन। 🙏👑🇳🇵
NE
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

प्रधानमन्त्री बालेन्द्र साहको पहिलो निर्णय श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाहलाई नेपालको रास्ट्रपिताको स्थान र सम्मान हुनुपर्छ भन्ने मेरो माग,आशा,अपेक्षा रहनेछ| @ShahBalen @hamrorabi
NE

Listen this, those who call Balen Tyaape Gajadi and other Bogus……Oldies, Contemplate hard, introspect, and research on the matter before uttering absolute logorrhea….
प्रधानमन्त्री बालेन्द्र शाहलाई नजिकबाट नियाल्दा.... | Tikaram Yatri youtu.be/XqfqarcTTzc?si… via @YouTube

YouTube
Dr. Roshan Jung Thapa รีทวีตแล้ว
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

"धर्म अफिम हो, धर्मले बिगारमात्रै गर्छ" भन्ने निकै ठूलो योजना, लगानी र मेहनतसहित फैलाइएको विकृत वाम-वादी भाष्य धुमिल बन्दै गएको छ।
९०% भन्दा बढी नागरिक सनातनी रहेको देशमा आफ्नो आस्था, पहिचान, संस्कारलाई सम्मान गर्दै भावी प्रधानमन्त्री बालेन्द्र शाह @ShahBalen को सपथ ग्रहण कार्यक्रम जसरी तय गरिएको छ, त्यो स्वागतयोग्य छ।
१०८ जना बटुकले गर्ने स्वस्ति वाचन, त्यति नो बौद्ध भिक्षुले गर्ने मंगल पाठ र ७ वटा शंखको सामूहिक शंखनादको ध्वनि श्रवण विगतमा त्यस्तो विकृत भाष्यको प्रवर्द्धनमा लागि परेकाहरूका लागि पनि आत्मशुद्धिको अवसर हुनेछ।
प्रधानमन्त्रीकारूपमा सपथ ग्रहणबाटै प्रशंसनीय काम थालनीका लागि बालेन जी लाई हार्दिक धन्यवाद र बधाई।

NE
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

वाह, क्याबात 👏👏👏
यसलाई भन्छन आफ्नो मौलिकता कायम राख्ने। सपथमा “ईश्वर” उच्चारण गर्न लाजमान्ने ढोङ्गी अग्रगामीलाई दर्हो झापड दिएकोमा बधाई बालेन्द्र। मौलिकताको जगमा नेपाल “नेपाल” बन्नुपर्छ, स्विट्जरल्ण्ड र सिंगापुर हैन।
Routine of Nepal banda@RONBupdates
बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ।
NE
Dr. Roshan Jung Thapa รีทวีตแล้ว
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

@RaameshKoirala Probably would be prudent if you garner some knowledge about astrology and numerology. Its not bogus and illogical. Some deep IQ dive needed to understand the rational of these sciences; you read it right- both are sciences. Strong contemplation recommended b4 shallow criticism!!
English

बेकारमा देउवाको ज्योतिषीले गाली खाए। हुन त हामीले पनि गरियो। अब त भयङ्कर न्युमेरोलोजी हुने भो, गज्जब हुने भो। २१सौँ सदीको नेपाल अब ज्योतिषशास्त्रअनुसार गज्जब हुने भो। हात हेराउनु अब एकाएक विज्ञान हुने भो। रत्नपार्कको बोराले भविष्य बताउने भो। कि सुँगाले?🙏
CG@chandangoopta
Balen's swearing-in isn't just political — it's numerologically engineered. Oath at 12:34 → digits 1, 2, 3, 4 Enters Singha Durbar on Chaitra 12, Day 13, at 14:15 → sequence 12·13·14·15 This isn't coincidence. This is a consulted, deliberate, and deeply researched timing. Powerful and auspicious according to numerology. #BalenShah #Nepal #Numerology
NE
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

'हिन्दू-वौद्ध अधिराज्य' भए कस्तो हुन्थ्यो होला!
विचारभन्दा माथि देश पुस्तकमा मैले 'हिन्दू-वौद्ध अधिराज्य'को प्रस्ताव गरेको छु।
संसारमा धेरै धर्महरू छन्। तर नेपाल संसारका ४ प्रमुख धर्ममध्ये २ वटा सबैभन्दा पुराना (हिन्दू र वौद्ध) धर्मको केन्द्र हो। यो 'युनिकनेस' अन्य देशसँग छैन।
प्रगतिशीलताको नाममा हामीले त्यस्तो 'युनिकनेस' को संवर्धन र प्रवर्द्धन गर्न सकेनौँ।
बालेन्द्रजीले सपथग्रहणमा हिन्दू वटुक र वौद्ध लामाबाट क्रमश: स्वस्तिक वाचन र मंगल वाचन गर्न लागेको देखेर खुशी लाग्यो।
अब उहाँको शासनकालमा 'हिन्दू-वौद्ध अधिराज्य' स्थापना भयो भने, जुनी-जुनीसम्म उहाँ अमर बन्नुहुन्थ्यो भन्ने हाम्लाई ला'इराछ।
के छ विचार, साथीहरू?

NE

@belakoboli Really????
Contemplate hard and introspect yourself…..
Is this statement from your inner core???
Or simply senile logorrhea coated with vested agendas and interests????
English

धर्म निरपेक्ष राष्ट्रमा धर्मकाे याे नग्न व्यापार शाेभनीय हुन्न कि मान्यजन?
Janak Poudyal@JanakPoudyal
लु लु लु, विष्णुकै अवतार हुने लक्षण पो आयो त।
NE

@KanakManiDixit Really????
Contemplate hard and introspect yourself…..
Is this statement from your inner core???
Or simply senile logorrhea coated with vested agendas and interests????
English
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
NE

@pmsushilakarki At last two wrong decisions, why did u do??? All are amazed and aghasted???? Still can’t believe you took those decisions….appreciate your election part though…..highly dismayed due to your two recent bad decisions….
English

@kedarsubedi Thats fake, please check the fact first.
Indeed you did check, still not retracted….that’s shameful…..
English
Dr. Roshan Jung Thapa รีทวีตแล้ว
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan



NE
Dr. Roshan Jung Thapa รีทวีตแล้ว

राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती राजा' ले?
गोरखशसशेर आफ्नै बुताले अघि बढ्दै हालै CEO भएका रैछन्।
NE
















